चुहिगम चपाएर बोलको गीत सार्वजनिक
भ्यालेन्टाइन डे नजिकिँदै गर्दा शान्ति श्री परियार र लेख काफ्लेको ‘चुहिगम चपाएर’बोलको गीत सार्वजनिक भएको छ । फेब्रुअरी दुई तारिखका दिन युट्युब च्यानलबाट रिलिज उक्त गीतमा शब्द गायक स्वयमको र […]
भ्यालेन्टाइन डे नजिकिँदै गर्दा शान्ति श्री परियार र लेख काफ्लेको ‘चुहिगम चपाएर’बोलको गीत सार्वजनिक भएको छ । फेब्रुअरी दुई तारिखका दिन युट्युब च्यानलबाट रिलिज उक्त गीतमा शब्द गायक स्वयमको र […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका पैसाको अथवा इमान पदको हानी भएका कुरा पत्नीको पतिको र प्रेम पथमा हिँड्दै गरेका कुरा कोहीले अपमान ज्ञान गुणको हर्दम् गरेका कुरा आत्मामा अति गोप्य राख्नु जहिल्यै […]
दुर्गा गुरगाइँ अस्ट्रलिया पार्छे आइ उषा झल्याँस्स दिनहुँ आलस्य त्याग्ने गरी लाली व्योम घसी दिगन्त भरिमा त्रिकालकी सुन्दरी । सन्ध्या छे तन काली मूढ नभकी अल्छी बिना कामकी मेरा यी […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका सबै तिर सुनसान छ या यसो भनौँ – यस्तो भान हुन्छ मलाई अनि म कोठा भित्र एक्लै छु नितान्त एक्लो सबै बत्ती निभाएको छु निदाउन चाहन्छु […]
इन्द्र प्रकाश खवास अमेरिका आँखा भित्र आँसु छैन, आँसु भोर्ने कुरा गरो मृगतृष्णा चञ्चल मन, यौवनलाई पुरा गरो ! सुन्दर–सुन्दर सेतो हातमा, कालो बाईको कुरा गरो यौवन ढल्छ दिनानुदिन ,चाहनालाई […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका मेरी दिदीको, दाइजोकै कारण शरीर भरी आगो लगाइयो। आस र सासको झिनो किरण भेट्न माइत घर टेके देखी नै मेरी आमको डिप्रेसनको गणनाले तीव्रता लियो। […]
कवीन्द्र सिटौला ‘जिज्ञासु’ अमेरिका ! एकादेशमा कुनै समयमा तिमीलाई सपनाको देश भन्दै तिम्रो देशको मानिसलाई अर्कै ग्रहको मानिस ठान्दथे । कोही त तिमीलाई पाताल पनि भन्थे । तिमी अझै त्यस्तै […]
गोविन्द लुइँटेल ‘यार’ ओहायो, अमेरिका मानिस समयलाई जित्न कहिले बेजोडले दौडिन्छ, कहिले चुप लागेर ढुक्छ, कहिले डाँडामा गएर चिच्याउँछ, कहिले मज्जाले जिस्क्याउँछ तर पनि समयले जितेको थाहा नपाएर हार […]
जय हुमगाइँ क्यानडा समय प्रकृति र विनाश छैन बहसमा कहिले लाग्छ आगो र पार्छ भस्म हिमपात कहिले सुनामी आउँछ असल जीवन बेहाल पार्छ बाडीले घर गाउँ र बगैँचा बगाउँछ। टोरनाडोले […]
गोविन्द लुइँटेल ‘यार’ ओहायो, अमेरिका एउटा झुल: न समात्न सकिन्छ न प्रयोग गर्न सकिन्छ झल्किन्छ, हल्लिन्छ तर पोखिँदैन सल्किन्छ, पल्किन्छ तर जोखिँदैन दुनियाँ […]
दुःखी अतुल अमेरिका ( १ ) आफू आफैँमा भए समीप के को चिन्ता बाल्नु पर्छ सम्भावनाको दीप के को चिन्ता सही स्थान पाउनु पर्छ जीवन चम्किन्छ आफूमा भए केही सीप […]
सन् २०२४ नववर्षको दुई दिन पूर्व प्रकाशक साङ्ग्रिला बुक्सले सामाजिक सञ्जाल फेसबुक मार्फत जे.एन.दाहालको प्रहेलिका, उपन्यास प्रकाशित भएको जानकारी दिएको छ। लेखकले तेह्र सालदेखि साक्षात्कार गर्दै आएको अमेरिकन समाज, देखे […]
अबि न्यौपाने अभिषेककृत ” आशा ” नामक नाटक सङ्ग्रह हालै बजारमा आएको छ । यही मङ्सिर १४ गतेका दिन स्वीकारोक्ति फाउन्डेसनले विश्व यात्रा सन् २०२३ को भ्रमणका क्रममा झापाको बिर्तामोडमा […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका धर्तीमा नव पालुवा र पिपिरा फुल्ने अनेकौं तरु ऑंखामा हरियो दिमाग भरिलो माधुर्य बढ्ने अरू सेतो स्वच्छ हिमाल साथ शिरमा डाँफे चरी गाउँछ मेरो वर्ष नयाँ उमङ्ग […]
विकाश धमला ‘प्राञ्जल’ अस्ट्रेलिया आफ्नो जन्मभूमि छोडेर विदेशिन बाध्य बनाइएका नेपालीभाषी भुटानीहरूका नेता डा. भम्पा राईको आत्मसंस्मरण ‘भम्पा – एक अडान अनेक प्रश्न’ प्रकाशनमा आएको केही महिना बितेको छ। युवा […]
