Tag: Shiva Lal Dahal

  • मेरो विश्वविध्यालय यात्रा: प्राप्तिको एक शिखरसम्म

    शिवलाल दाहाल विर्तामोड, नेपाल अघिल्लो एक अध्यायमा मैले नेपाल प्रवेश गरेपछि रुखको फेदमा एक वर्षे शैक्षिक सत्र कसरी बित्यो भन्ने बारेमा उल्लेख गरिसकेको छु । त्यो खुल्ला आकाश मुनिको विद्यालयमा […]

  • कवि दाहालको तुर्सा कवितासंग्रह प्रकाशित

    कवि शिवलाल दाहालको दोस्रो कवितासंग्रह “तुर्सा” प्रकाशित भएको छ। उनीद्वारा पछिल्लो समयमा लेखिएका ४६ वटा कविताहरुको संग्रहको भूमिका प्रा. डा. गोविन्दराज भट्टराईले लेखेका छन् भने उक्त संग्रहको समीक्षा भूटानी साहित्य डट […]

  • छोरीप्रति

    शिवलाल दाहाल विर्तामोड आस्था— मेरी छोरी तिमी जन्मियौं फूल फुलेका बेला, वसन्तवागमा एउटा सानो पिपिरा तर कति छ उत्साह, कति छ अभिलासा फक्रिने र फुल्ने सँगाल उत्साह सँगाल जिज्ञासा सँगाल […]

  • यो हो थिम्फू !

    शिवलाल दाहाल खुदुनाबारी यो हो थिम्फू ! हाम्रो राजधानी राजा–रानीको सहर आजभोलि देशको सर्वभौमिकता बेचेर उग्राइरहेको साँढे यो हो थिम्फू ! यो हो थिम्फू ! हाम्रो भाग्य निर्माता चावासुमको जन्मदाता […]

  • राइखन्यूँ

    शिवलाल दाहाल खुदुनाबारी राइखन्यूँ जो मैले सानो हुँदा रहरले रोपेको थिएँ, राइखन्यूँ जो मैले सानो छँदा गाईको घाँस खोज्न टाडा जानु परेको पीरले रोपेको थिएँ हिजो आज बडेमानको रुख भएको […]

  • प्राज्ञ दान खालिङसँगको भेट

    शिवलाल दाहाल विर्तामोड, नेपाल प्रिय दाहालजी, आखिरी लेख्न सकेँ, छोडिराखेको छु, लिनु होला । अबेर भयो क्षमा पनि दिन सक्नु प¥यो । आज लाग्छ व्यस्तताको भुवँरीको वीचमा भूमिका लेखी दिन्छु […]

  • आँखा

    शिवलाल दाहाल, विर्तामोड, नेपाल आँखा ! आँखाको कुरा गर्दा तपाईँलाई रिस उठ्ला तर आँखा नर्फकाउनुहोस् । म यहाँ तपार्इँका आँखाको दोष खोट्याउन आएको होइन । म त मेरै आँखाको बारेमा […]

  • आस्थाका सद्बीजहरु छर्दै

    शिवलाल दाहाल खुदुनाबारी, झापा आज बालाचतुदर्शी आस्थाका सद्बीजहरु छर्न रहर लागेको छ मनको खेत – बारीभरि कति कति उत्साहित छु आज म यतिखेर खुब रहर पलाएको छ बारीभरि मकैका सुइराहरु […]

  • आत्मवृत्तान्त

    शिवलाल दाहाल खुदुनाबारी, झापा पतझडको बेलामा म, निर्वस्त्र भएको छु संसारको आँखामा मलाई नंग्याएर तिमी कहाँ लुकेका छौ, दर्योधन ? मेरो लज्जा तिमीलाई पनि त बोध हुनुपर्छ मेरो बेइज्जत, तिमीलाई […]

  • सिङ् र पुच्छर

    शिवलाल दाहाल खुदुनाबारी मान्छे मान्छेका रुपमा परिभाषित हुन चाहिने जस्तो खुट्टा, हात, मुख, अनुहार, बोली, वस्त्र सबै भएर पनि मान्छे मान्छे हुन सक्तैन रहेछ । मान्छे हुन के चाहिन्छ त […]

  • सुनगाभा !

