Tag: Bikash Dhamala

  • गीत: ४४

    विकाश धमला प्रान्जल, एड्लेड, अस्ट्रेलिया छातीभित्र गहिरो यो चोट लागेपछि सपनाका सुन्दर फूल ओइलिएर झरिरहे शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ सुख हो कि दु:ख […]

  • गजल-१५५

    विकाश धमला ‘प्राञ्जल’ एडिलेड, अष्ट्रेलिया बुझ्नै सकिन्न चाल उनको आँखा तरेर गई मोहिनीझैँ फेरि ओठमा लाली छरेर गई रिसाएझैँ गर्छे मोरी आँखा झिम्क्याउँदा बाटो काट्छे घुर्कि लाउँदै दिल हरेर गई […]

  • ‘सडिएको मूर्दा’ नभन

    विकाश धमला ‘प्राञ्जल’ एडिलेड, अष्ट्रेलिया वर्षौँ लगाएर तपाईँले घोकेका ती समानताका सुत्रहरु, मानवताका गर्विला तपाईँका ती तर्कहरु अनि मानव सभ्यतामा मरिमेट्ने तपाईँका ती कवित्वहरु आज असमानता र विभेदका हतियार बनेछन् […]

  • कमला र पुनर्वाश

    विकाश प्राञ्जल, एडिलेड,अष्ट्रेलिया एका बिहानैदेखि सिमेन्ट, गिटी अनि बालुवाको मिश्रणमा लत्पतिएका कोमल तर फुस्रा हातहरु पछ्यौरीको छेउले पुछ्दै आफ्नो खल्तीमा बज्दै गरेको मोबाइलको कल रिसिभ गर्दै बोली कमला: “हेल्लो”, “ए […]

  • धिक्कार छ ढँट्वारे !

    विकाश धमला ‘प्रान्जल’ अस्ट्रेलिया जब दिन अँधेरीको काखभित्र लपक्क परेर निदाउन थाल्छ अनि त्यो परको सामुद्रिक क्षितिजमा जब धर्तीबाट सूर्यका जीवित किरणहरु एकाएक मुर्दा बनेर बिलय हुन्छन्, अनि जब संसार, […]

  • गजल-७५

    आशा टुट्दा ग्रहणपछि एउटा जुन झर्ने भयो बैंसालु त्यो कोपिलामै एउटा रहर मर्ने भयो कोपिलामा गुलाब थियो, पलाँस बनी ओइलाएछ नजाऊ तिमी भन्दा-भन्दै अन्तै डेरा सर्ने भयो तिम्लाई के थाहा […]