Tag: Arjun Pradhan

  • देश, प्रेम र पुर्नवाश

    अँध्यारो रात सुनसान बस्तीभित्र चिर….र आवाज त्यसमा आमाको वेदना चित्कार अनौठो भयले घेरिएको देशमा मेरी आमा मलाई पिठ्यूँमा बोकेर देशबाट बाहिरिनु भो मेरो रुवाइको प्रश्नको उत्तरमा आमा भन्नुहुन्छ दशैं–तिहार मनाएपछि […]

  • गजल-१२३

    खाली सिउँदो भराउने हात मिलेन सँगै जीवन बिताउने जात मिलेन नियम, रीति सबै आ–आफ्नै छ पल–पलमा रमाइरहने रात मिलेन डराइ पराइ हुनुपर्छ समाजदेखि बाटो मुनी फक्रिइ झर्ने पात मिलेन अब […]

  • केही हाइकू

    एकमा एक मिलनको ममता मान्छेको हाँसो अनुराधाको लगनशीलताले विश्व नायक महिला बेच्नु कोख रित्याउनु हो खबरदार नागरिकता गोपाल भूटानीको जातिमा देश

  • तीन हाइकू

    आँखाका आँशु आर्तनाद चित्कार मलम खोइ ? याद जलेर खरानीको सिरानी मट्टीको घर एकमा एक मिलेको माया मान्छेको हाँसो

  • तांका

    जिन्दगानीको आरोह अवरोह यथार्थता हो शुर र ताल बीच सफलताको यात्रा ! तितो याद छ, सम्झानाको कुरा सोच विचार भावनामा बगेर कति दिन बस्नु म ? पारिजातको सुगन्धित फूलमा रस […]

  • पाँच हाइकु

    अध्यारो बस्ती चित्कार अनौठोको शासक हत्या प्रेमको चिनो मुटुमा संगालेर वियोगान्त भो रातमा घुर्नु सपनाको कुरा हो दु:खी जीवन माहत्म गान्धी क्रन्ति परिवर्तन शान्तिका नेता भोटे कुकुर रातमा कराएको देश […]

  • तीन रुवाइ

    जवानीलाई लुटी-लुटी दिउँसै मात गर्यौ फगत माया लुटी ल्ग्यौ जीवन घात गयौ क-कसलाई नि, कतिखेर के के हुन्छ भन्दै भावनामा डुबाएर रस-प्यासको बात गर्यौ ! १ मेरो देश भन्दा खेरी […]

  • दिल्ली अहिले थिम्पू बनेको छ

    भारत आफैंलाई दक्षिण एशियाको शतिशाली मालिक ठान्छ । आफ्नै देशलाई दक्षिण एशियाको मूल खाँबो सम्झेर बंगलादेश, भूटान तथा नेपालको आदि भागसम्म सीमा अतिक्रमण गर्छ, हरेक देशको निर्वाचन विथोलिदिन्छ । शासनको […]

  • गजल-८४

    देश नहुने जनताको दशैँ कस्तो नाम हो हर्षोल्लास हुन्छ मनमा पीडा कस्तो काम हो सबै रमाउने, नयाँ नाना लगाई आर्शिवाद लिने धन हुनेका लागि हर्ष, गरिबलाई कस्तो जाम हो सबैले […]

  • गजल-८०

    तिम्रले मलाई बोलाएर घात गर्‍यौ अँधेरी त्यो सुनसानमा बात गर्‍यौ सबले देख्लान् भन्ने डर थियो चुप भन्दै ममाथि रात गर्‍यौ टोलाएर यता–उता सबतिर बनाई राता आँखा मात गर्‍यौ स्वार्थी कस्तो […]

  • गजल-६०

    नङ्ग र मासुको सम्बन्ध खास एकै हो र पछि अनि हुँदै फेरिने दोहोरो सास एकै हो मन पछि तन मिले बन्छ अन्धकार प्रकाशमय अचम्म छ, अन्धकारमाथि प्रकाश चल्ने बतास एकै […]

  • गजल-५६

    अर्जुन प्रधान वर्षा बनी परेलीमा चु’न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ बिर्सौ भन्छु पुरानो चोट […]

  • गजल-५१

    अर्जुन प्रधान बेलडाँगी वर्षा बनी परेलीमा चु’न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ बिर्सौ भन्छु […]

  • गजल-६

    अर्जुन प्रधान बेलडाँगी माटोसँग मिल्ने शक्ति देउ मरे पछि हार्दाहार्दै जित्न सिकें बानी परे पछि सबले भन्थे फूलबारीमा फूल सुवासको छानीछानी रोजेर लानुपर्छ रङ्ग भरे पछि मनले मनसँग बातचित गरायो […]