Category: Guests

  • नलेखिएको एउटा कविता

    तारा पराजुली मोरङ, नेपाल बाँधेर कठोर साङ्लाले लिन आइपुग्छ अतीत प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुट्टिएका थियौँ हामी उस्तै छुइनँ आज म भिजेको छ जीवनको किताब ओसिएका छन् […]

  • म स्काफोल्डर

    हरि पराजुली  झापा-नेपाल थोरै आशा धेरै भरोसा धेरै मेहनत थोरै प्राप्ति एउटा शून्य बस्तीहरुबाट एउटा भीड सल्बलाउँछ त्यही भीडमा म हराउँछु कहिले यता, कहिले उता असफल घेराहरु तोडेर लम्कन्छु  लमतन्न … सुदर्शन चक्र झैँ घुम्छ  ‘स्पानर’ नियमित सिर्फ हातका औंलाहरुमा आकाशमा देवताहरु बस्छन् रे, म आकाश छेड्ने प्रयासमा छु ‘स्टेन’ बढ्छ आकाशतिर मानौं, अब आकाश छेडिने छ, उदांगो बन्नेछ  पृथ्वी खस्नेछन् देवताहरु आकाशका यत्र तत्र … लाखेश ! म वार्ता गर्ने  छु ती निर्दयी देवताहरुसँग मिटिङ्ग गर्ने छु , के देवताहरुमात्र माथिल्लो तहमा मोज गर्ने ? खोइ हामी निरीह मान्छेहरूको बाँच्ने आधार ? खोइ हामी स्थिर मान्छेहरूको चढ्ने सिँढी ? कहाँ छन् मान्छेहरुमा स्वतन्त्रताका स्वर्गहरु ? के हामीमा स्वर्ग प्राप्त गर्ने अधिकार छैन ? म स्वर्ग जाने एक्सिस ल्याडर बनाइरहेछु […]

  • गजल-३२६

    राजकुमारी श्रेष्ठ ‘क्षितिज पारि’, गोरखा-देउराली (हाल – इजरायल)     आफ्नै भाषा भेष मनपराउने नेपालकी छोरी हुँ म हिमालयको देश मनपराउने नेपालकी छोरी हुँ म;   उकाली ओराली देउराली भन्ज्याङ […]

  • धरहरा र मेरो प्रेम

    तारा पराजुली / मोरङ-नेपाल पहिलोपटक धरहरा चढेकी थिएँ त्यो पनि तिमीसँग ! त्यो घुमाउरो उकालो तिम्रा आलन पदचापहरू पछ्याउँदै उचाइमा उड्दै गरेको सिमलको फूलझैँ पौडिँदै अग्लिरहेँ म; साथमा एउटा नौलो […]

  • माता औंसी र अमेरिका

    डा.दिवाकर प्रधान-काशी/भारत भारतले सयौँ वर्ष अघिदेखि मातृतीर्थ औँसी मनाउँदा अमेरिकालाई ‘मदर्स डे’ कुन चराको नाम हो भन्ने बीसौँ शताब्दी नलागुञ्जेल थाहै थिएन । यस वर्ष वैशाखमै कृष्णपक्ष औँसी अर्थात् १८ […]

  • पुल

    तारा पराजुली/ मोरङ-नेपाल हामी अझै वैकल्पिक मार्गमा छौँ विनिर्माण सुतिरह्यो आँखा छोपेर हाम्रो गन्तव्यको तन्द्रा चुडाउँदै । फूल सौन्दर्यका लागि र कतै पूजाका लागि विद्रोह निर्माणका लागि केका लागि गाछी […]

  • गीत

    राकेश कार्की लस एन्जेलस, अमेरिका तिमी विना नफूलेका पारिजातहरु तिमी विना नसुतेका हर रातहरु कता कता छमछम पाइलाको आवाज उजालिएर फुले खुसी अहा मुटु माझ डेट्-र्-वाईट रिभरको सँङ्लो पानी माथि […]

  • चिदम्बर र पागल कवि

    तारा पराजुली-मोरङ/नेपाल   धापखर्कको चिसो बतास सल्लाघारीका कुमकुम कुदेझैँ यो पागल कवि धाँजा फाटेका ऐनामा छरिएका प्रतिबिम्बहरू बटुल्दै उग्राएको समयलाई उठाउन बस्तीबस्ती घुमिरहन्छ ।   केही दिन यता ऊ देखिएको […]