    शिवलाल दाहाल खुदुनाबारी सुनगाभा ! कहिले काहीँ त यसो यता हेरे हुन्न ? तिम्रो वैंशको खूब लोभ लाग्छ सुनगाभा ! प्रत्येक वसन्तमा तिमी फुलिदिन्छ्यौ कहिले रुखका कापहरुमा कहिले भीर-पाखाहरुमा यसपालीको […]

  • धनेहरु निरन्तर हिंडिरहे ! कविता संग्रह : केही विमर्श

    शिवलाल दाहाल खुदुनाबारी सन् २००९ मा श्री सञ्चमान खालिङको धनेहरु निरन्तर हिँडिरहे ! कविता संग्रहको प्रकाशनसंगै उनी भूटानको युवा पुस्ताका एक प्रखर कविका रुपमा स्थापित हुन पुगे । आफ्नो प्रथम […]

  • मृत्यु

    शिवलाल दाहाल खुदुनाबारी, झापा विचारा ऊ जीवन र मृत्युको  कठोर युद्ध लडिरहेछ मृत्यु भने सम्वेदनाहीन भएर जीवनमाथि निर्ममतापूर्वक प्रहार गरिरहेछ आफन्तहरुको माया र स्नेहमाथि प्रियजनको संवेदना र सहानुभूतिमाथि डाक्टरहरु नाकबाट […]

  • पर्खिनु पर्छ

    शिवलाल दाहाल खुदुनाबारी झापा प्रिये ! गुलाफको बोट फुलेन भनेर नफाल फुल्न समय लाग्छ पर्खिनु पर्छ, कहिले काहीँ म समयमा चुकें भने मेरो साथ नछोड़ आइपुग्न समय लाग्छ पर्खिनु पर्छ […]

  • म भयानक कस्मिक क्राइसेसमा छु !

    शिवलाल दाहाल खुदुनाबारी, नेपाल म चाकाचुली खेलिरहेको छु वर्तमानको किलामा जीवनलाई तेर्स्याएर नियन्त्रण खोज्दै म फुक्न खोज्दा–खोज्दै बाँधिन्छु, एउटा सानो चौघेरामा एउटा संकीर्ण परिधिमा जहाँ मेरा आकांक्षाहरू आत्मदाह गर्दछन् । […]

  • सौरेनी

    शिवलाल दाहाल खुदुनाबरी, झापा सौरेनी– एउटा अग्लो डाँडो, पहाडको थुम्की कुनै समय एक युगको शिखर थियो कुनै समय एक सभ्यताको उचाइ थियो, त्यसबखत सौरेनी अँध्यारोमा घाम भएर उदाइदिएको थियो त्यसबखत […]

  • ढुंगो

    शिवलाल दाहाल खुदुनाबारी, नेपाल तिमीले मलाई ढुंगाको उपमा दियौ थाहा छैन बुझेर दियौ कि नबुझी दियौ ठिकै छ- म तिम्रा लागि ढुंगा नै भइदिएँ म तिम्रा लागि स्पात नै भइदिएँ […]

  • त्यो वर्जित फलको रुख होइन

    शिवलाल दाहाल खुदुनाबारी, झापा म भन्छु – त्यो वर्जित फलको रुख होइन आदाम र इभलाई प्रतिबन्ध लगाइएको त्यो त सहस्र आँखाहरुको केन्द्र हो त्यो त सहस्र मानिसहरुको निष्ठाको प्रतिबिम्ब हो […]

  • अँध्यारो

    शिवलाल दाहाल खुदुनाबारी, झापा धेरै दिन पछि कोठामा फर्किएको छु जताततै माकुराका जालहरु छन्–भित्तामा नाक पोल्ने हुस्से र ढुसी गन्ध छ सायद मान्छे नभए पछि अँध्यारो आफै जन्माउँछ माकुराका जाल […]

  • मायाको संसार छुट्टै हुन्छ

    शिवलाल दाहाल खुदुनाबारी, झापा तिम्रो मायालाई म कसरी परिभाषित गरौं जब कि मायाको गहिराइ कसैले छाम्न सकेकै छैन जब कि मायाको उचाइ कसैले भेट्नै सकेकै छैन किन भने मायाको छुट्टै […]

  • वर्जित फल

    शिवलाल दाहाल खुदुनाबारी , झापा तिमीले भन्यौ त्यो वर्जित फल हो हामीले विश्वास गर्‍यौं अनि हामीले कोदाको ढिँडो खायौं सिस्नाको खोले खायौं गिठ्ठा, भ्यागुरको रस चाख्यौं त्यस वृक्षपटि टाउकोसम्म उठाएर […]

  • ठूलो घर हो !

