Author: T P Mishra

TP Mishra is a writer and journalist whose work explores exile, displacement, memory, identity, and the lived experiences of the Bhutanese refugee community. Since 2010, he has published essays, poems, satire, and stories in Nepali for Bhutanese Literature, while also serving as Editor and later Chief Editor of The Bhutan Reporter and co-founding Bhutan News Service. Raised in refugee camps in Nepal, Mishra writes in both Nepali and English, drawing on lived experience to examine statelessness, migration, belonging, and the resilience of displaced communities.
  • आमा

    टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका अन्तरी बुहारीले नझर्की एक बटे – मन तातो पानी दिएको माइलो छोरोले अदुवा-प्याज नराखी नगलाई पकाएको- खाँदा कर्याक-कर्याक रायो साग फोनमा– “सन्चै छौ आमा”? […]

  • अन्तिम इच्छा

    टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका प्यारा छोरा-बुहारी, यो पत्र तिमीहरूले पढिरहँदा म परलोक भैसकेको हुनेछु । मेरो देह यहाँ रहँदा आत्मा स्वर्गतर्फ लाग्छ वा नर्क, मलाई खासै चासो हुनेवाला […]

  • वा ! हिन्दुस्तान

    टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका तिम्रो दादागिरीले उहिलै सीमा नाघेको तर एकोहोरो हेरिरहयौँ कोही बेला टोलाउँदै त कोही बेला छलफल गर्दै फेरि कोही बखत चुपचाप रहँदै कतै आफैँ सुध्रिन्छौ […]

  • अलेप्पो नरसंहार

    टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका अलेप्पोमा भइरहेको नरसंहारको लगातार चित्कार त्यहाँ पड्किएका गोला-बारुद्को ठ्वाङठ्वाङ आकाशबाट खसाइएका बम र तोपका आवाजहरु भग्नावशेषका ढिस्कना भित्रबाट पोखिएको रुवाइ सात समुन्द्र पारि मेरै […]

  • क्या फेसबुक !

    टी पी मिश्र अमेरिका सन् २००९ को अन्त्य ताका हुनुपर्छ केही न खालो सारिएला भनेर सुटुक्क छिरेथें, यो फेसबुक भन्ने जङ्गलमा। ती सिकारु दिनहरूमा फेसबुकलाई चाहिनेभन्दा पनि कम चलाउनु पर्ने […]

  • विकल्प

    टी पी मिश्रअमेरिका  म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई […]

  • सुसाइड नोट

    टि पी मिश्र अमेरिका गुमाने ठुले उमेरले त्यस्तै डेढ कोरी पुगेका होलान् । थोरै भए निः परिवारकै एकमात्र पढे-लेखेका हुनाले सबै गुमानेकै भरमा छ । बजार भर्नेदेखि साहुलाई घरभाडा तिर्ने […]

  • याङे दाइ

    टीपी मिश्र   अमेरिका याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट […]

  • क्रसफायर

    टीपी मिश्र   अमेरिका “छि ! अरुले देखे भने के भन्छन् ?” सायद् यस्तै केही भन्दैथिइन् उनी, जब म उनलाई अँगालो हालिरहेथें । मैंले वास्ता गरिनँ । हुन पनि धेरै […]