Category: Bhanu Dhungana

  • ब्रह्म-कमल

    भानु ढुङ्गाना क्यानडा   ब्रह्म-कमल फूल यो फुल्छ रातमा अम्बुज का थोपा छन् , बिम्ब साथमा दुग्ध, स्वर्ण ,वर्ण निलो दिव्य माथमा। कैयौँ कोटि नयन तारा हेर्छन् गाथमा । कालो […]

  • हार्दिक आभार 

    भानु ढुङ्गाना क्यानडा कार्यक्रम १७ अगस्ट २०२४ विन्डसोर सम्मेलन साहित्य परिषद् भुटान शाखा क्यानडा। साहित्य परिषद् भुटान शाखा क्यानडाको विन्डसोर प्राङ्गणमा परिषद्को एकतिस औँ वार्षिकोत्सव सम्मेलन समारोहमा परिषद् हाम्रो निमन्त्रणालाई सहर्ष […]

  • खेती

    भानु ढुङ्गाना  क्यानाडा उत्तरको हिमाल   दक्षिणको ताल    पूर्व हेर्छ पश्चिम      लहर धुपी साल । भित्र सुन्दर पहाड  उर्वर दिन्छ बियाड  सुन्दर शान्त शीतल     फूल फल […]

  • हाम्रो स्वाभिमान

    भानु ढुङ्गाना क्यानाडा   यो समस्या समाधान, भाषा साहित्य सिर्जना हराएर गयो शिक्षा, लिनु पर्दछ तिर्सना। विना-ज्ञान बसेका छौँ हामी बाटै छ मेटिँदै कला शिल्प बिना ऊर्जा हाम्रो गाथा छ […]

  • भाषा साहित्य भित्र

    भानु ढुङ्गाना क्यानाडा बिहानले छ भन्दिने दिवा छ मित्र बन्दिने। छ सूर्य को प्रकाश यो कवित्व को विकास यो । नवीन पुष्प पत्रमा उठेर जाग सत्रमा हुनेछ चित्त गौरव गुराँस […]

  • प्रकृतिको अनुपम

    भानु ढुङ्गाना क्यानाडा छ उत्सर्ग-गर्दै नयाँ पालुवाले छ भर्दै अँगालो कुना कन्दराले। भए बोट भारी फले वृक्ष लाख सबै उर्वराको छ यो भौम काख। १ छ उद्बोध गर्दै मुना सिर्जनाले […]

  • गुरु ब्रह्म सरी

    भानु ढुङ्गाना क्यानाडा गुरु एक भए मन खुल्छ यहाँ सम-दृष्टि दिने गुरु बन्नु जहाँ सम-भाव सँगै दिनु ज्ञान कुरा शुभ मार्ग सधैँ अनि लक्ष्य पुरा। भनी यो न छ त्यो […]

  • नायग्राफल्स

    भानु ढुङ्गाना क्यानाडा   हाम्रो देशको नायग्राफल्स हाम्रै देशको गहना हाम्रो देशको झर्ना-छटा हाम्रै देशको सम्झना।। झर्ना छाँगा छहरा छन् निला निर्मल छन् ताल-छाल फहरा छन् सररर यसरी तान्छ हाम्रो […]

  • देन्चुका र योजना

    भानु ढुङ्गा क्यानाडा शिरमा माथि थाम पोखरी छ मालिङ्गो काखमा साम्सु र तुर्सा सिँचाइ दिन्छन् ग्रामीण आँतमा।। जरिङ्गो टुसा, हलेदो,ओखर , इन्द्रेणी लहरा पोखरीबाट निकास झर्ने प्यूँनाको छहरा। । [ […]

  • हामी यसै हराउँदैनौ !

