Category: Year 9 – Issue 23

  • इन्साफ

    नविन भट्टराई पेन्सिल्भिन्या, अमेरिका बडो सङ्घर्ष गरेर मौर्निंग ढुकुरले आफ्नो चल्लालाई बाल्ट ईगलको आक्रमणबाट बचायो, तर दुर्भाग्यवश चीललाई सानो चोट लाग्यो। आफ्नो सन्तानले पुनर्जीवन पाएकोमा मौर्निंग परिवार भगवानसँग कृतज्ञ भए, […]

  • निधारमा चामल अडिएन

    नैनसिङ मगर न्यु योर्क, अमेरिका बाबाले दशमीको दिन एघार बजे टिका लगाइदिने बाचा गरे, तर आमाले बहिष्कार गरिन् निधारमा चामल अडिएन । आमा मगर्नी, बाबा बाहुन, त्यसैले टिकाको विषयमा घरमा […]

  • मुल्यबोध

    राज बराल ओहायो, अमेरिका आस्थाको सागर चिरेर विषको थोपा रोप्यौ आफू भत्किँदा सहारा लियौ र अलविदा भन्दै सहजतामा मलाई घातै-घातको पतिंगरले छोप्यौ विडम्बना, मलाई आज सिर्फ कविता लेख्न मन लाग्छ […]

  • वैशाखको धुप श्रावणको भेल

    मोतीराम रिजाल ओहायो, अमेरिका वैशाखको धूपमा पनि सु:ख पाईँन मैले । श्रावणको बाढी पहिरो भन्न पाईँन मैले । । छोरा छोरी पालेँ तालेँ यही भारीको भरमा । जीवन भरि कहिल्यै […]

  • पुनर्मिलन

    विशु निछा अस्ट्रलिया म आँगनमा उक्लेँ । सिकुवामा बसेँ । घाम डुब्न अलिकति बाँकी नै थियो । हेरेँ- कति सफा आँगन ! आँगनका डिलमा विभिन्न फूलहरु ढकमक्क फुलिरहेका थिए । […]

  • मान्छे

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका छन्द: अनुष्टुप  मान्छेले मार्दछ मान्छे मान्छे मान्छे बचाँऊछ! मान्छे नै पशु हो मान्छे,मान्छेलाई सताँऊछ!! मान्छेले मान्छेका बात मान्छेलाई सुनाँऊने! मान्छे हो फेरि मान्छेले मान्छे कै […]

  • “मृत्युको, मलामी दुश्मन”

    शेखर कोइराला पेन्सिल्भिन्या, अमेरिका निस्वार्थले जित्न खोज्दा, अहङ्कारले हराई दिन्छ आफ्नोपनले झुक्न खोज्दा, झंझट्ताले उठाई दिन्छ जिन्दगीले कोल्टे फेर्‍यो, एकाग्रता अँगालेर ठेस लाग्दा पाइलै पिच्छे, दुश्मनीले उठाई दिन्छ।। अजम्बरी फुल्ने […]

  • जीवनको पहेली

    डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका भन्छौ तिमी मैले जितेँ उसलाई, हारेर उ भाग्यो हेर…. अरूलाई हराएर के जित्यौ, तिमी आफूसँग लडेर त हेर ! आफूसँग लड्न जति गाह्रो छ, आफूलाई […]

  • गजल – ३९९

    डिल्लीराम शर्मा आचार्य नर्वे सिन्दूर पुछी …….. तिम्रो एक्लो चाहना थ्यो उठेपछि आयौ भावनाका   छालहरू   टुटेपछि  आयौ । दिनरात  बित्दै  थिए ति म्रै  छट्पटिमा विषैविषको दाना पानी जुटेपछि […]

  • पचासिऔं-जन्मोत्सव

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया साँझ पर्दै गएको छ जिन्दगीको, जिन्दगीको यो पचासिऔं तलाबाट हेर्न मन लागेको छ उ पर क्षितिजसम्म फैलिएको महानगरको किनार, र रहर जागेको छ हेर्न एक चोटी […]