Category: Year 9 – Issue 22

  • सम्झनाका खण्डित आकृतिहरू

    जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका यतिखेर, सम्झनाका खण्डित आकृतिहरू संयुक्त कविता कृति पुन:अध्ययन गर्दैछु। एउटा कुशल पाठक भएर पहिलो चरणको अध्ययन झन्डै चार महिना अघि नै भएको थियो। तर उस […]

  • आज भाइ टिका हो

    रिमेन आलोक, अस्ट्रेलिया जति खेर हामी छुटेका थियौँ आँखा भरी आँसु पारी मन भारी बनाउँदै अन्तिम हात हल्लाउँदै म बिदा भएको थिए त्यो दिनदेखि तपाईँको हातले मेरो निधार खोजिरहेको होला […]

  • “निर्मला”

    रूप पोख्रेल पेन्सिलभेनिया, अमेरिका बारीभरि तिम्रै सम्झनामा फुलेका सप्तरङ्गी सयपत्री र मखमलीका थुँगा हुँदै हरेक नेपालीको निधार र गला खोज्दै चेली-माइतीको  प्रतिक तिहार घर आगँनमा प्रतिबिम्ब बनेर मुस्कुराउँन थाल्यो निर्मला ! दुर्भाग्य […]

  • शान्ति

    नविन भट्टराई पेन्सिल्भिन्या, अमेरिका ओहदा अनुसारको जागिर पाएपछि उसले फाइल पल्टायो। सबै गुम सुधा उजुरीहरू मध्ये उ शान्ति काण्डमा धेरै आकर्षित भयो र भोलिपल्ट देखिनै आवश्यक कार्यबाही सुरु गर्ने जमर्को […]

  • चुनाव आयो

    ईन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका चुनाव आयो जनता सबै तान–तान भयो नेता सबै चुच्चो मुचो, जनता हाना–हान भयो । देश डुब्यो हिलोमा सबै जनता बर्बाद भयो “रको” अर्थ थाहा […]

  • अछुतो

    टेक भण्डारी एड्लेड अस्ट्रलिया नजिक आउन खोज्दा तिमीले बैरी मेरो पछि लायौ। बताउन म खोज्दै थिएँ तर झुक्क्याई छुरी चलायौ। मजबुरीकै नाममा तिमीले हाम्रो नाता सबै जलायौ। बुझाउनै त पर्‍यो […]

  • आकृति

    नील अधिकारी ओहायो, अमेरिका म कुनै इतिहासकार होइन र राजनीतिज्ञ पनि होइन, हुँ त केवल अर्काको लहै लहैमा साथ दिने काठको टुक्रामा कपडा बेरेर राखेको तर्साउने मानव आकृति। मलाई थाहा […]

  • गजल-३९८

    विशु निछा मेलबर्न, अस्ट्रलिया पीड़ामा  पनि  हाँसेर  बोल्ने  त्यो  मान्छे  कहाँ गयो होला आँशुलाई पनि हाँसोमा घोल्ने त्यो मान्छे कहाँ गयो होला। फूलहरुलाई   घात   गर्ने  संकीर्ण   ती […]

  • नातिनीको चिठी

    प्रतिमान सिवा ओहायो, अमेरिका रिया आज निक्कै दुखी देखिन्थिन् । सधैँ पूर्णिमाको चन्द्रमा झैँ उज्यालो मुहार बनाएर मीठो मुस्कान छर्दै सबै सङ्ग हाई-हेल्लो गर्दै हिँड्ने नानी आज निन्याउरो अनुहार लगाएर […]

  • भाग्यको खोजी

    गङ्गा लामिटारे ओहायो, अमेरिका म १२ पुगेर १३ वर्षमा मात्र प्रवेश गरेको थिएँ । स्कूलको औपचारिक शिक्षा छाडेर वेद-रुद्री र कर्मकाण्डको पठन-पाठनतिर प्रोत्साहित भएको थिएँ । फेरि मलाई जोङ्खा र […]

  • म धर्मी कि अधर्मी

    धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ ओहायो, अमेरिका म ब्राह्मणको छोरो हुँ म तिमीले नै भनेको उपल्लो जातको हुँ म त्यही गीता र वेद पढ्नुपर्ने श्रेष्ठताको प्रतीक हुँ म जनाइ लगाएर गायत्री जप्नुपर्ने […]

  • बिन्ती

    टेकनाथ नेपाल पेन्सिल्भिन्या, अमेरिका आयो पानी लाग्यो झरी भयो वारि पारी, पशु पक्षी खोज्दै हिँडे ओत लाग्ने छहारी । दुना गाईलाई गोठ लगे भैँसी घोडा पाखा, यो राष्ट्रमा छरिएका भूटानीका […]

  • कहिल्यै नआएको तिहार

    सि एम निरौला न्यू ह्याम्प्सायर, अमेरिका “……..हो भाइ यो दिनदेखि मैले तिहारको टीको ओडेको छैन”। गाउँघर जताततै रमझम। कमेरोदेखि महँगा रङ्गीन बत्तीले सजिएका घर। जताततै लिङ्गेपिङ्ग । थरिथरिका पेपरका सजावट। […]