Category: Nepali

  • संगीत पारखी डम्बर खापुङसंग शिवलाल दाहाल

    ( पुनर्बासका क्रममा नेपाल छोडी अमेरिका हिड्न लागेका संगीत पारखी डम्बर खापुङसंग  शिवलाल दाहालले लिएको एक विशेष अन्तरवार्ता– सं. ) संगीतकार डम्बर खापुङको जन्म भूटानको साम्ची जिल्ला अन्तर्गत घुमाउने ब्लक, […]

  • इतिहासमा नलेखिएको एउटा कथा

    प्रवासी कृष्ण घायल सुब्बा ‘तातो ढुङगा सुख्खा बगर छट्पटाउँदै उठेको छु हजारौँ आँसुका थोपा भुईँमा लट्पटाउँदै उठेको छु थाहा छैन मातृभूमि कुन मरुभूमिमा होलिन् आधारातमा ऐँठन हुँदा च्टपटाउँदै उठेको छु […]

  • गजल-५७

    सारा चीज दीन लाग्छ, देखेर तिम्रो हाल साँच्चिकै प्राचिन लाग्छ, देखेर तिम्रो हाल नानी खोज्ने मेरा आँखा, पोखिए तिमीभरि अलिअलि घिन लाग्छ, देखेर तिम्रो हाल बाँच्नुमा पनि आनन्द, भन्नै सकिएन […]

  • देश कसरी बन्छ ?

    ब्रह्मा विष्णु उमापति शशिधरै देवादि देवेश्वर यिन्मा भक्ति छ वन्दना दिनदिनै विघ्नादि विघ्नेश्वर । नक्षत्रादि शशाङ्क सूर्य सहितै भूम्यादि पाँचतत्वमा गर्नू पूजन नै र बढ्नु अघि नै सत्कर्मका मार्गमा ।। […]

  • विवशता

    भोक भएर जिन्दगी रुवांडी शरणार्थी बालकसंग बगरमा बालुवा खाँदैछ रोग संग मितेरी लाएर ऊ मृत्यु बाँचेको छ संदुकीमा जिजीविषा बोकेर निकै टाढा पुग्यो यायावरीय जिन्दगी फेरि आकाशमा उड्ने परेवाको छायाँ […]

  • गजल-५६

    अर्जुन प्रधान वर्षा बनी परेलीमा चु’न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ बिर्सौ भन्छु पुरानो चोट […]

  • निरीह भानु

    विचरा भानुको एउटा तस्वीर दुइटा फ्रेममा विभाजित हुन्छ त्यही तस्वीरले यौटै जयन्तीमा दुई पटक, माला, अवीर र दियो खान्छ भानु अहिले कुनै शौचालयमा वा औषधालायामा हुनु पर्छ झाढाले सताएर तर हैन भानुलाई घरमै चिरेर डाक्टरहरूले अस्पताल लागेकाछन् काम्न अभ्यस्त छन् टाँका लगाएझैं गरी सर्जन हातहरू र पत्रकार अट्टेरी गरिरहेछ यी दुइटा […]

  • भानु भएर आऊ तिमी

    समुम्नत मुलुकको सभ्य संस्कार सयौं जात अनि  भाषीहरुमाझ देवनागरी  अनि  अखण्ड रमायाण सिकाउन आऊ तिमी भानु  भाएर आऊ सीयाटल अनि बेलीभ्यू गगनचुम्बी भावनाहरुमाझ तथा प्रशान्त माहासागरका सुसेली अनि तरङ्गहरुमाझ सत्कर्म र शिक्षाको उज्यालो […]

  • कसले भन्यो तपाईलाई–भानुभक्त “आदिकवि” हुन् ?

    भक्त घिमिरे अमेरिका “आदि” र  “अन्त्य” अर्थात शुरु र समाप्तिको अर्थ राम्रो बुझ्नेहरू हाम्रा अग्रजहरुमा शायदै थिए होलान् , नत्र त हाम्रा होनहार कवि, हाम्रो साहित्यका धेरैमध्ये एक अभिभावक भानुभक्तलाइ […]

  • गजल-५२

    कहिले काहीं तिम्रै आँगन हुँदै हुँदै शहर पसें तिम्रो माया यो दिलबाट चुँ’दै चुँ’दै शहर पसें रहर बोकी आस्था खोज्दै मनको भारी बिसाउन भगवान सम्झी ढुङ्गाहरू छुँदै छुँदै शहर पसें […]

  • गजल-५१

    अर्जुन प्रधान बेलडाँगी वर्षा बनी परेलीमा चु’न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ बिर्सौ भन्छु […]

  • कठिनी – वियोग

    कठै सानी नानी कठिनी वहिनी छ्यौ तिमि कता । म छू सारै दुःखी कति पर भएँ छूनि अबता ॥१॥ कतै छ्यौकी खाली विरह सहँदी एक बबुरी । कुनै बाटो हेरी […]

  • आज भोलि मलाई कुन्नि के भा’छ

    आज भोलि मलाई कुन्नि के भा’छ । दिनभर भावनाले ठोक्छ । रातभर कल्पनाले टोक्छ । मलाई कुन्नि के ले खूब सताउँछ । आज भोलि मलाई कुन्नि के भा’छ । न […]

  • गजल-५०

    जून मैले छोएँ तर घाम पाइन विश्व मैले धेरै घुमे नाम पाइन अमानव मानव बन्यो जून पनि छोयो रेल गुड्यो जहाज उड्यो दाम पाइन सेप्टेम्बर ११ आयो गयो हाइटी पनि […]

