Jhagen Dhimal

  • गजल-४४१

    झगेन धिमाल मेलवर्न, अस्ट्रेलिया ती भट्टीहरूमा रक्सी र सुकुटी खाएको दिन सम्झ कानमा कुन्डल अनि भित्ती पेन्ट लाएको दिन सम्झ । कति चाडै बिर्सिसक्यौ भातीजाँड र कोदाको तोङ्बा गाँजा तान्दै […]

  • गजल – ४२९

    झगेन धिमाल मेलबर्न, अष्ट्रेलिया उ कविता सुनाउँछ, म कथा सुन्छु, छन्द कता हरायो? जब बास्नाले  गतिलो  झापड  दियो, गन्ध कता हरायो? आमा रुँदै सुनाउछिन, ती मेरै सन्तान हुन जो मलाई […]

  • गजल-३६६

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया काँधमा छोरो  राखेर  हातमा  कोदाली  बोकेर गल्दिन थिइन् कहिल्यै उकाली ओराली बोकेर। कहिलेकाहीँ   बिहान  बेलुका  छाक  नटर्दा हात-मुख जोड्न गाउँ हिँड्थिन् थाली बोकेर। भोक लाग्यो […]

  • गजल-३३३

    झगेन धिमाल अस्ट्रलिया तिमीले मेरो मैले तिम्रो, मुटु साटे कसो होला? सयौं जूनी नचुटिने, दाम्लो बाटे कसो होला? हिंड रमाऊं त्यो गैरीमा, न कसैले देख्छ त्यहाँ बाउ-आमालाई पढ्न जाने, भनी […]

  • गजल-२८४

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया काँडा बनी बिझ्छौ किन, फूल मुनि बस्दा पनि भत्काएरै किच्छौ किन, पुल मुनि बस्दा पनि।। थाहा भो मैँले भुल गरेँ, तिमीलाई माया गर्नु मच्छट झैँ खुन […]

  • गजल-२६१

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया मौलाए समाजमा किटाडु, अब मार्ने कसरी? झनै तर्क्यो अझै टासिन्छ, पर सार्ने कसरी? समाज होस् या घरपरिवार, छिरिसक्यो सबै भित्र अझै चुपचाप सहन्छौ कति? बरु खोला […]

  • गजल-२६०

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया आयो दसैँ तिहार आयो पक्कै खुसी छाउँदै होला गाउँ भरी रंगिचंगि राता टिका लाउँदै होला ।। कुर्दै होलान् आमा बुबा पक्कै छोरो आउँछ भनी पल्ला घरे […]

  • गीत

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया घायल बनाइदियौ जीवन सिसा झैँ तुक्राइदियौ मुटु। हासौं कसरी आँसु बोकी आँखामा बाँचु कसरी पीडा बोकी मनमा। राखेथें तिमीलाई यो मेरो मुटुमा सधैँ सधैँ माया पाउँछु […]

  • गजल-१२२

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया भानु तिमी हामीमाझ अर्ती, ज्ञान र उपदेश लिएर आउ शब्द शब्द उन्दै, मीठा मीठा कविता सिएर आउ || आलै छन् झै पनि त्यो रामायण अनि ती […]

  • दुई रुवाई

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया तिम्रो वियोगले हर्पल सताउँदैछ मलाई, दिन, रात अनि साँझमा मताउँदैछ मलाई | आँखा चिम्ली एक फूल मेरो लासमा फाल्दिनु ल? मेरो मरण जिन्दगीले बताउँदैछ मलाई || […]

  • गजल-११६

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया माइलीको भट्टीमा रक्सी अनि सुकुटी खाएको सम्झ कानमा कुन्डल अनि त्यो ‘भित्ती’ पेन्ट लाएको सम्झ | कति चांडै बिर्सेको त्यो भाते जाँड र कोदाको तुंग्बा ? […]

  • गजल-१६६

    झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया जति खानु खाइसक्यौ अब जीवन गाँस होइन खेलौना झैं खेलाएथ्यौ अब जीवन तास होइन ! आँखा चिम्लेथें सायद झूटो मायामा फस्नु अघि जर्सी गाईले चपाउने अब […]

  • दुई रुवाई

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया हजारौँ छन् तर केवल माया किन उनकै, यी आँखाका वरिपरि छाँया किन उनकै | सपनीमा, विपनीमा, सम्झनामा, कल्पनामा, हर्पल तस्बिर देख्छु दाँया-बाँया किन उनकै || सिङ्गो […]

  • गजल-१२२

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया अन्जानैमा गल्ति भए नझर्किनु है, अघि बढ्दा बढ्दै पछि नफर्किनु है | कोमल अंगहरुमा वैंसले भरिएकी, मिठो वैंस जता भावी नछर्किनु है | कल्पनाको सागरभित्र अटाइसकेको […]

  • गीत

    नौ डाँडा पारी बस्ने मेरी मायालु कसरी बिताउँदै छौ ती अँधेरी रातहरू । संधै सँगै बिताएथ्यौं हाम्रा हरेक पलहरू झजल्को छ मनमा ती मीठा क्षणहरूको । हिड्दै जाँदा समयले फरिदियो […]

  • गीत

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया तिम्रो त्यो मुहारको बयान गर्ने धेरै होलान् तिम्रो मीठो बोलीको प्रशंसा गर्ने धेरै होलान्, हजारौंमा तिमीलाई रोज्ने मलाई एक गन है साँचो माया गर्छु तिम्लाई मात्र […]

  • गजल-१०४

    उकालो त्यो पखेरोमा बामे सर्न मन डरायो आधा बाटो चढिसकेपछि झर्न मन डरायो दोधारमा पर्‍यो जीवन न त अघि न त पछि, एक्लो जीवन सुनसानमा एक्लै चर्न मन डरायो जीवन […]

  • दुई रुवाई

    झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया १. ब्याट्रीबिनाको घडी जीवन चलेकै छैन तेलबिनाको दीयो जीवन बलेकै छैन | न कसैको साथ नै छ यो जीउँदो लाशमा फूलबिनाको बोट जीवन फलेकै छैन || […]

  • तीन रुवाई

    नौलो ठाउँमा एक्लो जीवन साथमा छैन कोही, भाषा, धर्म, बोली भिन्दै जातमा छैन कोही | बित्दैछन् दिनहरु आफ्नै देशको सम्झनामा, दुःखी जीवन सुनसानमा रातमा छैन कोही || १ सबै जनता […]