Category: Guests

  • प्रियः बन्द आँखी-झ्याल खोल न

    डूकनाथ नेपाल, गान्तोक/सिक्किम-   वर्षौं भएन र अब त, तिमी र म यहाँ आएको ? यो खोली जस्तो घर, माचिसका डिब्बाजस्ता कोठाहरु, यही कोठाको सामुन्ने खुल्ने, एउटा नक्काशीदार ढोका, त्यही […]

  • एउटा जून ओर्लंदै छ

    (गीत)    सुविसुधा आचार्य; मेरिल्याण्ड-अमेरिका   एउटा जून ओर्लंदै छ, खेल्नलाई मेरो काखमा । सुख दुःख जति छन्, झेल्नलाई साथ साथमा ।।   बादल स्वयं हट्नेछ, पन्छाउँदै सबै बाटो । […]

  • घर, भूकम्प अनि राजनीति

    भीम ठटाल, सिक्किम-   भूकम्प अति सत्य हो अनि भूकम्प आउनु झन सत्य हो- मृत्युजस्तै ! भूमिले जब आफूभित्र अतिसय ताप अनि आक्रोश बोकेको हुन्छ फुटेर सुन्दर फूल फुले जस्तै […]

  • स्रष्टा उदय थुलुङबारे बोगटीका टिपोटहरु १

    (सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) थुलुङको नेपथ्य र हस्ताक्षरको प्रश्न मङ्‌पूमा कुलैन उम्रिन्छ, […]

  • एकछिन बुद्ध

    मनोज बोगटी, दार्जीलिङ- चुल्हाको दाउराबाट झिलिलि झिलिलि झिल्काहरू जोड जोडले रिसाउन थालेपछि म पत्कर, घर छोडेर भागेको हुँ, एकछिन । एकछिन त हो तुफानको चुरिफुरी एकछिन त हो छालको रवाफ, […]

  • एउटा व्यूरोक्र्याटको दिनचर्या

    भीम ठटाल, सिक्किम-   रातभरि असिना र हुरीले कति घर-बाली नाशेको अमिSSSSलो घुट्की निल्दै भर्खरै जिल्ला प्रशासनमा सरुवा भएको म व्यूरोक्र्याट बिहानै ब्युँझिन्छु ।   दिउँसो कार्यालयमा त्येही युवक आफ्नो […]

  • गजलः २५६

    सुबिसुधा आचार्य- मेरिल्याण्ड/अमेरिका   नयनबाटै बग्छ पानी, पिउँ के सम्झेर दिल रुन्छ जानाजानी, पिउँ के सम्झेर   पत्थर हैन मन बरै, पग्लिन्छ यो कैले जलेको मन् अमृत ठानी, पिउँ के […]

  • मुक्तक

    सरोज घिमिरे- तनहुँ / नेपाल,   इज्जत छेक्न अलिकति टाल्नै पर्दो रै’छ दुई छाक पेटमा भात पनि हाल्नै पर्दो रै’छ डोरी लाएर एकमुठि सास फाल्न निः नसकिने पापी यो ज्यान […]

  • मुक्त-उन्मुक्त मेरी आमा

    मनप्रसाद सुब्बा दार्जीलिङ/ भारत १. मलिलो माटोसित मेरी आमा खेतबारीको फाँट बनेर आइन्, आशा-आकांक्षाका पहाड-पर्वत उठिन् ममताको हत्केलासित मधेश फैलिँदै गइन्, घर थाम्नलाई घडेरी बसिदिइन् हाम्रो लागि पूरै धरती नै […]

  • कृति र पुरस्कार

    सुबिसुधा आचार्य मेरिल्याण्ड,अमेरिका  काठमाडौंको भब्य होटलमा बिमोचित हुँदै थिए दुई कृति । अखबारमा छापिएको न्यूज हेरेरै रामहरि पुग्यो कार्यक्रममा ।  पास चाहिने रै’छ भित्र पस्न पनि, थाहा पायो गेटपालेले बाहिर […]