    शिवलाल दाहाल खुदुनाबारी, झापा ठूलो घर हो ! अनुमति बिना प्रवेश निषेद छ घर छिर्ने बाटोमा एउटा यस्तो तगारो छ – जहाँ भित्र कुकुर भुक्छन् बाहिर भने मान्छे ढुक्छन् ठूलो […]

  • पाथी

    शिवलाल दाहाल खुदुनाबारी जयकृष्ण बराल त्यस गाउँमा भालुखोले महाजनका नामले कहलाएका थिए । गाउँमा भालुखोले महाजन भनेपछि सबै थर्कमान हुन्थ्ये । भाखुखोले महाजनकामा नगई त्यस गाउँका गरीव–गरुवाहरुको दंसै, तिहार, तिथी–श्राद्ध […]

  • बिदाइको बेलाः अन्तर्निहित पीडाको एक आत्मप्रकाशन

    शिवलाल दाहाल हरेक मानिससँग आफ्नै किसिमको विचार, चिन्तन र प्रवृत्ति हुन्छ । कवि-लेखकहरुसँग त झन् त्यस किसिमको भावना, चिन्तन र प्रवृत्ति नहुने कुरै भएन । कवि-लेखक पनि समाजकै अंग हुन् […]

  • अमरवल्लीको लहरा

    शिवलाल दाहाल खुदुनाबारी झापा भन्नेहरु त भन्छन् उम्रनलाई माटो चाहिन्छ त्यसरी नै– भन्नेहरु त भन्छन् हिँड्नलाई बाटो चाहिन्छ तर यो सब बेकार हो अमरवल्लीको लहरालाई | रचनाः २०१०–३–३०

  • कति मापाको हुँदोरहेछ विछोड

    शिवलाल दाहाल खुदुनावारी उनीहरुलाई विदाइ भेट गर्न पुग्दा साँझ परेको थियो– झिसमिसे हतारमा कुरा गर्यौं मिलन विछोडका– कति कुरा सम्झिएर बिर्सिन खोज्यौं कति कुरा बिर्सिएर सम्झन खोज्यौं हतारमा कुरा गर्यौं […]

  • त्यही हो मेरो देश

    शिवलाल दाहाल, खुदुनावारी जहाँ हिमालबाट विस्तारै हावाको बुई चढेर कस्तुरीको सुगन्ध बेंसी झर्दछ जहाँ पहाडबाट झर्ने पानीका फोहराहरु मोतीका दाना भएर अञ्जुलीभरि झर्दछन् त्यही पहाड र हिमाल हो मेरो देश […]

  • नेपाली साहित्य परिषद-भूटानका निवर्तमान अध्यक्षको वक्तव्य

    आदरणीय  भूटानी सर्जक, साहित्यकर्मी मित्रहरु एवं भूटानी जनसमुदाय, भूटान साहित्य परिषदको घोषणासँगै हामी इतिहास निमार्णको नयाँ युगमा प्रवेश गरेका छौं । हाम्रो जातीय एवं राष्ट्रिय पहिचानसँग गाँसिएको यस संस्थाको घोषणाले […]

  • एक पाण्डव–यात्रा

    शिवलाल दाहाल यो विषाक्त समय सगर डडएको आकाश खडेरीले निलेको धर्ती काकाकुलहरु गाइरहेछन्–गीत अनास्थाहरुको अभावहरुको अविश्वासहरुको खै के लेखौं म यतिखेर आफैंसंग क्रुद छु आफैँसँग क्षुव्ध छु हो, अचेल म […]