Category: Year 9 – Issue 12

  • आत्मसमर्पण

    तुम्बेहांग लिम्बू यस गाउँमा ‘बरमुनी जेठा’ भने पछि उसलाई सबैले चिन्छन् । घर सानु तर परिवार ठुलो छ उसको । सम्पत्तिको नाममा यही एउटा घर अर्थात् छाप्रो र एक चोक्टा […]

  • बाँदरलाई लिस्नु

    गङ्गा लामिटारे ओहाईयो, अमेरिका   चाँमे वास्तवमा चमेरो जस्तै थियो । उसको खास नाम चन्द्रबहादुर हो । तर सबैले उसलाई चामे भनेर बोलाउँथे । गुमानेका ३ भाइ छोराहरूमा चामे जेठो […]

  • ‘अ परदेशी इन प्याराडाइस’ विशेष थर्ड जेनेरेसनलाई

    जे एन दाहाल पेन्सिल्भेनिया, अमेरिका   अङ्ग्रेजी पुस्तक लेखक डा. गोविन्द रिजालको संस्मरणात्मक लेख मेरो हात परेको यही दुई हप्ता भएको हुनु पर्छ। ‘अ परदेशी इन प्याराडाइस’ आवरणको नाम पुन: […]

  • अन्तिम पाना

    विशु निछा अस्ट्रलिया   ऊ समुद्र किनारामा डुल्दै छ । घरबाट फटाफट २० मिनेटजति हिँडेपछि ऊ यहाँ आइपुग्छ, यो समुद्र तटमा । हुन त अलि वर स्टेसनसम्म मेट्रो नै आउँछ […]

  • कहानी भूटानको….. हजुरआमाको दन्त्य कथा

    माया भट्टराई केन्टकी, अमेरिका जनताको भलाइका निम्ति लडेर मरेको पो सहिद त देशमा विकास ल्याउन दुख गरेर मरेको पो सहिद त भन्ने एउटा कविता सङ्ग्रहभित्रको एउटा कविता पढ्दै थिएँ, साँझपखको […]

  • गजल – ३७५

    टेक भण्डारी एडिलेड, अस्ट्रलिया     देश खोज्दा भेष गुम्यो, गुम्यो आफ्नै जन्मभूमि के नै रयो आफ्नो भन्नु, छुट्यो आफ्नै जन्मभूमि। जले पुस्तक कलमहरु, आवाज उठ्दा सडकमा बैरी सामु घुँडा […]

  • आज छुट्टीको दिन !

    डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका   यान्त्रिक जीवनको अभ्यासमा आज मान्छे हराएको छ रोएको छ सम्बन्ध यहाँ कलपुर्जा सँगै संवेदनाहरू पिसिएर इच्छा आकाङ्क्षा र उल्लासहरू ट्र्यासक्यानमा कुहिए, आफ्ना भनेका तिनै […]

  • निर्माणाधीन मन

    ईशोर ढकाल नर्थ क्यारोलाईना, अमेरिका जिउँने सङ्घर्षमा भयानक हुरिबताससङ्ग बिजुली चम्किदै मेघ गर्जिरहेको बेला कानै चिरिने गरी चर्को बज्रको आवाजमा झस्किएर दिउँसै रातको निरवतामा बतासिन्छ बिचरा यो मन । कहाँ […]

  • चित्र

    पुजन राई ओहायो, अमेरिका   ऊ बेला परीक्षामा पाँच मार्कका लागि एउटा सफा कागजमा कोरेको मेरो देशको नक्सा आहा! कस्तो मेहेनत, कहिले छुखातिरको भूभाग मिल्दैन थियो।मेटायो, फेरि कोर्‍यो कहिले गेलेफू […]