Category: Buddha Mani Dhakal

  • स्याङ्ग्तेनको प्रेतात्मासँग संवाद 

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका    ऊ श्मशानबाट उठ्यो खबरदारी गर्दै भन्यो – ‘तिमीले मलाई कहाँ छोडी भाग्यौ ‘ म झस्किएँ, अक्मकिएँ भनेँ , ‘तिमी त नरकंकाल हौ कहाँ हामी सँगै […]

  • छाप्रो नम्बर ५५ भित्रको जीवन यात्रा

    बुद्धमणि ढकाल केन्टकी आफ्नो थात-थलो बाट उखेलिए पछि शुरु भएको गन्तव्यहीन यात्रा शरणार्थी शिविरमा आइपुगेर केहि समय रोकिन्छ। यद्यपि यो यात्रा यस उपन्यासकी मुख्य पात्र गङ्गाले आफै तय गरेको नभए […]

  • सौदा सम्बन्ध

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका ज्ञानु बजार गएको दिन अबेरसम्म आलेटाले गरेर बिताउथी। घरको सौदा भर्न आमा वा भाउजुसँग बजार गएको दिन पनि ऊ बेलामा घर फर्किन्नथी। “आज प्रह्लादले फोन गर्छु […]

  • पानीका फोकाहरू

    बुद्धमणि ढकाल केन्टकी पानीका फोकाहरू यो मौसमको झरी बलेँसीमा पानीका फोका म देख्छु फोकामा इन्द्रेणीको सातै रङ एउटा अर्को बन्दै फुट्दै थुप्रै अरू बलेँसीमा बग्दै छन् मेरो पहाडको/उद्गम ठाउँको जीवन […]

  • धराप आत्मवोधको आलाप

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका   १ पहाडसँग साइनो मेटीजाला कि खोला खोल्साको गीत समुद्री छालमा बिलाइजाला कि सन्ताप छ सन्ततिप्रति आफ्नै जरो काटेर चिनारीको छहारी खोज्ला कि ! २ मान्छे […]

  • दशैँको बक्सिस्

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका   दशैँ आयो खाउँला पिउँला, कहाँबाट ल्याउँला चोरिल्याउँला !! ‘……………………………..’ दश वर्षको बच्चे डेरातिर जाने कच्ची बाटोमा उफ्रिँदै गीतको भाकामा यो बाल दशैँगीत गाइरहेको थियो। त्यसै […]

  • सिन्दूर घोप्टिएको दिन

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका     दोरोने कान्छाकी छोरीले अर्को बिहे गरिछन्। ऊ आफैले रोजेको केटोसँग बा-आमाले परम्परा अनुसारको विधिवत बिहे गरिदिएका थिए। त्यहाँ उनले आफ्नो घर बसाल्न नसकेपछि फर्केर माइतीघर गइछन्। […]

  • त्रिचन्द्रमा एउटा आलेख

    बुद्धमणि ढकाल हाल: अमेरिका स्नातक दोस्रो वर्षमा पढ्न त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पस प्रवेश गर्न स्ववियु सचिव गगन थापासँग मैँले भेट गर्नु पर्ने भयो । विज्ञान संकायको दोस्रो वर्षमा मात्रै त्रिचन्द्रमा […]

  • नैनासिंगले बचाएका ज्यान

    बुद्धमणि ढकाल केनटकी, अमेरिका नैनासिंगको कथा लेख्ने सुर कसेको निकै भयो तर जाँगर मर्दै ब्युँझदै गर्छ । मौरे घाटमा नैनासिंग माझीले नउका बाह्र वर्ष जति चलाएको भने याद छ। त्यस […]

  • बहिनीलाई चिठ्ठी

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका तिमी र म एउटी आमाका सन्तान पहाडको छात्तीमा उभिन सिक्दै ताते तातेको आवाजमा अभिप्रेरित आस्थाको बलियो औंला समातेर दुई इन्च भुईँ हिँड्न खोज्दै मातृ-स्नेह बाँडेका थियौँ […]

  • दक्षिणको नियति

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका स्कूलको अर्धवार्षिक परीक्षा सकेर भएको पाँच दिने गर्मी बिदा मनाउन शङ्करले साथी मकरलाई पनि आफ्नो घर बुदुने गाउँ लाने निधो गर्‍यो । घर टाढा भएका साथीहरूलाई […]

  • तिमी कविता पढ

    बुद्धमणि ढकाल  केनटुकी, अमेरिका म भूमिपुत्र जन्मन सकिन हामी कायरतालाई विरत्वले छोपेर मर्न सकेनौं देश आज टाढा भएको छ निर्वासन, यही हो शरणार्थीको यथार्थ । रिमाल आमाको सपना देख्थे एउटा […]

  • बाँच्नलाई

    बुद्धमणि ढकाल केनटुकी, अमेरिका वर्षा यामको भेलसरि अनियन्त्रित आफलिएको छताछुल्ल, पोखिएको छ जिन्दगी मान्छे आस्थावान हुँदोरहेछ – र बाँच्न खोज्दोरहेछ तोते बोली मै, आस्था उम्रदो रहेछ बाँच्नु पर्छ मान्छेले तर […]

  • गजेको बाँसुरी

    (कथा) बुद्धमणि ढकाल-अमेरिका;  गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर   फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा […]

  • यो तेस्रो पुस्ता

    बुद्धमणि ढकाल अमेरिका लेपन पोतेको अनुहार आँखा सजाउने आइलाइनर खिरिला तिखारिएका नङ्ग्रा नङपालिसको बजार सौन्दर्य अपरिभाषीत रह्यो बिक्रीमा छ शरीर बोक्रा अरूकै सिको गर्नु छ आफ्नोपन मिल्काउनुछ माया लाग्दैन रहेछ […]

  • बढनदीको पुलसम्म..

    बुद्धमणि ढकाल केनटुकी, अमेरिका डुंगपाले साम्रांगको शान्तिपूर्ण जुलुसमा ” तपाईंहरु भोलि भांगटार आउनुहोस” भनेर आफू उम्किने बाटो खोजे | भोलिपल्ट नै साम्रांग गाउँका धेरै जसो लोग्ने मानिस दालिम र बक्कुली […]

  • खुसीका आयामहरू

    बुद्धमणि ढकाल केन्टुकी, अमेरिका आजभोलि खुसीयालीको केन्द्रीय तर्कमा लेखिएका किताबहरु र पत्र-पत्रिकामा छापिएका लेख रचनाहरु पढ्ने अभ्यास गर्दैछु | मानिसले जीवन खुसी र सुखी दुवै होस् भन्ने चाहन्छ | देशमा […]