  • गीत: थुँगा थुँगा फूल खसिरहेछ

    राकेश कार्की लस एन्जेलस, अमेरिका थुँगा थुँगा फूल खसिरहेछ दुई आत्मा मिलिरहेछ खुसीको मिरमिरे बिहानी क्षितिजमा उदाइरहेछ कहिले एकान्तमा हराउछ कहिले स्पर्शमा रमाउछ दुई धड्कन सँगै सँगै एक अर्कालाई समाउछ […]

  • गाउँको अनुहार

    छेवाङ योञ्जन / दार्जीलिङ        बेला बेला गाउँको अनुहारले पनि दिक्क बनाउँछ सिरूघारीभित्रै हराएको गाउँको अनुहार चर्को घाममा छरप् छरप् बज्ने पत्करदेखि डराउँछ ! कुलेंसोमा तप् तप् चुहुने […]

  • भूपी, यो हल्लै हल्लाको देश

    राकेश कार्की लस एन्जेलस, अमेरिका न बाँकी भयो नेपालीपन न बाँकी भयो आफ्नो भेष छसय एकको विशाल संविधानसभा भूपी, यो हल्लै हल्लाको देश टुँडिखेल खुलामञ्च बोलीरहन्छ संविधानसभा कान थुनिरहन्छ नपाउन्जेल […]

  • हिउँदको गीत

    तारा पराजुली हावाका भित्ताहरूमा भर्खरै चिसो विज्ञापन टाँसेर गएको छ एउटा बालकले । यस बेला ओसिएको छ जीवनको ऊर्जा डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओडेर बसेका […]

  • गीत: तिमीले हेरिरह्यौ

    राकेश कार्की लस एन्जेलस, अमेरिका तिमीले के सोचि हेरिरह्यौ म गइरहेँ हवाइजहाजमा आँखा चिम्लदा तिमी मै भइरहेँ तिम्रो परेलीमा अडियो थोपा आँखा भरिएर टिलपिल फर्की फर्की हेर्न नसकि अहिले रोएँ […]

  • हाम्रो दसैँ

    राकेश कार्की लस एन्जेलस, अमेरिका चाड यो साझा हाम्रो संस्कृति हामी सम्पूर्ण नेपालीको गर्व तराई पहाड हिमाल हाँस्ने हाम्रो दसैँ सद्भावको पर्व बर्खाको बिदाइ शारदीय घाम मालश्री राग स्त्री शक्तिको […]

  • केही युग्मकहरु

    कालुसिंह रनपहेंली/भारत -महामूर्ख कालिदास …………… महामूर्ख बनेका थिए कालिदास उल्टो हाँगो काटेर महाज्ञानी बनेका छौं हामी सिधै रुख ढालेर। -सुरक्षा ……. “म‌”-लाई “हामी”-भित्र बाँधेर राख हेर त्यो कति सुरक्षित छ! […]

  • बेहुली घाम

    -तारा पराजुली/नेपाल अँध्यारोको आदिम जङ्गलबाट निस्कनै लागेको छ घाम अब एकै छिनपछि म्याद सकिनेछ सदस्यतापत्रको काटिने फाइलको एउटा अङ्क झिकिनेछ सधैँका लागि त्यहाँबाट मेरो नाम । बेफुर्सद छ समय यस […]

  • भो चाहिँदैन कुर्सी

    राकेश कार्की लस एन्जेलस, अमेरिका भो मलाई चाहिँदैन कुर्सी त्यसले मलाई अति आन्नद दिलाउँछ भने भुँईमा बस्नेको समस्याहरू बिर्साएर मलाई मात्र सुखै सुखमा भुलाउँछ भने जो जो बस्छन् त्यसमा फननन […]

  • सड़क चोकमा

    तारा पराजुली-मोरङ, नेपाल यहाँको दैनिकी तपाईंलाई थाहै छैन, अरूहरूले सपनाको झाङबाट बयर झारिरहँदा टिपिरहँदा उस्का ढोकामा जीवनको घन्टी बजिसकेको हुन्छ; जीवनकै पहिलो डुङ्गा यही चोकबाट तारेको हो उसले आज चालीस […]

  • प्रधानमन्त्रीलाई प्रश्न

    प्रदीप लोहागन, कालेबुङ-भारत गर्भवती स्वास्नीलाई रूँदै छोडेर निस्केको हूँ म घरबाट । संघारमा उभिएकी सुगरग्रस्त आमालाई ढोग्दा मेरा आँखाबाट खसेको बलिन्द्र आँसुले आँगनमा बनेको डोब मेटियो/मेटिएन, थाहा छैन । मैले […]

