Category: Year 13 – Issue 4

  • प्रेम, प्रेम-दिवस र साहित्य

    सम्पादकीय  सबै समाज र संस्कृतिमा प्रेमको उदय मानव जातिको उदयसँगै भएको हो। प्रेम मानव जातिको मात्र सम्पत्ति होइन; प्रेमभाव अरू जनावरहरूलेसमेत मुखरित गर्ने कुरा मनोवैज्ञानिकहरूले बताएका छन् । विज्ञहरूका  अनुसार […]

  • मान्छेको छोरो 

    रमेश गौतम  नर्वे मेरो छोरो तिमीलाई म यस्तो ठाउँमा लिएर जान चाहन्छु जहाँ तिमीले आफू “बाहुन”को छोरो भएको कहिल्यै थाहा पाउने छैनौ, सिर्फ थाहा पाउने छौ कि तिमी “मान्छे”को छोरो […]

  • भ्यालेण्टाइनले दान दिएको एक चोइटा प्रेम

    भक्त घिमिरे-     पृष्ठभूमिमा प्रेमदिवस ——ःः एकदिन अघि संसारभरि ‘प्रेम दिवस’ को रूपमा ‘भ्यालेन्टाइन डे’ मनाइयो । फेसबुकभरि युगल जोडीका तस्वीरहरु टाँसिए । तर, सन्त भ्यालेण्टाइनलाई फाँसी दिएर हत्या […]

  • मिस्टिक एक्कोज

    -जे एन दाहाल  अगस्ट महिनाको १० तारिख, सन् २०१९’ मा म छघण्टे ड्राईभ बिर्सिएर निरौला निवासमा पुगेको छु । त्यहाँको पाहुना सत्कारपछि आगनमा उभिएर आँखा अघि मानव निर्मित बादलको एउटा […]

  • त्यहाँ के हुँदैन

    -गंगा अधिकारी (लामिटारे)-ओहायो   त्यहाँ के हुँदैन ? बन्दूक पड्केपछि रमाउछ शान्ति उग्रराष्ट्रवादको आगो ओकलेपछि बग्छ, राष्ट्रियखुशियालीको हुन्डरी चाबुक हानेपछि लुरू लुरू हिँड्छ वायु पनि !   ब्यारेकमा बुट्बजे पछि […]

  • आँखासँग आँखा जुध्यो

    -इन्द्रप्रकाश खवास   देशको राजा भएपछि जनता सबै बराबरी,   कसैलाई काखा कसैलाई पाखा गरी थुक्नु किन पर्यो ?   हिजो आज बेदनाले छटपट्टी पीरै पीरले   मरिच जस्तो चाउरि […]

  • हिउँभन्दा सेतो

    हर्क तिरुवा ओहायो भुवासरी आकाशबाटा हिउँका कणहरु रमाउँदै खस्दै थिए। सेतै हिउँले फूलेका रूखहरू मेरै आँखामा रूमलिरहेका थिए । मैले म जन्मेर हुर्केको गाँउ र ठाँउहरू सम्झिदै थिए। मैले हिउँको […]

  • गजल – ४९४

    नेत्रप्रसाद आचार्य पेन्सिल्भेनिया, अमेरिका जसले घाँटी निमोठेको हो लहरा भएर उही जीवन, झाङिइगएको हो हराभरा भएर । मलाई भऱ्याङ् बनायो, उक्लियो र उड्यो बिर्सियो, भूमिमै हुन्छन् पैताला, चरा भएर । कोही माथि उठेपछि यति कुरा सोच्नै पर्छ अडिएका हुन्छन् यी रूख पनि जरा भएर । जब मोलामोल भयो आमाको शवमाथि छोरो निस्किएको हो बाहिर खतरा भएर । आज प्रयोग भएर फालिए पनि यति बुझ्नु अन्न हुँ भोलि सजिन्छु शिरमा जमरा भएर ।  

  • समाज: हिजो र आज

    मदन दुलाल पेन्सिल्भेनिया, अमेरिका  दराजमा एउटा पुस्तक छ धुलाम्मे माउले खाएको लाग्छ केही दशक पूर्व लेखिएको हो उठाउॅंदा धुलो उड्यो जसरी उफान पूर्व उड्ने गर्छन् पंक्षिहरू र व्याप्त भयो चारैतिर […]

  • मातृ स्नेह 

    खेम खनाल ओहायो अमेरिका         छन्द: स्रग्विणी कर्ममा साहसी सृष्टिकी  सुन्दरी भर्दछिन् पावनी शैलजा  झै गरी भावकी  सारणी प्रेमकी  निर्झरी मातृ माया मिठो सम्झना  मञ्जरी । भावमा  सारमा   प्रेरणा  दाइनी प्रीतमा मोहनी  जान्नवी  झैँ उनी सार बात्सल्यमा बासना  बाबरी मातृ माया मिठो सम्झना मञ्जरी । सिर्जना   बागमा भर्दछिन्  पावनी कर्ममा  साहसी   प्राणकी  दाइनी कोखमा काखमा गर्दछिन् चाकरी […]

  • कस्तो देश हो भूटान ?

    वासु पोख्रेल ओहायो, अमेरिका अत्तर उत्पादन नगरेपनि कस्तुरीको वासना छर्ने डम्फु, ढोलक नबजेपनि सङ्गीतको झर्ना झर्ने मालवाहक पानी जहाज नचलेपनि मृगतृष्णाको ताल तर्ने दोहोरी साँझ, रोदी-घर नबनेपनि मयुरको नाच हेर्ने त्रिवेणीको तस्बिर […]

  • Hari P Phuyel

    बाल कविता

    हरि फुयाल अमेरिका lSl  SlS  lSl SlS lSl  S ज    र    ज    र    ज   गु छन्द: पञ्चचामर बनाउँ पुष्प बाटिका सलक्क दिव्य सुन्दर बढुन् अनेक जातका […]

  • अजनबीको गजल “घाम नउदाओस्”

    यतिराज अजनबीको गजल “घाम नउदाओस्” को श्रव्य संस्करण प्रकाशित भएको छ। कर्म ग्याल्चेन बोम्जनले संगीतवद्ध गरेको यस गजलमा गायक प्रवीण बेड्वालले स्वर दिएका छन्। प्रेम दिवसको अवसरमा प्रकाशित यस गजलका […]