Our Message

  • सम्पादकीय

    हाम्रो साहित्यले नवीन बाटो पहिल्याओस् ‘साहित्य’ शब्द एउटै भए पनि यसलाई हेर्ने दृष्टिकोण विभिन्न छन् । आजकल नेपाली साहित्यको स्तर विश्वसाहित्यको हाराहारीमा पुगिसकेको दाबी पनि गरिँदैछ तर, केही विकसित देशहरूको […]

  • सम्पादकीय

    गजल र भूटानी साहित्य ईसाको १० औं शताब्दीतिर पर्सियाबाट सुरु भएको मानिने गजल विधा फारसी, उर्दू र हिन्दी साहित्य हुँदै नेपाली साहित्यमा प्रवेश गरेको एउटा लोकप्रिय विधा हो | गजलको […]

  • सम्पादकीय

    साहित्यमा विम्ब र प्रतीकको प्रयोग — कथ्यले प्रस्तुत गर्ने अर्थपूरकका रुपमा आउने सहवर्ती अर्थ विम्ब हो र जीवनजगतका विविध सन्दर्भ र सामग्रीबाट विम्बबिधान हुन सक्छ । विम्बलाई साहित्यमा एक प्रकारको […]

  • सम्पादकीय

    इलेक्ट्रोनिक युग र भूटानी साहित्य भूटानमा साहित्य लेखनको इतिहास लामो छैन भनी  हामीले बारम्बार उल्लेख गरिसकेका छौं। सन् १९६७ मा क्युन्सेल प्रकाशनको सुरुवातसंगै भूटानमा लेखन संस्कृतिको औपचारिक थालनी भएको हो […]

  • सम्पादकीय

    नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको नाम नसुन्ने नेपाली सायद संसारमा विरलै होलान् । गर्वका साथ भन्न सकिन्छ कि नेपालीले हजुरबुबाको नाम बिर्सेको हुनसक्छ तर भानुभक्त आचार्यको नाम विर्सँदैन । कारण […]

  • सम्पादकीय

    भाषा र वर्तमान समय गतिशील छ। समयको यही गतिशीलता भित्र हामी छौँ; हाम्रो वर्तमान छ। हामी हामी नै हुनुका अनेकन् विशेषता छन्, मापदण्ड छन् । यी मध्ये स्वयत्तलाई अटल र […]

  • सम्पादकीय

    कीर्ति यस्य स जीवतिः विवेकशील प्राणी मानिस आफ्नो नाम वा पहिचान अमर बनाउन सिर्जनात्मक कार्यतिर लाग्दछ । अर्थात् जगतमा उसको नाम उसको कामसँग जोडिएको हुन्छ । भौतिक, आध्यात्मिक, भाषिक वा […]

  • सम्पादकीय

    भूटानमा रोपिएको नेपाली भाषाले प्रवासमा फष्टाउने अवसर पायो । जसको पल्लवित रुप भरखर मात्र देखिन थालेको छ । त्यो पनि विश्वलाई आफ्नो कर्मभूमि बनाएका सचेत भूटानी प्रबुद्घवर्गको सिर्जनाको साझा मञ्च स्पेसका तर्फबाट […]

  • सम्पादकीय

    भूटान बहुजातीय, बहुभाषीय र बहुसांस्कृतिक देश हो । जोङ्खा भाषी भूटानीहरुको उद्गम स्थल तिब्बतलाई मानिन्छ भने साङ्ल्हाभाषी भूटानीहरुको उद्गम स्थल भारतको अरुणाचल प्रदेश र त्यसको आसपास क्षेत्रलाई मानिन्छ । नेपालीभाषी […]

  • महासचिवको सन्देश

    आदरणीय भूटानी साहित्यप्रमी पाठक तथा सर्जकहरु !! हामी भूटानी साहित्यको विषयमा चर्चा गरिरहेका छौं । भूटानबाट नेपालका साँघुरा वस्तीहरु हुँदै अब हामी भूटान बाहिरको वास्तविक भूटानबाट अन्तराष्ट्रियकरण भइरहेका छौं । […]

  • विशेष सम्पादकीय

    मानव सभ्यताको शुरुवात नै सिर्जनाबाट भएको हो । जतिजति मानिस सभ्यताको सिँढी चढ्दै गयो, उतिउति मानव उर्वर मस्तिष्कबाट नयाँ नयाँ सिर्जनाहरु पल्लवित हुँदै आए । मानवले आफ्नो परिपक्व मस्तिष्कबाट भौतिक्ताको […]

  • सम्पादकीय

    साहित्यको निश्चित सिद्घान्त भएझैं कविता लेखनको निश्चित सिद्धान्त छैन । कविता स्वतन्त्र अनुभूतिको स्वतन्त्र र वैयक्तिक अभिव्यक्ति हो । यसमा कला र अनुभूति आफ्ना हुन्छन् । भाव–विचार र चेतना भने […]

  • सम्पादकीय

    सर्जकको मन जब विभोर भएर उठ्छ, जाँगर चल्छ, जीउलाई हलुङ्गो अनुभव हुन्छ, नेत्रज्योति जगमगाउँछन्, नौनारी सल्बलाउँछन् तब साहित्यको जन्म हुन्छ । सुप्रभातमा कोपिला फक्रन्छन्, रानी चरी पिपिरा गाउँछे, खोला नालाहरु […]

  • सम्पादकीय

    जमाना परिवर्तनशील छ । जमाना तरल छ । जमाना परिमार्जनशील छ । जमानामा लगातारको सुदृढीकरण छ । यसमा लगातारको सुदृढीकरण पनि रहि रहनु पर्दछ । परिवर्तित जमानासँगै दैनिक रहन–सहनको प्रविधिमा […]