युवा
टेकनारायण रिमाल ‘कौशिक’ याङ्गोन म्यान्मार सुतेर हुन्न है युवा उठी अगाडि बढ्नु छ। लिएर चाह लक्ष्यको हिमाल शैल चढ्नु छ। पुगेछ लौ जगत् उठी विकास राजमार्गमा हटेर हुन्न है डटी […]
टेकनारायण रिमाल ‘कौशिक’ याङ्गोन म्यान्मार सुतेर हुन्न है युवा उठी अगाडि बढ्नु छ। लिएर चाह लक्ष्यको हिमाल शैल चढ्नु छ। पुगेछ लौ जगत् उठी विकास राजमार्गमा हटेर हुन्न है डटी […]
मधु घिमिरे अमेरिका साह्रै सुन्दर भावना मन भरी बोकेर हिँड्छन् कवि नौलो देश समाज होस् भुवन होस् भन्छन् विवेकी कवि देख्छन् जीव र जन्तुका हरघडी आत्मीय धर्ती मजा लेख्छन् रात […]
अबि बाबु अधिकारी अमेरिका बाध्यताको बाटो गरी सुनको पिँजडामा! पर्यो चरी कठै बरी सुनको पिँजडामा!! मनका इच्छा चाहनालाई बली चढाएर! पीडा बोकी मनै भरी सुनको पिँजडामा!! तौलिएको दाना पानी आधा […]
मधु घिमिरे अमेरिका ऑंट हो जिन्दगी बॉंच्नमा हौसिने ऑंट हो गॉंसमा बासमा उम्रिने ऑंट हो जीतको प्रीतको बाबरी ऑंट हो रोगको दर्विलो ओखती ऑंट हो उफ्रिने लम्किने गम्किने ऑंट हो […]
इन्द्र प्रकाश खवास अमेरिका “क्या !–’सुन्दर रूप तिम्रो कति राम्रो भेष, गाजल ती आँखा तिम्रो कालो लामो केश । नागबेलीको यात्रा गर्दा रूप तिम्रो जस्तै , कोइलीको बोली तिम्रो सुनी […]
हरि घिमिरे मेरिल्यान्ड, अमेरिका पुराण वेदले भन्छन्-ज्ञान उत्तम हो सबै ज्ञानको बल हो नित्य दिने निर्भयता सँधै मनमा प्रभुको वास निस्सन्देह बनाउँछ सबैमा भगवान् देख्ने सौर्यशक्ति दिलाउँछ।१। अरूमा प्रेम जन्मिन्छ […]
कुबेर कुईकेल भुवानेटारे अमेरिका प्रजा स्वाधीनता कर्म संकल्प देश भक्तिको लोकतन्त्र प्रजातन्त्र सुशान्ति र स्वराजको जनता त्रासदी मुक्त जनक्राती विकास हो समृद्ध राष्ट्र गर्ने त्यो सुशान्ति एक सूत्र हो भाषा […]
रमेश गौतम नर्वे आफ्नै लागि आफ्नो तन किन होला ? भार भयो निःसारता झाँगिँदै छ नशा मात्रै यार भयो । परिचय आफ्नो छैन भूगोलका कुरा छोड आफू हिँड्ने मार्ग सबै […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका अब बाकी नै रहला के? यी भत्किसकेका भवनहरू, यो जलिसकेको पुल यी लडाइएका स्मारकहरू र यो माटोबाट आइरहेको बमको बारुदको गन्ध मात्र यही सीमित रहनेछ सायद […]
कुबेर कुईकेल “भुवानेटारे” अमेरिका श्रमि मजदुर आफ्नो क्लेदमा सर्वहारा गरिप अमित आफैँ राष्ट्रमा बेसहारा सदर अजङको लौ रक्त चुस्दै सुखी छन् सगर दमन औधी नीति थोप्दै खुसी झन् जल थल […]
जे एन दाहाल अमेरिका दि रेन इन चाँदनी स्काइ सुमित्रा पोख्रेलद्वारा अङ्ग्रेजी भाषामा लिखित उपन्यास हो । उपन्यास चाँदनी नामकी मूल पात्रको बाल्यकाल शरणार्थी शिविर देखि सुरु हुन्छ । गौरीबाट […]
टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिया के गरौँ म बेरोजगार छु,कतै काम छैन तिम्रै हुने मन छ,तर गोजीमा दाम छैन। काम छैन दाम छैन,मन भएर के गरौँ तर यो मनभित्र, कुनै […]
मदन दुलाल अमेरिका [ विषाद…. विस्मय…. चिच्याहट] ….. असह्य चित्कार …… आर्तनाद कोष्ठकमा हिंसा/प्रतिहिंसा [ संक्षिप्त पूर्व कथा ] ———————————— निस्तब्ध अकाशगंगाबाट [ निस्सार साररहित सन्नाटा ] – को व्याप्तता […]
मणि गौतम ओहायो अमेरिका मैले पहिला पाइला टेकोको धर्ती सिमानासँग मेरो रगतको नाता छ भुटानको दागानासँग अधिकार माग्दा बन्दुक तेर्स्याउने निरङ्कुशहरू हो कहिले हिसाब बुझाउँछौ बा लुटिएका स-सानासँग रगत पोतिएका […]
