Category: Year 14 – Issue 4

  • दसैँको दिन म रोएको छु

    महेश्वर पन्त पर्वत नेपाल , हाल बस्टन अमेरिका हुन त नेपालमा कति गरिबहरू दसैँ मान्न सक्दैनन्। दसैँमा आफ्नो परिवारलाई नयाँ कपडा र मिठो खाना दिन सक्दैनन् र रुन्छन्। केटाकेटीहरू सबैले […]

  • कोरोनाले कोरेको भाग्य

    गङ्गा लामिटारे ओहायो अमेरिका बिहान बिउँझिदा शरीर भारी थियो र हात-खुट्टा कटकट खाइरहेको थियो,जेम्सको । थकाइले होला भनेर त्यातिर ध्यानै दिएन,उसले । बिहानसम्म पनि सामान्य अवस्था थियो । काममा जाऊँ […]

  • चरी फर्कि आऊ

    भानु ढुंगाना क्यानाडा  छ मेरो गुनासो चरी चिर्विराऊ झुली आँकुरामा नयाँ गीत गाऊ मुना पालुवामा यहाँ प्रेमलाई चरा दिव्य वाणी सुनाऊन आई ।। शुसेला चलाई नयाँ क्रान्ति देऊ परेका विलासी […]

  • गजल ५१५

    खेम खनाल ओहायो अमेरिका धोका दिएर टाढा सर्ने सरी रहन्छन् । ईष्या र द्वेष जाली गर्ने गरी रहन्छन् ।। सन्तोष हो सबैको आनन्दको छहारी । बाँचौँ भुलेर बाधा पर्ने परी […]

  • गजल ५१४

    रिमेन आलोक अस्ट्रेलिया देश चलाउने सबै कुरा सरल सोच्दा हुन गरिब आफ्नो पाउलाई चप्पल सोच्दा हुन गमलामा फुल उमार्ने ती सहरका मान्छे आफूलाई अरू भन्दा अब्बल सोच्दा हुन गाजल लगाएको […]

  • प्रेम

    दिपेन ढुङ्गाना पेन्सिलभेनिया ढोकाको घण्टी बारम्बार बजेपछि भने मेरो ध्यान भङ्ग भयो । बिस्तारै गएर खोलेँ । “आज पनि त्यही मुसा हेर्दै टोलाउँदै त बसेको होला । ढोका खोल्न यत्रो बेर लाग्छ? […]

  • जिन्दगी र कर्म

    मधु घिमिरे वस्टर,मासाचुसेट्स सुख दुख रवि छॉंया जिन्दगीमा चुनौती कठिन समय आए हुन्न हार्नू कदापि जब जब पसिनाले शक्ति सामर्थ्य दिन्छ अझ अझ अघि बढ्ने जोश उत्साह मिल्छ १ कुसुम […]

  • खुला सपना

    कुवेर कुईकेल ‘भुवानेटारे’ मासाचुसेट्स अमेरिका मिठो छ नित्य सम्झना अमुल्य उच्च कल्पना दिनौ अभिन्न सोच त्यो स्वतन्त्र भूमि कामना सुतेर सत्य हुन्न त्यो डटेर लढ्नु पर्दछ खुला रहेर चक्षुले ल […]

  • पुरानै भएर नआऊ है

    ए! नयाँ वर्ष तिमी हिजो जस्तै भएर नआऊ है मेरो शरीरले ती रोगहरू झेल्न सक्दैन यी आँखाले आँसुको भेल थेग्न सक्दैन पटक पटक दिएको चोटले आज न कतै शान्तिको सपना […]