Month: December 2016

  • कार्यशालासँगै केही महत्वका निर्णयहरु

    साहित्य परिषद-भूटानको मूल आयोजना तथा नेपाली भाषा शिक्षण केन्द्र कोलम्बस तथा भूटानी नेपाली समाज कोलम्बसको सहकार्यमा यही दिसम्बर २४ र २५ (शनिबार र आइतबार) ओहायोको कोलम्बसमा भाषा शिक्षणसम्बन्धी दुईदिने कार्यशाला […]

  • प्रयोग भए मात्र भाषा बाँच्दछ, भाषा उत्पत्तिका सम्बन्धमा केही वैज्ञानिक चिन्तनहरू

    डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका पुनर्वाससँगै भाषा लोपोन्मुख हुँदै गएको अवस्थामा हामी सबैको चिन्ता र दायित्व बढेको छ I यो दायित्वको थालनी आ-आफ्ना स्तरबाट नयाँ पुस्तालाई मातृभाषाको संस्कार कसरी प्रदान गर्ने […]

  • गीत

    यतिराज अजनबी एड्लेड,अस्ट्रलिया बसौं बौद्ध ईसाई हिन्दू मिली मुसलमान यही मन्त्र जपे सधैं आउँने छैन तूफान माने पद्मे माने पद्मे हुँ भन्दै हिंडून् लामाहरू नमाज पढून् मस्जिदमा उस्तै मौलानाहरू पण्डित […]

  • अलेप्पो नरसंहार

    टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका अलेप्पोमा भइरहेको नरसंहारको लगातार चित्कार त्यहाँ पड्किएका गोला-बारुद्को ठ्वाङठ्वाङ आकाशबाट खसाइएका बम र तोपका आवाजहरु भग्नावशेषका ढिस्कना भित्रबाट पोखिएको रुवाइ सात समुन्द्र पारि मेरै […]

  • ६५ वर्षे योजनामा……!

    गोविन्द लुइँटेल ओहायो, अमेरिका मैँले जीवन उदाएदेखि आजसम्म पहाडदेखि मैदानसम्म भू. पु ऋतुहरू देखि दिनरातसम्म केही योजनाहरू पढेको थिएँ सुनेको अनि भोगेको थिएँ जस्तैः २, ४, ५, १०, २०, ३० […]

  • गीत

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया सक्नुपर्छ जिउँन एक्लै एक्लै जिएर त देखाऊ अब मैँले जस्तै जहर प्यालाको….पिएर त देखाऊ अब। जब सुन्दर घरै भत्किएपछि, तिमीले छुरी चलाउँदा घातको उदास मरुभूमि बन्यो […]

  • दुरताको सम्मोहन

    शिवलाल दाहाल केन्टकी, अमेरिका आज फेरि उही जून झ्यालबाट एकान्तमा छाईदियो शून्यताको यात्री फेरि एकबार आइदिएको छ स्वप्नाहरुको भारी बोकेर थाकिसकेको एउटा मान्छेलाई बिउँझाउन बास ! ऊ बेलाबेला आइदिने आशाले […]

  • पाँच सय पच्चिस

    डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका एकाबिहानै रिम रिम उज्यालोमा मन परेर भनौं या बाध्यताले भनौं न्यानो न्यानो सिरकको नरम नरम बासना चटक्क त्यागेर उठ्नै पर्ने! आफ्नै घरको झ्यालबाट बाहिर हेर्दा एकतमासले […]

  • झन्जट् !!!

    प्रतिमान सिवा ओहाइयो, अमेरिका महङ्गी कति बडाउँछौ तिमी, यहाँ खल्ती चुहिएको बेला । सान कति लडाउँछौ तिमी, यहाँ इमान नुहिएको बेला । चुचुरा कति छुन्छौ तिमी, यहाँ सपना तुहिएको बेला […]

  • के के भयो के भयो ?

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका वेसीलेक तराइ, घेरिइसक्यो आवादिले जेलियो, आफ्नो को र पराइख्याल नहुने अन्योलमा हेलियो खेदीए निमुखा सुखा बिरसिला वार्ता चले लोकमा, के के भो भनिसाध्य छैन […]

  • आग्रह

    सुदर्शन पोखरेल डेन्मार्क एउटा हाम्रो बिचार शुद्ध बनाई जाउन कोपिला छँदै उखेल्छौ किन फक्रन पाउन । रोपेको फल लगाइ मल जोगा’र नराखे उन्नति कहाँ मिल्नेछ राम्रो भनेर त लाखे । […]

  • उ आयो रे

    बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो उ आयो रे। धेरै वसन्त पछि ‘उ’आयो रे गाउँ घरमा ठुलै खैलाबैला ल्यायो रे। गैरीगाउँका साइला काका खुसी भएे रे। अनि कसै कसैले नाम र […]

  • अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-३ सम्पन्न

    विश्व भूटानी साहित्य सङ्गठनले (GBLO) गर्दै आइरहेको अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको तेश्रो संस्करण गत साता अमेरिकामा सम्पन्न भएको छ। अमेरिकाको टेक्सास राज्यको अर्भिङमा गत नोभेम्बर २६ र २७ मा आयोजित कार्यक्रममा […]