मधु घिमिरे वूस्टर,मासाचुसेट्स, अमेरिका आफ्ना दाजु र भाइ बहिनी बाबा र आमा मिली यूक्रेनी जन प्रेमसाथ घरमा बस्थे गुजारा गरी यूक्रेनी जनता परे विपतमा बढ्दो छ पीडा हरे भो […]
बिन्दु दाहाल मूकदर्शक झापा दमक ८ नेपाल पानीभित्र अथाह शक्ति छ बुझे पार्ने उज्यालो धरा सारा सृष्टि हराभरा भुवन यी बन्छिन् सधैँ उर्वरा पानीकै भर चल्छ जीवन कथा पानीबिना हुन्छ […]
इन्द्र प्रकाश खवास अमेरिका कहिले एक्लै नतड्प है हामी छौँ है तिम्रा नाति, आपद् विपद् नआवस है हाम्रो आमा माथि । हजार दुःख परे पनि हाँसी खुसी जिउनु पर्छ , […]
लीला चम्लागाँई मासाचुसेट्स, अमेरिका कहिले माया गुलाब त पात पनि हो कहिले साथ नछुटाउने हात पनि हो बल्ल तल्ल जोडिएको मनको सानो फूलबारी त्यही फूलमा सित झार्ने प्रभात पनि हो […]
कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका निशब्दता र शुन्यता छ मौन छन् गरीब ती इमान राख्द छन् श्रमी स्वदेश देश भक्त ती हलो हिलो मकै ढिँडो खटेर दत्तचित्तले खटे श्रमी परिश्रमी लुटे […]
खेम खनाल अमेरिका धनवीर सधैँ झैँ आफ्नो दैनिकीमा निस्कन्छ । चकलेट फ्याक्ट्रीको निक्कै व्यस्त कम्पनीमा काम गर्छ । दिन रात कम्पनी सञ्चालन भई रहन्छ । यो वैष्टन न्यूयोर्कको निक्कै प्रसिद्ध कम्पनी हो । हरेक […]
भानु ढुंगाना क्यानाडा छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो।। हजारौँ कमाई हुँदा […]
चन्द्र अधिकारी ‘काका कान्छो’ केन्टुकी अमेरिका म पनि त मान्छे नै हो साथी किन कि तिमी जे खान्छौ म पनि त्यही खान्छु फरक यति मात्र हो, तिमी र म मा […]
टेकनारायण रिमाल “कौशिक” सिण्टाउँ, म्यान्मार फेरेर सास लामो सन्तोषले जिए है पारेर ब्रह्मबेला पीयूष त्यो पिए है पीयूष प्राण-वायु प्रात: उठेर प्यूनू पाएर आयु पूरा आरोग्यभित्र ज्यूनू। १ बाटो हराउँदामा […]
रमेश गौतम नर्वे मेरी सानु ! आज होली हो प्रेमको पर्व ! रङ्गहरूको पर्व !! म चाहन्छु कि तिम्रो अनुहारबाट फैलँदै गरेका ती सुकोमल आभाहरू अनन्त दूरी पार गर्दै मसम्म […]
गङ्गा लामिटारे अमेरिका नेपाली भाषा-साहित्यको संरक्षण र संवर्द्धन साथै नेपाली शिक्षक उत्पादन गर्ने उद्देश्यले १९९३ मार्च १७ का दिन बेलडाँगी २ मा भाषा परिषद्,भूटानको विधिवत् स्थापना भएको थियो । ५० […]
सि एम निरौला अमेरिका प्रकाश सपुतको ‘पिर’ नामक नयाँ गीत हिजो मार्च १२ तारिख शनिवार रिलिज भएको छ। भिडियोमा दश वर्षे जनयुद्ध पछिको राजनीतिक परिवर्तन अर्थात् जनमुक्ति सेनाको अवस्था चित्रण […]
मधु घिमिरे मासाचुसेट्स, अमेरिका बढ्दै लोभ घमण्ड द्रव्य बटुली औधी थुपारौं भनी बिर्सी प्रेम र सद्वविचार भवमा मान्छे बन्यो बैगुनी हुन् सत्कर्म विवेक बुद्धि गतिला चोला उठे आखिर थैली पूर्ण […]
कुबेर कुईकेल ‘भुवानेटारे’ मासाचुसेट्स, अमेरिका सशक्त चार स्तम्भमा दरो छ लोकतन्त्र यो स्वतन्त्रता समृद्धता र योग्यता विशेष त्यो छ राज्य लोक रङ्कको नरेश आम रङ्क हुन् र श्रेष्ठता प्रजा धरा […]
बिन्दु दहाल मूकदर्शक दमक, नेपाल हाँस्दा हाँस्छन् वरपर सबै हर्षका नादसाथ नाच्दा नाच्छन् छमछम सबै गर्व गर्दै प्रमाद रोए आफैँ धुरुधुरु यहाँ साथ कोही दिँदैन आफ्ना पीडा कहर जति छन् […]
लीला चम्लागाँई मासाचुसेट्स, अमेरिका अरूलाई ज्योति छर्न जल्नु पर्छ जिन्दगी ऐस आराम विना पनि चल्नु पर्छ जिन्दगी संसारमा कुनै ठुलो काम गर्न नसके नि रूखको मिठो फल भई फल्नु पर्छ […]