  • गजल-४९

    कहिले तल कहिले माथि छुन्छ राजनीतिले विदेशीकै  मात्र कुरा  सुन्छ  राजनीतिले नेता जति सबै छाडा छोड्छ दरबारमा कानूनको घेराभित्र जनता थुन्छ राजनीतिले ज्यूँदाहरु मूर्दा हुँदा मूर्दा  भएकाहरु पटक पटक ज्यूँदा […]

  • धोकाको तिम्रो भण्डारमा

    धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई चोटहरु सबै बटुलि अझै देऊ मलाई धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई तिम्रो माया ईश्वर नै सम्झी बेदिमा सजाएथेँ दिप […]

  • म र सानु मैयाँ

      प्रकाश धमला एड्लेड अस्ट्रेलिया  मेरी सानु मैयाँ सधैं सधैं उज्ज्यालो बस्ति रोप्छु भन्थिन् जहाँबाट भावना फुल्न सकोस् जहाँबाट विचार उम्रन सकोस् स्नेहका सप्तरंगीहरु छाउन सकून् मलाई सधैं सधैं भन्ने […]

  • जुम्होलरीको हिउँ पग्लेछ

    आर. पी. सुब्बा अमेरिका जुम्होलरीमा हिउँ पग्लेछ कि क्या हो, हिमालको माथिल्लो भागतिर हिउँको बाफ उडे जस्तो लाग्छ सायद अब- त्यहाँका खोला-नदीमा पानीको मात्रा बढेर आउँछ  कि? त्यहाँका चट्टानमा वर्षौ […]

  • साहित्य सिर्जनाको काल विभाजन

    गंगा लामीटारे …….क्रमश: (क) प्राथमिक काल वा पहिलो चरण (१९५६ देखि १९७७ सम्म) (ख) माध्यमिक काल वा दोस्रो चरण (सन् १९७०देखि १९८८सम्म) (ग) आधुनिक काल वा तेस्रो चरण (सन् १९९०देखि […]

  • गजल-४८

    परदेशी तारा न्यू योर्क, अमेरिका प्रश्न गर्दा गाली सम्झिन् उत्तर पस्के जाली सम्झिन् छानो नहुँदा ओत लाग्न घर बनाएँ पाली सम्झिन् यात्रा ओरालिको लाग्दा पनि हरेक पल उकाली सम्झिन् ‘परदेशी’ […]

  • गजल – ४७

    मिर्मिर तारा झराएर आउने एउटा घाम थियो मेरै नाम लेखिएको बन्द एउटा खाम थियो जीवन देखी हारेर म एक्लै एक्लै हिर्ड्दै थिएँ बसन्ती बहार बोकी आउने एउटा याम थियो हाम्रो […]

  • पश्चताप

    प्रवासी कृष्ण घायल झक्कास ग्रुप उनी मेरो समीपमा आएर बोलिन् म तिमी बिना एकैछिन पनि बाँच्न सक्दिनँ । म झर्केर बोलेँ तर म तिमी बिना पनि बाँच्न सक्छु । उनी […]

  • मुख

    मनोज बोगटी दार्जीलिङ्ग, भारत काँटी ठोकेका जस्ता देखिन्छन्‌ दाँतहरू। जिब्रोको सुरक्षामा बसेको हो कि जिब्रोलाई बन्दी बनाएको हो। फुटेको ओंठभित्र साङ्ली घसार्छन आवाजहरू। भित्रबाट भद्दा गीतले मुन्टो निकाल्छ साउती जस्तो […]

  • गजल – ४६

    परदेशी तारा न्युयोर्क, अमेरिका झोला भयो जिन्दगी स्वदेशमा तोला भयो जिन्दगी परदेशमा वर्षायाममा बग्दै जाँदा सुकी जाने खोला भयो जिन्दगी मधेशमा कृष्ण हुँदा पनि सुदामाको जस्तो भोला भयो जिन्दगी उपदेशमा […]

  • गजल – ४५

    दुई गाँस अन्न सङ्गै  झुप्रो पनि जल्यो साथी भोको नाङ्गो बास हाम्रो जंगलमा स-यो साथी जता हेर्यो खरानी नै हरियाली छैन कतै सीतल त्यो छहारी दिने वर पनि ढल्यो साथी […]

  • भूटानी नेपाली साहित्य

    लामीटारे गंगा पृष्ठभूमि मानिसलाई पशुदेखि भिन्न छुट्याउने मुख्य साधन नै उसको भाषा हो । भाषा नै सभ्यताको परिचायक र जातीयताको चिनारी हो । मानिस जहाँ बसेपनि उसले आफ्नो भेष–भूषा र […]

  • धमिलो आकाश

    रमेश गौतम  नर्वे  आकाश धमिलिँदै छ- आइसल्याण्डिक ज्वालामुखीको धुवाँले आकाश धमिलो भएको छ । पोलिस राष्ट्रपति र अरू धेरै मान्छेहरू एकै ठाउँमा बिलाएका छन् – एउटा वियोगान्त क्षण ! हाइटीमा […]

  • मैयासँग मनका कुरा

    चिराङ्गे माइलो चौतारीमा बसी एउटा गीत गाउँन मन लाग्छ, विछोडिएकी प्रीयासँग प्रीत गाँस्न मन लाग्छ । सैलुङ्गेको द्यौरालीमा पाती चढाउन मन लाग्छ, डाँडाघरे मैयासँग जुबारी खेल्न मन लाग्छ । वर–पीपलको […]

  • गजल-४४

    सँगै जिउने मर्ने मान्छे आज साथ छैन अङ्गालोमा बाँधी राख्थ्यौ आज हात छैन। तिमी थियौ जीवन मेरो हरियाली बसन्त त्यो त्यही जीवन सिसिर भयो आज पात छैन। गाजलुले डम्म आँखा […]