Month: August 2023

  • गजल ५४३

    सखी मलाई तिम्रो परवाह छ त्यसैले त यो जिन्दगी वाह छ नसोध्नुहोस् देशको माया कति छ असीमित छ अपार छ अथाह छ प्राप्त उसैले गर्छ सफलता यहाँ जसको हरदम प्रयास […]

  • देउता र मान्छे

    हो मैले विश्वास गरेँ त्यो देउताकै कथा थियो अनि विश्वास गरेँ , मान्छे र देउता फरक पात्र हो बालपन अनि युवापन पनि , यसमै अडेको थियो अनि मनभित्र पनि यस्तै […]

  • हाम्रा पुर्वज र जीवनशैली

    दुर्गा गुरागाईं अस्ट्रेलिया हाम्रा ती जिज्जूका बाजे बस्दथे कसरी कतै पुरानो जमाना त्यही हो भोगे कष्ट कति कठै ! न थ्यो त्यहाँ बिजुली खानी न थे त्यहाँ पानीका नल न […]

  • हाम्रो पीडाहरू

    अबिलाल राई दमक तिन, बेलडाँगी कसलाई सुनाऊ खै ? मातृभूमि विहीन हुँदाको पिडा मुटुमा छुरा रोपे झैँ लाग्छ भोटाङे भनी हेपेर बोल्दा । रुखको फेदमा बोरा ओल्छ्याइ पढेको हावाले तिर्पाल […]

  • सम्झँदा 

    नारायणशरण कोइराला  मेलबर्न अस्ट्रेलिया सम्झेर ल्याएँ ती पहरा भञ्ज्याङ्गको पाटो भन्थे हाम्रा बाऊ बाजे ज्यानको बाजी राखेर खोलेको बाटो । नपत्याए सोध ती पसिनाका थोपाहरूलाई कति घुम्ती पार गरी खनिएछ […]

  • मातृभूमिमा पुर्खा

    के सी सान्दाइ साउथ अस्ट्रेलिया उत्तर हिमाल शिखर उच्चा पहरा दिएका दक्षिण भारत तराई बिच भूटानी रोएका । पसिना रगत बगाई पुर्खा बनेथे स्वदेशी खोजेर गढी लाल किल्ला बाँधी हटाए […]

  • किनारामा उभिएर

    हिजो हामी एकै चोटि बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङ फस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई लाग्थ्यो — समयमा पुगिँदैन […]

  • गीत

    अक्सर याद गर्नेहरूकै मुटु सधैँ दुख्दो रहेछ सम्झनाको पाना भित्र तस्बिर सधैँ लुक्दो रहेछ पागल बनी सडक बिच नाच्न पनि म सक्दिन चोटै-चोटको पहाड बोकी हाँस्न पनि म सक्दिन सागर […]

  •  किन ?

    गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया  गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि जो “फलामको बाकस” […]

  • उसले फोन गर्‍यो

    धेरै, धेरै पछि… उसले फोन गर्‍यो र भन्यो- अब स्वदेश फिर्ती हुन्छ त ? खुब…! देश देश भन्थिस् ! फिरिस् त ? ऊ बोलिरह्यो- मैले त पहिल्यै सकिँदैन भनेको नि […]

  • तराजुमा

    बालकृष्ण न्यौपाने  हेरिस्बर्ग ,अमेरिका तराजुमा जोखेर पाप धर्म निर्धारण सम्भव होला कतै असम्भव धार्मिक दुईको मेल निवारण मृत्यु नै बन्छ कठै विद्धानको भेलामा ठाक ठुक रुढीवादी झमेला द्वन्द्व हुन्छ अनपढ […]

  • हवाई पत्रीकाको आगमन

    अमेरिकाको हेरिसबर्ग पेन्सिलभेयामा साहित्यिक पत्रीका सञ्चालनमा आएको छ । यस हवाई पत्रीकाको पहिलो अङ्क जुलाई महिनामा आएको थियो । अहिले अगस्ट महिनामा दोस्रो अङ्क बजारमा उपलब्ध छ । सानो तर […]

  • सामाजिक स्तरमा दिलकुमारी भण्डारीका सब्ल्याँटा पक्षहरू

    सिक्किम संसारमा जन्म ग्रहण गरेका प्रत्येक व्यक्तिमा आ-आफ्नै प्रकारका विशेष गुण र विशेषता हुन्छन्। यिनै गुण एवं विशेषताका कारण प्रत्येकको व्यक्तित्व अन्य व्यक्तित्वभन्दा भिन्न हुनु प्रकृतिजन्य विधि हो। व्यक्ति-व्यक्तिमा रहेका […]

  • दृश्यहरू

    अमर बानियाँ लोहोरो ‘शब्दाश्रम’ सिक्किम लाग्छ आँखाहरू जुन कुनै आँखाहरू हर कहीँ हुँदा रहेछन् तबै त उनीहरू निर्बन्ध-विचरण गर्दै असीम आकाशमा उडान भरिरहेछन् आहा… कति स्वतन्त्र नि! हर कहीँ उनीहरू… […]

  • गजल ५४२

    अबिलाल राई बेलडाँगी, दमक तिन जाडो छल्ने न्यानो नाना छैन हजुर भोक लाग्दा पेटभरि खाना छैन हजुर । वर्षा याममा झरीले रात दिन रुझाउँछ ओत लाग्ने राम्रो छाना छैन हजुर […]

  • आस्था किरण सजिन्छ

    मनमन राखौं शुभशुभ भाव हरपल बोलौ हितकर बात दिन दिन खोजौं नवनव बाटो पलपल सोचौं शुभकर माटो १ कलकल खोला झरझर झर्ना मगमग बास्ना कुसुम बगान रवि शशि तारा पवन […]

  • मर्नु अघिको एक क्षण

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मर्नु अघि के सोच आउँछ होला? कसरी मरूँ जस्तो लाग्छ? मेरो छाया मात्र देख्दा पनि खुसी हुने मेरा नजिककाहरू अझै न……जिक आएर बस्छन् होला म हुनु वा […]