  • एम्बुसमा एकलव्यहरु

    प्रदीप लोहागुन-कालेबुङः-भारत   द्रोणाचार्यहरू अझै पनि चहाँदैनन् कि कुनै पनि एकलव्य निपुण धनुर्धारी बनोस् र हानोस् एउटा विचारको काँड सत्ताको क्रूर मुखमा। एकलव्यहरूलाई आरक्षणको अनकण्टार जंगलबाट शहर पस्न वर्जित गर्छन् […]

  • गजल-३०६

    मायामितु न्यौपाने-नेपाल           हामीलाई छुटाउन, संसारको वशमा छैन, हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन ।   जसले जति चाहे पनि, सोचे पनि खोजे पनि, बैगुनीलाई […]

  • गिट्टीमा सपनाहरू कुटेर

    यति बेला बेखबर जूनलाई सम्झियौ होला उही पुरानो कुञ्जोमा फेसो हाल्दै बेपत्ता उसका पाइलाहरू भुइँभरि खोज्यौ होला अँध्याराका जुनकिरी बोलाएर बीच बाटाका पदयात्री रोकेर उसको खबर सोध्यौ होला उसले लगाएका […]

  • आत्मज्ञान

    हरि पराजुली – दमक, झापा   घाम झुल्कन्छ घाम अस्ताउँछ समय क्रमिक निरन्तर चलिरहन्छ गते, बार र महिनाहरू घाम संगै मर्छन् पूनः बौरन्छन दिनहरु त्यस्तै हुन् उज्याला रातहरु त्यस्तै हुन् […]

  • गजल-२८८

    राकेश कार्की लस् एन्जेलस् घेरा दिने भित्तो मलाई घरजम मै छु भीडमा गिलासको स्वादिलो झमझम मै छु खाली र रित्तो मन ननाचे के भो र त्यो पाउजुको झन्कारको छमछम मै […]

  • शरणार्थी साहित्य र नेपाली सन्दर्भ

    अभि सुवेदी काठमाडौं नेपाली सन्दर्भमा शरणार्थी साहित्यको छलफल गर्न मलाई केही युवा प्राज्ञले भनेपछि मेरो मनमा यो विषय एउटा कहीँ अज्ञात थलोबाट उठेको आँधीजस्तो आयो । नसोचेको तर सुन्दर, मायालु […]

  • शरणार्थी साहित्य परम्परामा ‘साक्षी’ र ‘अलबिदा बेलडाँगी’को त्रासदीय पक्ष

    गीता त्रिपाठी १.विषय प्रवेश पूर्वमा शरण वा शरणागत शब्द आध्यात्मिक चिन्तन र भक्ति साहित्य–सङ्गीतमा परम्परादेखि नै प्रचलित शब्द हो । यही शरण तत्सम व्युत्पन्न शब्दमा आर्थी प्रत्यय लागेर बनेको शरणार्थी […]

  • एउटा परदेशीलाई सम्झेर

    तारा पराजुली-मोरङ, नेपाल   प्रभातले सप्को खोल्न नभ्याउँदै दुईचार धर्का मिरमिरे भुर्इँमा खस्न नपाउँदै गर्भिणी क्षितिजहरू चिसो घाम कोरल्छन् ।   लखेटिएर पल्लो भू-खण्ड पुग्छन् अपाङ्ग शरणार्थी सपनाहरू ।   […]

  • बेथितिको उत्सव अर्थात् बर्थडे उत्सव

    टीआर रेग्मी-सिराक्युज-न्यूयोर्क किन गरिन्छ यो बेथितिको संस्कार बर्थडे उत्सव- न मिल्छ बार, समय र पूर्ण मुहूर्त यदि मिल्यो भने पनि अवश्य नै साल त मिल्दैन नि हो ! सबैलाई थाहा […]

  • रियालिटी शोसँग साक्षात्कार

    – भीम ठटाल, सिक्किम   रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् सिने स्टार अनि सुपर मोडेलहरुका यिनीहरुलाई बचाउने च्यारिटी कसमसँगै रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् । समयले सबै कुराहरुको खेती गरेको […]

  • होशियार यात्रीहरु

    हरि पराजुली-झापा; नेपाल होशियार यात्राका यात्रीहरु ! यत्रतत्र जिन्दगीहरु संघर्षरत मान्छेहरु, छरपस्ट मनहरु पल -पलको हरक्षणको होशियार ! गन्तव्ययात्रा बाटैमा टुंगिएला हाँस्दा-हाँस्दै दुईथोपा आँशु झर्ला मात्तिएका साँढेहरु डुक्रँदै आउलान् भोका […]