  • आभिनय नगर्नु

    प्रदीप लोहागुन कालेबुङ, भारत आगोसँग खेल्न नसक्नेहरुले सपना नदेख्नू- कसैलाई सपना पनि नदेखाउनू । बाटो बनाउँदै हिँड्न नसक्नेहरुले लक्ष्य नतोक्नू- कसैको पथप्रदर्शक पनि नबन्नू । हुँकार त जसले पनि पिट्न […]

  • भयवादः साहित्यमा एक उज्यालो उर्जा

    देवेन्द्र शक्तेन-पाँचथर, नेपाल- केही वर्षअघि, एउटा पत्रिकामा ‘नेपालमा प्रतिपादित साहित्यिक वादहरु’ शीर्षकमा विमर्शगरिएको एउटा लेख पढेको थिएँ । त्यसमा वादहरुको निकै लामो नामसूचि पनि थियो। सूचिकृत एउटा वादमा आँखा पर्दा […]

  • नेपाली समुदायका एल.डी. काजी भए पवन चामलिङ

    डूकनाथ नेपाल गान्तोक- काजी लेण्डुप दोर्जी उर्फ एल.डी. काजीको प्रयोग सानो सिक्किमको सन्दर्भमा भएको थियो तर, चामलिङको प्रयोग वृहत् नेपाली समाजमा हुँदैछ । कुनै पनि अस्वाभाविक घटनालाई सूक्ष्म दृष्टिले हेर्ने […]

  • उत्तर पूर्वाञ्चलीय नेपाली साहित्यका सामन्तहरु

    रोहित गौतम असम, भारत भारतको उत्तर-पूर्वाञ्चलमा नेपाली साहित्यले ११८वर्षे लामो कालखण्ड पार गरेको छ । यो ११८वर्षको अवधिमा रचिएका कृतिहरू नियाल्दा १८ वटा स्तरीय मानक कृति फेला पार्न हम्मेहम्मे पर्ने […]

  • गजल: २५४

    हरि पराजुली- झापा, नेपाल मोति हरायो बालुवामा टुकी बालेर के पायौ ? अन्त नहुने कार्यहरु अब थालेर के पायौ ? मन भत्काएर जोडी स्वार्थका देवलहरु फटायौ आफैं जता-ततै अनि टालेर […]

  • गजल: २५३

    केशव आचार्य झापा,नेपाल हातैले क्षितिज छुनु भन्छ कोही-पागल हो तपाईं नभई मपाईं बन्छ कोही-पागल हो, पानी झरीसहित आँधी हुरी आएको बेला हाँस्दै घरबाहिर निस्कन्छ कोही-पागल हो, मान्छे भएर मान्छेले नमानी […]

  • प्रश्नहरु

    प्रदीप लोहागुन कालेबुङ, भारत प्रश्नहरुले नै बनाउँदो रहेछ इतिहास प्रश्नहरुले नै गर्दो रहेछ परिवर्तन जीवनमा प्रश्नहरु नहुनु भनेको त; धरतीलाई सुन्दर देख्ने सपनाहरु नहुनु जस्तै पो रहेछ ! प्रश्नहरुले नै […]

  • मागका सूचिहरु

    (लघुकथा ) सुबिसुधा आचार्य- मेरिल्याण्ड/अमेरिका दश बजेर दश मिनेट जाँदा भित्रन्छे ऊ कोठामा । छोरा-छोरी पल्याङ्ग पुल्टुङ्ग सुतेका छन् सोफामा । लामो हाई काड्दै ऊ पनि बस्छे कुर्सीमा । लथालिङ्ग […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६ (अन्तिम भाग)  [दश] जीवनभन्दा नीलो छ युद्ध रगतभन्दा रातो छ प्रेम र मृत्युभन्दा कालो निर्वासन ।   त्यसैले; कालो रङ्ग कस्तो हुन्छ भन्ने निर्वासितलाई मात्र थाहा छ । […]

  • मेरो दरबार छैन

    (गीत) सरोज घिमिरे-तनहुँ/नेपाल तिमीलाई सुख दिन मेरो दरबार छैन सधैंभरि खुशी दिने मेरो घरबार छैन… मेरो मुटुमा तिमी अँट्न सक्दिनौ मेरो मनमा तिमी बस्न सक्दिनौ- सुनको महलमा बस्छ्यौ  झुपडी सुहाउँदैन महल […]

