गजल-३३६
आशिष कोइराला झापा, नेपाल तिमीसँग बिताएको रात अझै मुटुमै छ गाउलेको हाम्रो बारे बात आझै मुटुमै छ दुईचार दिनलाई मैँले ढाँटेको त होइन थियो तिम्ले देको धोकाको त्यो बात अझै […]
आशिष कोइराला झापा, नेपाल तिमीसँग बिताएको रात अझै मुटुमै छ गाउलेको हाम्रो बारे बात आझै मुटुमै छ दुईचार दिनलाई मैँले ढाँटेको त होइन थियो तिम्ले देको धोकाको त्यो बात अझै […]
सुन्दर दुई थुँगा फूल हुर्काइसकिन
विद्या शर्मा काठमाडौं घर छेउको साँघु बडो गर्जनले गड्गडाउँदै थियो । भूकम्पमा टुक्रिएका अनि कुहिन नभ्याएका अवशेष बोकेर त्यो बूढो साघूँ लामो यात्रामा निस्किएझैँ लाग्थ्यो । पोहोरपरार मीठो लाग्ने त्यो […]
जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया रणबहादुर उसको पुरानो नाम भयो जब उसका साथीहरूले उसलाई आर.बी नाम दिए। तिनै युवा अवस्थाका प्रिय साथीहरू जसले धुवाँको मुस्लो छाड्दै आफैँ बादल लगाउन सिकाएका […]
शिवलाल दाहाल केन्टकी, अमेरिका त्यहाँ फूलहरु पनि थिए काँडाहरु पनि थिए ऊ पुग्दा, अरुहरुले फूल अघि नै टिपिसकेछन् ऊ तिनै काडाँहरु टिपेर हिँड्यो ‘अर्को साल त किन ढिलो आउँला’ उसले […]
विद्या शर्मा-काठमाडौं विश्वासको बर्सात, भरोसाको चिल्लो आली अविश्वासको झार ताछिएको सुकिलो मनको कान्लो अनि कोमल भावले दब्दब् भएको चिटिक्क परेको यो मनको गह्रामा धड्कनको संगीतमा मनमनै असारे गाएँ खुशीले निथ्रुक्क […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावती देवीका पुत्रको रूपमा तनहुँको रम्घा गाउँमा विक्रम सम्वत् १८७१ असार २९ गते भएको थियो । भानुभक्तले आफ्नो परिचय स्वयम् […]
हेमन्ता आचार्य सिड्नी, अस्ट्रलिया जन्म दिन्छिन् यिनै नारी जन्मदेखि नै अस्तित्वहीन किन ? सारा जगतकै रक्षक उनी फेरि बाध्यताले घेरिएकी किन ? उनकै पुकार थरीथरीवाट आउँछ भने उनको सौर्यको छैन […]
टी पी मिश्र अमेरिका सन् २००९ को अन्त्य ताका हुनुपर्छ केही न खालो सारिएला भनेर सुटुक्क छिरेथें, यो फेसबुक भन्ने जङ्गलमा। ती सिकारु दिनहरूमा फेसबुकलाई चाहिनेभन्दा पनि कम चलाउनु पर्ने […]
रूप पोखरेल पिट्सबर्ग, अमेरिका हिजो प्रियसीको यादले पछ्याएझैँ आज यात्रा र कार्यमा सानी छोरीको मायाले पछ्याएझैँ मेरो पिछा गरिरहयो रातोदिन प्रत्येक गाँसमा मुछिएर मुखमा पस्न पुग्यो प्रत्येक श्वासमा तरिएर भित्र […]
आई पी अधिकारी एड्लेड, अष्ट्रेलिया कायक्रमको तयारी गर्नु थियो । प्रायोजकहरु खोज्ने, कायक्रम स्थलको निधो गर्ने, खेलाडीलाई सहभागिताको लागि सार्वजनिक वा व्यक्तिगत आव्हान गर्ने अनि अन्य अन्य धेरै काम । […]
शिवलाल दाहाल केन्टकी, अमेरिका हिजो हिँडेका बाटाहरु बिरानो भएको पनि हो नयाँ बटो बनाउन नसकेको पनि हो म बगरमा हराएको एक नहर पानी हुँ न समुद्रसम्म बग्न सकेँ, न त्यसको […]
[ उज्यालो ९० नेटवर्कका प्रशिद्ध प्रस्तोता अच्युत घिमिरेले वाचन गरेको कथा “बाल-मतलव” हामीले कथाकार रमेश दियालीको फेसबुकबाट साभार गरेका हौं। – सम्पादक ]
'आमा, तपाईँ र ममी-भूटान दिदी-नेपाल म- क्यालिफ़ोर्निया' साना औंला एक एक गर्दै गन्दै छोरी भन्छिन् – 'हामी तीन देशका किन?' म भन्न सक्तिन- 'तिमी यी सब बुझ्न सानै छ्यौ छोरी !' भोलि भन्छु-
