Category: Year 9 – Issue 25

  • गीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रलिया भिरालै भिरालो होस् बरु जिन्दगीको बाटो कसैले कहिल्यै छोड्नु नपरोस् आफू जन्मेको माटो आफ्नो प्यारो माटो फुटाई छाती परदेशमा जोड्नुभन्दा सम्पत्ति कोटी बेस हुन्छ भोग्नलाई आफ्नै […]

  • झिँगो

      भक्त घिमिरे पेन्सिल्भिन्या, अमेरिका  “बस्न गो महमा माखो, महमै प्वाँख टाँसियो, प्राण गो लोभले गर्दा, लोभ गर्नु नजाती हो !” खाटमै ढल्किएर बच्चा बेलामा पढेको कविता पङ्क्ति दोहोऱ्याइरहेको थिएँ- […]

  • प्रतिशोधको आगो

    गंगाराम लामिटारे  ओहायो, अमेरिका सधैँ हात-खुट्टा पोल्यो,जिउ दुख्यो भन्दै कामबाट आउने रूद्रे आज हाँस्दै घर भित्र पस्यो । रूद्रे धेरै खुसी र हर्षित पनि थ्यो । आज यसका अनुहारमा किन […]

  • भाग्य फेर्ने

    श्याम प्रसाद खनाल ओहायो, अमेरिका छन्द:उपेन्द्र बज्रा ज     त    ज्  दुई दीर्घ (ISI-SSI-ISI-SS) नसोचिएको पनि भोग्नुपर्ने,अचानकै क्यै गरिभाग्य फेर्ने। विधी बनाई कन ईश नौलो,बन्यो दुँद्यारो जडिएर पौलो।। […]

  • मैले एउटा कथा लेख्नु छ

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका मैले एउटा कथा लेख्नु छ मैले पीडा, व्यथा, हर्ष अनि खुसी लेख्नु छ बिहानै उठेर तिमीले दाँत ब्रस गरेको कथा होइन बिहानै उठेर तिमीले पूजापाठ […]

  • आफ्नै टाउको र खुट्टा !

    बलराम तिमल्सिना काठ्माण्डु, नेपाल हावाको झोक्कासँगै उड्नु जसरी उडेर जान्छन् सुकेका पातहरू धूलोसँगै उड्नु र भुईँमा फ्यात्त खस्नुमा कुनै योजना हुँदैन किन कि , ती पातहरूसँग आफ्ना पखेटा हुँदैनन् ! बाढीको […]

  • परिस्थितिले जन्माएको छोरो

    माया भट्टराई केन्टकी, अमेरिका म प्रसव पिडाले छट्पटाउँदा, मेरा सामु कोही थिएनन्, मैले प्यासले पानी माग्दा, एक अँजुली पानी कसैले दिएनन् । मेरा लाला बाला सन्तान सबै लखेटेछन्, म बिउँझँदा […]

  • गजल – ४०३

    डम्मर शमदर्शी काफ्ले जर्जिया, अमेरिका कर्कलाको पानी जस्तो तप्की  झर्नु हुन्न, आफ्नो   सोचाई  भताभुङ्ग  छर्नु  हुन्न । आजै लिए हुन्छ साथी  काम गर्ने लक्ष्य, भिरको  चिण्डो जस्तो  दोधार पर्नु […]

  • त्याग

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका के होला गति यो गयो यदि भने लाग्दै छ मन्मा पिर! भोका स्याल समान छन जनहरु त्यै कुर्सीका ख़ातिर!! ठूलो सानु कुनै रहेन मतलब जस्तै […]

  • गजल – ४०२

    विशु निछा अस्ट्रेलिया गाली  गर  या  गीत  बनाऊ,  जिन्दगी  तिम्रै   हातमा   छ काँडामा फाल या फूलले सजाऊ,जिन्दगी तिम्रै हातमा छ । हिँडिरहे    शिखर   पुगिन्छ,  बसे   […]