Month: February 2014

  • गजल:२७४

    टेक भण्डारी एडीलेड,अस्ट्रेलिया आँशु झर्यो गाउँघरको सम्बन्धनै छुट्दा खेरी आँगनीमै सारा ईज्जत बैरी आई लुट्दा खेरी। बिहानीको मिरमिरेमा झोली चेपी हिड्नु पर्यो दैब सामु आफनै भाग्य सिसासरी फुट्दा खेरी। आँखा […]

  • गजल:२७३

    देवीभक्त भट्टाराई अमेरिका हात बानेर शिर तानेर । दास बनायो लात  हानेर । गोली ठोक्यो दोषी  ठानेर । भाषा खोस्यो शत्रु  मानेर । भाइ फुटायो सूत्र  जानेर ।

  • गीत

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका भित्र भित्रै कति बोलौ चाहना मरिसक्यो मनले खेल्यो,आखाँको बहाना मरिसक्यो तिम्रै लागि प्रर्थनामा, बिते मेरा रातहरु मेरै बाटो हिँड,दिन्छु अजम्बरी साथहरु कस्लाई भनौँ—सुनाउँ चाहना मरिसक्यो मनले […]

  • गजल-२७२

    गोविन्द फुयाल केनटुकी, अमेरिका तिम्रो मन मन्दिरमा बास माग्ने परदेशी म। जुनीभरि तिम्रै साथ खास माग्ने परदेशी म।। तिमी भए पुग्छ केही चाहिँदैन है यो जुनीमा। बाँच्नलाई अलिकति सास माग्ने […]

  • गजल-२७१

    दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया देशको माटो शिरमा परोस् चाहिँदैन अरू केही उनकै काखमा जीवन बितोस् चाहिँदैन अरू केही जुन ठाउँमा जन्मे हुर्के त्यही ठाउँमा आनन्दले यो जीवनको अन्त्यस्टि होस् चाहिँदैन अरू […]

  • तिमी कविता पढ

    बुद्धमणि ढकाल  केनटुकी, अमेरिका म भूमिपुत्र जन्मन सकिन हामी कायरतालाई विरत्वले छोपेर मर्न सकेनौं देश आज टाढा भएको छ निर्वासन, यही हो शरणार्थीको यथार्थ । रिमाल आमाको सपना देख्थे एउटा […]

  • हराएको इतिहासभित्र लेखिएका पानाहरु

    जे एन दाहाल म्यासाच्युसेट्स, अमेरिका  देशको सुन्दर कल्पना थियो सहिदको जिउँदो सपना थियो सरवांगलाई सरपांग शब्दले भर्दै छल्नलाई झुटो प्रयास गर्दै गाली गर्दै वैरी बेस्सरी करायो स्याल करायो अनि कुञ्जी […]

  • हाम्रो मन

    नबिन नेपाल कोलोराडो, अमेरिका कता कता आकाशमा डुलिरहन्छ यो मन जन्मिएको आँगनमा खेल्न पुगिरहन्छ तन । सम्झिल्यउँदा आज आफ्ना आफ्नत जन धुरूधुरू रूँदै गगनम उडौं हुन्छ सँगै पवन । कहिले […]

  • गजल-२७०

    देवीभक्त भट्टराई फिलाडेल्फिया, अमेरिका  योद्धा तिमी वीर कति हो कति देशका संरचनाको नगर्नु खति । मनको वेगलाई लगाई लगाम रति पनि नबिगार्नु है तिम्रो मति। संसार तिम्रो गुणगान गाउँछ त्यसैले […]

  • शरणार्थी साहित्य र नेपाली सन्दर्भ

    अभि सुवेदी काठमाडौं नेपाली सन्दर्भमा शरणार्थी साहित्यको छलफल गर्न मलाई केही युवा प्राज्ञले भनेपछि मेरो मनमा यो विषय एउटा कहीँ अज्ञात थलोबाट उठेको आँधीजस्तो आयो । नसोचेको तर सुन्दर, मायालु […]

  • म त एक मान्छे हजारमा

    नबिन नेपाल कोलोराडो, अमेरिका म त एक मान्छे हजारमा लाखौमा त कति छन् म जस्ता यहाँ रित्त्याएर िहडेका बस्ती नै त्यहाँबाट अनि फेरि रित्तियौ त्यहाँबाट पनि म त एक मान्छे […]

  • शरणार्थी साहित्य परम्परामा ‘साक्षी’ र ‘अलबिदा बेलडाँगी’को त्रासदीय पक्ष

    गीता त्रिपाठी १.विषय प्रवेश पूर्वमा शरण वा शरणागत शब्द आध्यात्मिक चिन्तन र भक्ति साहित्य–सङ्गीतमा परम्परादेखि नै प्रचलित शब्द हो । यही शरण तत्सम व्युत्पन्न शब्दमा आर्थी प्रत्यय लागेर बनेको शरणार्थी […]