इन्द्र प्रकाश खवास अमेरिका आँखा भित्र नानी छेउमा आँसु अल्झी रह्यो , तिम्रो मनको भावनाले यो मनको घाउ बल्झी रह्यो । सप्तरङ्गी इन्द्रेनीको रङ्ग लिई फेरी आउन, लालु पाते ओठमा […]
सहयात्री ढकाल अमेरिका कहाँ सम्मको हो तिम्रो यो यात्रा निरन्तर खोला झैँ बगिरहेको छौ सागरलाई पछ्याउँदै एउटा गहिराइ सम्म हो या त, जीवनमा दौडनु मात्र दौडनु हो भनेर अरूलाई देखाएको […]
डिल्लीराम शर्मा आचार्य नर्वे शरणार्थी शब्द नै कामु धेनु गाई हो । बसेर,उठेर,घुँडा टेकेर यसलाई जसरी दुहे पनि हुन्छ यसलाई दाना,घाँस,पानी केही दिनु पर्दैन यो भोकाउँदैन अरू गाई जस्तो चर्दैन […]
भानु ढुङ्गाना क्यानाडा हाम्रो देशको नायग्राफल्स हाम्रै देशको गहना हाम्रो देशको झर्ना-छटा हाम्रै देशको सम्झना।। झर्ना छाँगा छहरा छन् निला निर्मल छन् ताल-छाल फहरा छन् सररर यसरी तान्छ हाम्रो […]
गोविन्द रिजाल स्वर्गीय देवीभक्त लामीटारेको “दन्किँदो भूटान”को चौथो संस्करण प्रकाशन भएको छ । यो भोटे, भोटे सत्ता र सामन्ती भोटे सरकारलाई गालीको भाषामा पाठ सिकाइएको दस्ताबेज भन्ने लाग्यो मलाई । […]
जय हुमगाई क्यानाडा साना साना कुराको कत्रो ठुलो काम सानै देखि थाले काम पछि रहला नाम। दाना दाना भेला गरे भरि हुन्छ पाथी राम्रो काम गर्दै गए धेरै हुन्छन् साथी। […]
सहयात्री ढकाल अमेरिका घामको पर्खाइमा बिहानीको पर्खाइमा शीतल जुनको पर्खाइमा उज्यालोको पर्खाइमा यी पारिजातका मान्छेहरू कहिल्यै न्याय नपाउनेहरू यी भुईँ मान्छेहरू। ——– सधैँ चुपचाप बस्नेहरू मात्र सधैँ सुन्नेहरू टाउको हल्लाउनेहरू […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका हतार छ चटारो छ काम कर्तव्यको सधैँ किस्ता र ऋणको भारी बोक्नु पर्ने सधैँ सधैँ लालाबाला र सन्तान अगाडि पनि लानु छ खोज्दै सम्पत्ति सम्मान हाम्रो जिन्दगी […]
राधा काफ्ले क्यनडा नगरेकै बेस हुन्छ यो चोलाको आस खरानीकै थुप्रो सरि एकै ठाउँको बास तागत हुन्जेल तिमीलाई आफ्नै सम्झी रहेँ नचिनेको पराई झैँ दुर्वचन सहेँ भोक, तिर्खा, निद्रा सबै […]
हरि उप्रेती अमेरिका हिजो पूर्वबाट नै घाम झुल्के आज अनि भोली पनि झुल्किन्छन् समय आखिर उस्तै थियो उस्तै छ अनि कालान्तरसम्म पनि फरक त यहाँ तिम्रो,मेरो अनि दुनियाँको बद्लिँदो मानसिकता […]
इन्द्र खवास अमेरिका प्रेममा पागल भए पछि ओठमा कलेटी लाग्छ , तिम्रो त्यो गुलाबी गालामा यो मेरो कलेटी परेको ओठले , तिमीलाई चुम्बन गर्न मन लाग्छ ! बाँस घारीमा कर्मी […]
भानु ढुङ्गाना क्यानाडा कैयौँ झापट हानेर गए हावाका झोक्काहरूले हुरुरु-हुरुरु दिएर गए आगोका लप्काहरूले खानु सम्म खाए चड्कन यी मेरा कानहरूले हानेका सिरेटाहरूले रोटी झिक्न पसेका झिरेटाहरुले। कैयौँ सड्कन हानेर […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका तिम्रो झुट बोल्ने बानीले देश डुबाएको छ। नेता भनाउँदा खरानीले देश डुबाएको छ ॥ आऊ फर्काएर लैजाऊ यो मायाको चिनु। तिम्रो उर्लँदो जवानीले देश डुबाएको […]
हरि उप्रेती अमेरिका मानिसलाई जन्मसिद्ध विवेकशील प्राणीको रूपमा विज्ञानले प्रमाणित गरेको कुरा सर्वविधित नै छ । उसले जन्मँदै आफ्नो पहिचान लिएर आएको हुन्छ अनि पछि मात्र उसले जन्मेको देशको […]
गोविन्द रिजाल विश्व यात्रामा लम्केको स्वीकारोक्ति फाउन्डेसन अमेरिकाका सदस्यहरूको प्रथम चरण काठमाडौँमा स्वागत गर्ने, सहकार्य गर्ने र शुभकामना दिने मौका मिल्यो। यसै मौकामा बुझाइएका र मैले बुझेका कुराहरू यहाँ प्रस्तुत […]