वेश्याको दर्शन
गङ्गा लामिटारे ओहायो, अमेरिका विदेह नामको शहरमा एक पिङ्गला नामकी वेश्या बस्थी । सारै सुन्दर थिई, तिलोत्तमा जस्तै । सानैमा बाबु आमालाई अघि लगाएकी पिङ्लाको बाल्यकाल असाद्धे गरिबीमा बित्यो । […]
गङ्गा लामिटारे ओहायो, अमेरिका विदेह नामको शहरमा एक पिङ्गला नामकी वेश्या बस्थी । सारै सुन्दर थिई, तिलोत्तमा जस्तै । सानैमा बाबु आमालाई अघि लगाएकी पिङ्लाको बाल्यकाल असाद्धे गरिबीमा बित्यो । […]
अजित रूपाबुङ अमेरिका आफ्नो स्थान ओगटेर बसूँ भन्छु पत्थरले जस्तो निष्पक्ष बनूँ भन्छु ट्राफिक लाइटले जस्तो तर ती सङ्कल्पहरू विफल भई जान्छन् जब त्यस्ता महोदयहरू मडारिन्छन् जसले बादलको छायाँ लुकाइ […]
इन्द्र प्रकाश खवास अमेरिका किन बस्छौ भोकै हामी खाने गरौँ केही आहारा , एक्लो बनी दौडी रहेछौ कसले देला हामीलाई सहारा। एक थुकी सुकी जान्छ हजार थुकी खोला , आउन […]
माया भट्टराई अमेरिका हे प्रजाका प्यारा राजा! उठ तिमी! किन आलस्य भई बस्छौ सधैँ तिम्रै भरौटेले तिम्रा प्यारा प्रजा लखेटे कहाँकहाँ टाढा धेरै टाढा। तिमी त कानमा कपास कोचेर बस्यौ […]
कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका दो रङ्ग बज्र झन्डा हाम्रो स्वदेश सान मैलो छ बज्र झन्डा पीडा र आँसु लीन बाँकी अशक्त निर्धा सामन्तता ठुलेमा जेठो छ दो मुखा त्यो आडम्बरी […]
भक्त घिमिरे घोरिएर विचार गर्नुहोस् तः समाजको नयाँ पुस्ता यसै पनि ‘अघिल्लो पुस्ता भनेको जडाउरी हो, यिनीहरुका कुरा सुन्नै हुँदैन’-भन्ने सोचमा हिँड्नथालेको छ ! अघिल्लो पुस्ताका कुरा […]
सी एम निरौला अमेरिका …त्यसपछि पुलुक्क हेरी उनले भनिन्, “कसैलाई केही नभन्नु है मेरा बारेमा, म पनि कसैसँग केही भन्दिन यहाँका बारेमा म केवल अनुभूत गर्न सक्छु कसैले केही भन्दा […]
मदन दुलाल अमेरिका [जानकारीमा रहोस् यो कविता हैन] समय क्रममा छाउरा छाउरि पाउनुलाई महान् उपलब्धि ठान्नेहरूले भावनात्मक उत्तेजनमा धर्ती आकाश एक गर्छन् अनि? अनि के हुनु उनीहरू बाहेकका सबै बहिरा […]
गंगाराम रिजाल टेनिसी अमेरिका पारायणगरी वेदका विषयका लेखेर सारा सब ! १ वेदव्यास र शास्रका सरलमै सम्पन्नभो यो जब !! कस्तो के कसरी विधान सँगले राखीदिने सज्जन ! गर्छु नम्र […]
कृति परिचय पैतालामा जीवन नेत्र प्रसाद आचार्य द्वारा लिखित कविता कृति हो । आचार्यका आम कवितामा मानव जीवनका कुरा, सामाजिक विकृति प्रति तिखो व्यङ्ग प्रहार छ । पुस्तकमा झुपडीका कुरा […]
मचिन्द्र खत्री तेह्रथुम अहो!प्यारो साथी अभयसँगले आज यसरी सुतेको हाँगामा हरितवनमा हेर कसरी? सबै चिन्ता पीडा परपर सरे,शान्त मन भो सखे!प्यारो मेरो अवनितलको मित्र वनको।। कहाँ खाने सुत्ने वतन सकियो […]
जीवनहरि शर्मा इलाम आत्मबाट त्यो उब्जियोस् अरे सोच सर्वथा सत्य होस् भरे देश प्रेमको मूल मन्त्र यो राष्ट्र भक्तिको बीज चाहियो।।१ व्यर्थमा चुके अर्थमा बिके नक्कली कुरा गर्न झन् सिके […]
भानु ढुङ्गाना क्यानाडा मैले त पेट भरी खाएँ आमा यो आङ र आब्रुक ढाक्ने गरी लाएँ बाबा हो आमा ! गरिबीको रेखामनि जन्माएनौ दुःखको पहाड मनि लुकाएनौ हो बाबा पराईको […]
तुम्बेहाङ् लिम्बु प्राचीन युनानको हेमलक अनि हाम्रो देशको शा-वा-सुम उस्तै-उस्तै हुन् सानु। हेमलक एक किसिमको विष थियो जो दार्शनिक शुक्रातलाई पिउन वाध्य पारियो शा-वा-सुम पनि उग्रराष्ट्रवादी विष थियो जो निरीह […]
गङ्गा लामिटारे अमेरिका कुनै समयमा भारतको पाटलीपुत्र भन्ने देशमा एक दानवीर राजा राज गर्थे । उनको नाम परं दानवीर राजा सूर्यमान सेन थियो । प्रत्येक दिन दुखी,दरिद्रीलाई अन्न,वस्त्र र भोजन […]
मदन दुलाल अमेरिका मान्छेले चेतनशील परिपक्व मान्छे हुँ भनेर विनाशी विकासको लहर देखाएर अहङ्कारी फणा उठाउँदै गर्दा केवल एकबार माटोको खजमजिएको निधारले पसिनाको सिँचाइ नगर्दियोस् र आगोको हत्केलोमा एक […]
कृति परिचय तिलक राई कृत ‘सिउँडीको फूल ’ कविता सङ्ग्रह हो । यस कृति भित्र ३७ वटा कविता छन् । यहाँ शरणार्थी जीवनका भोगाइ, भूटानी शासकको विरोधका साथै सामाजिक र […]
श्री सिवा अमेरिका हिमालको माथि देखि ढुङ्गा, माटो पहरासँग कुस्ती खेल्दै खेल्दै बगी आउने सुनकोश नदीको पानी, अनि त्यही पानीको पिँधमा छालाको धोक्रो भित्र वर्षौँदेखि इस्पातजस्तै एकनासले मोती झैँ चम्किरहेको […]
इन्द्र प्रकाश खवास अमेरिका किन लाग्छ अन्धकार पूर्णिमाको जून पनि, किन लाग्छ सुन्या आज सङ्गीतको यो धुन पनि। आफ्नो भेष,भाषा पनि भुलेर पो हो कि, अर्कै देशको भाषा भेष खुलेर […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका आयो दशैं भुवनमा सुख शान्ति छायो फक्रे सयौं मखमली घर भो उज्यालो बिर्सेर ती विगतका दिन रम्नलाई प्यारो दशैं घर र ऑंगनमा सजाई १ टाढा विदेश […]