शिवलाल दाहाल केन्टकी, अमेरिका तिमी स्वप्नालोकमा विराजमान हौला हामी यो पृथ्वीको गोलचक्रमा छौँ जानेबाटो एउटै हो मात्र तिमी अघि भइदियौ ! एउटा भारी मन बोकेर तिम्रो यात्राको कथा लेख्न बसेको […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका जन्म देखि मृत्यु , मृत्यु देखि जन्म ! मृत्यु र जीवको यस महायात्रामा संसारी यस मृग-मरिचिकामा मदमस्त मान्छे भोग र विलासको वमन गर्दै डकारेको छ, […]
टेक भण्डारी एडिलेड, अस्ट्रेलिया खैत मैँले खोजेका हस्तीहरु रैन रहेछन् फेसबुक र गुगलभित्र सायद उही बियर र हुस्कीमा व्यस्त होलान् दुई इन्च कात्रो बेर्नेका धेराभित्र । देखिरहेछु मस्कीमस्की हल्लिरहेका घमण्डी […]
आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया रमन गर फर्कदा झमक्क साँझ ढल्केको थियो । चराहरु वचेरालाई चारो लिएर वाशस्थानतिर लाग्दै थिए । घर सुनसान थियो । घरका आमा बाहेक सबै काममा गएछन् […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आज पनि उही गणितका सुत्रहरु केलाउनु छ यो कम्युटर स्कृनमा तर जब म यो ‘लोपिटल नियम’मा आइपुग्दछु म अडिन्छु मलाई गणितले होइन कविताले तान्दछ, खाता एकापटि […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका समुद्र वार भयो समुद्र पार, समुद्र पार भयो समुद्र वार ! यो वार र पारको मैदानमा अनि पार र वारको टुडीखेलमा ड्याम्म,जड्याम्म,टुँइय्य भकुण्डा बनेका बिम्बहरू ठोकिएका […]
भक्त घिमिरे अमेरिका राजालाई विष्णु भगवानको अवतार ठानेर ईश्वरसमान सम्झनुपर्ने र उच्च-आदरभावमा सम्बोधन गर्नुपर्ने परम्पराकै मान्छे हुँ म । “मौसुफ सरकार” र “दयासागरका जुनाफमा” भनेर कैयौं अनुनय-विनय र पुकार पत्रहरु […]
टेक भण्डारी एडिलेड, अस्ट्रेलिया सिङ्गो इतिहास बोकेर बसाई सर्दाको त्यो पल बिदाइको घुम्टो ओढेर तराई.झर्दाको त्यो पल। अब त भुल्यौ होला गाउँ घर छोडी मध्यरातमा डराउँदै दुई हात जोडेर मेची […]
रूप पोखरेल पिट्सबर्ग, अमेरिका तप्-तप् तप्केको तप्केनी एउटा पातको छातीको डोरो समातेर छिटा-छिटी बटुलिँदै तप्लक्-तप्लक् एक कुवाको आकार बढ़ाईरहेछ प्यासी चरा-चिरूँगी, दोपाया-चौपाया सबैको प्राण रक्षक त्यो कुवा ! केही पर […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आकाश खासै उघ्रिएको छैन बादलको घुम्टोबाट निस्किएको जून सिधैँ थाप्ला माथि देखिन्छ गाडी बिसाएर, एकछिन खुल्ला आकाशतिर नजर लगाउँछु रातीको बाह्र बजे भएको छ सन्नाटा छ, […]
गङ्गा लामिटारे ओहियो, अमेरिका प्यान्ट सर्टको मात्र डिमान्ड नगर प्रिया फरिया र चौबन्दी हराएको बेला । गितार र ड्रमसेटको आग्रह नगर छोरा मादल र मुर्चुङ्गा हराएको बेला । टाइसुट र […]
राकेश कार्की लस एन्जेलस, अमेरिका देश विदेश जताततै यो कस्तो उमङ्ग आयो फागुन होलीको थरिथरि रङ्ग एकआपसमा मिलेर भिँडमा रमाइरहे मौसम नै मज्जा आनन्द रङ्गमै डुबाइरहे बादलको स्वागत सूर्यको मुस्कान […]
उज्यालो नहुँदै आँखा मिच्दै जुरुक्क उठ्ने ठिटो, साईकिल पछाडि बटुको चेपेर दमक पुग्ने ठिटो॥ आज उ यसरी बद्लियो कि कोट पैन्टमा टाई भिर्छ, बुच्चे सुरुवालको ईँजार हातले कस्दै कुद्ने ठिटो॥ […]
आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया ‘खाली अप्ठेरो पर्ने ठाउँमा चैँ मलाई पठाउँछौं हैन तिमेरु,’ राधेश्याम बुढा जंगिए । ‘बा तपाईँ अलि बोल्न जान्दाछौ र पो अघि वडा’को त । भोलि राजनीतिमा […]
भुवन क्षेत्री अमेरिका लिक्त्तेले भूटानी शरणार्थी शिविर बेलडागी–२ विस्तारितको मेरी गोल्ड एकामेडीबाट कक्षा सातसम्म पढेको थियो । पढाइमा निकै पछाडि परेकोकाले ऊ आफ्नो देशलाई चटक्कै माया मारेर शिविरबाट बाहिरिने खोजीमा […]