  • म त आजै मर्छु होला

    सरोज घिमिरे तनहुँ, नेपाल अन्तिम सास जानेबेला तिमीलाई नै खोज्छु होला हेर्छु दायाँ बायाँ आफन्तलाई सोध्छु होला, तिमि हुन्छ्यौ धेरै टाढा म त आजै मर्छु होला… अबदेखि कहिल्यै मेरो नाम […]

  • गजल

    दुर्योधन धौराली-न्यूयोर्क, अमेरिका रुपैमा छ नजर सबको रहर पिरतीको समाजले देख्छ भन्ने छ डर पिरतीको, पानी सरि बग्छ माया माया मुटुभित्र सागर खोजी बढ्दै जान्छ नहर पिरतीको, मन मुटु मिलेपछि […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६ (अघिल्लो अंकबाट निरन्तर) राजा पुनियानी [सात] हमेस्सी प्रकृतिले देखाएकै छ जे जन्माउँछ यसले मार्छ पनि। महाशय, प्रकृति र इतिहासको नसामा एउटै रगत कुद्छ। तानाशाह इतिहासले जन्माउँछ र मार्छ […]

  • काला बादलहरु

    हरि पराजुली, झापा, नेपाल खुल्ला आकाशमाथि सेता बादलहरु छरिएका थिए यत्रतत्र सर्बत्र … स्वतन्त्र भएर उड़्थे चराहरुझैँ ती सेता परेवा झैँ बादलहरु कहिले कञ्चनजंघा त कहिले सगरमाथा चुमेर सूर्यका प्रभात […]

  • बिवशका बिन्दास गजल र स्ल्याम

    → भूपेन्द्र तिम्सिना, झापा/ नेपाल नजिस्किनु आगोसँग पानीसँग नजिस्किनु । दिँदा दिँदै भोकाएका दानीसँग नजिस्किनु ।। केही कोहीसँग पनि खेलाँची गरेर जिस्किनु हुँदैन । प्रेमी प्रेमिकाबीच समेत दिल खोलेर जिस्किन […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६ (अघिल्लो अंकबाट निरन्तर) राजा पुनियानी [चार] धूलोमा धूलोसरि भएर धूलो खेल्दै बढ़्दैछन् धूलो नलागेका सुग्घर राजालाई धूलोको स्वाद चखाउने धूलोका सन्ततिहरू। [पाँच] अब हामी धेरबेर भुलिएर बस्नुहुँदैन यो […]

  • के शुभकामना दिउँ

    हरि पराजुली-झापा/नेपाल खै, के शुभकामना दिउँ म तिमीलाई यहाँ त , अभावका आवासहरु, चाउरिएका प्रतिक्षारत पेटहरु बुइगलको छेउबाट क्षितिजपारिको तारा गन्दै मंसिरको सुनौलो बिहानी पर्खंदैछन् ! यहाँ त पिल्सिएका जवानीहरु, […]

  • गीत

    सरोज घिमिरे-तनहुँ/नेपाल तिम्रै प्रशंसामा बिताइदिन्छु जिन्दगी यो… तिमीलाई नै सम्झिएर कटाइदिञ्छु जिन्दगी यो, सधैं सधैं खुशी मिल्छ भने तिमीलाई, खुकुरीको धारमा राखी रेटाइदिन्छु जिन्दगी यो, तिम्रै प्रशंसामा… छल्छाम गरेको छैन, […]

  • गजल

    लक्ष्मी गौतम नर्थ केरोलिना-अमेरिका सपना नि के के देखें चितामाथि हाँसीरा’थें । रुँदै थिएँ आफ्नाहरु मचैं फेरि नाचिरा’थें ॥ “हरे ! बास बैकुण्ठको राम नाम सत्य” भने । लाश देखे […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६  -राजा पुनियानी                      [एक] भन्छ- घाइते दुश्मन आगोभन्दा खतरनाक हुन्छ ! भोटाङलाई पनि घाइते छाड़िएको छ- हुन्छै-हुन्छ भोटाङ खतरनाक […]