    भानु ढुङ्गाना क्यानाडा                 १ ओझेल पर्न आँट्यो जीवन, मेटो काटिसक्यो। समयको पावन्दी, नेटोकाटि सक्यो।। गर्जिएर मेघा बाजा, वर्षा पारी दिन्छ । हुन्छ […]

  • जीवन घचुराको फूल

    भानु ढुङ्गाना  क्यानाडा एकातिरको एक पाटो अर्कातिरको अर्को पाटो   अगाडीको एक पाटो     पछाडिको अर्को पाटो एकातिर जोगायो अर्कातिर लर्किन्छ अर्कातिर जोगायो एकातिर फर्किन्छ वास्तवमा जीवन त घचुराको […]

  • गृष्म कुञ्ज

    भानु ढुङ्गाना क्यानाडा यौवन वनमा खोज रमाई देऊ कवि कविता दूर कमाई। छौ कवि कुञ्ज घाँस लतामा अञ्जना दिज्यू प्राण गलामा। यौवन दिनका लाख मलाई सत्र छ मनमा आज जलाई। […]

  • समयको वेग

    भानु ढुङ्गानाक्यानाडा सुरु म आफैबाट हुनुपर्छतर,तिमी पनि तयार हुन सक्नुपर्छम उखुम गर्मी पनि सहन सक्छुभन तिमी पनि म उष्ण जाडो सहन सक्छुफेरी म अत्यास सहन्छु,अभाव सहन्छु , भन तिमी फेरीम […]

  • सल्लो- सल्लेरीवन

    भानु ढुंगाना क्यानाडा समाधी कसिन्छ, चुनौती खपिन्छ बनी पुष्ट वृक्ष, सदाबार बसिन्छ। उषा, घाम जाडो, प्रबाह हुँदैन दियालो छ भित्र झरीले छुँदैन।। १ सँगैका यी साथी भए नङ्गिएका कति छन् […]

  • विद्यार्थी वर्गलाई नयाँ वर्षको उपहार

    भानु ढुङ्गाना क्यानडा खाने कुरा मीठो खोइ भन्दै रोड्याँई नगर पढ्न अल्छी गरेर भोलि पछि नपर । राम्रो पढ भाइ बैनी राम्रो पढ युवा हो। पढ जाँगर लाएर शिक्षा ठुलो […]

  • खरानीको बादल

    भानु ढुङ्गाना क्यानाडा अहिले जसरी बजाए पनि ताल दिएरै बज्छ मादल आखिर यो खरानी र आकाशको बादलको मादल। यहाँ अहिले जोसुकै सँग समला छ यहाँ अहिले जोसुकै सँग घन्किने चुड्के […]

  • ठुला ज्वाइँ !

    भानु ढुङ्गाना क्यानाडा भन्न सक्तिन बिचरा   हुर्किँदै गएकी छोरीलाई     फुर्किँदै गएका ज्वाइँलाई     के गरौँ भयो आज मलाई ।। बारीका पाटामा भैँसी पसेको छ खेतका गरामा […]

  • गिद्धले पर्खिएकी चरी

    भानु ढुङ्गाना क्यानाडा मैले त पेट भरी खाएँ आमा यो आङ र आब्रुक ढाक्ने गरी लाएँ बाबा हो आमा ! गरिबीको रेखामनि जन्माएनौ दुःखको पहाड मनि लुकाएनौ हो बाबा पराईको […]

  • दरिद्र द्रब्य

    भानु ढुंगाना क्यानाडा छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो।। हजारौँ कमाई हुँदा […]

  • चरी फर्कि आऊ

    भानु ढुंगाना क्यानाडा  छ मेरो गुनासो चरी चिर्विराऊ झुली आँकुरामा नयाँ गीत गाऊ मुना पालुवामा यहाँ प्रेमलाई चरा दिव्य वाणी सुनाऊन आई ।। शुसेला चलाई नयाँ क्रान्ति देऊ परेका विलासी […]

  • लेखौँ के मैले अब

    भानु ढुंगाना क्यानाडा आलेख नासो किन छैन आज आलस्य प्यारो पनको छ राज। शिक्षा बढाऔँ रचना हजार आलेख लेख्ने नहुने बिचार। आकाश हाम्रो सुकिलो छ सार बुझ्दैन कोही किन यो […]

  • दरिद्र द्रब्य

    भानु ढुंगाना क्यानाडा छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो। हजारौँ कमाई हुँदा […]

  • तम्सिएर खै के भयो ?

    भानु ढुङ्गाना क्यानाडा अब आगो भरभराए झैँ भरभराएर हुन्छ जस्तो लाग्दैन, नदी सुसाए झैँ सुसाएर हुन्छ जस्तो लाग्दैन। हावाको झोक्का सुइँकिए झैँ सुइँकिएर पनि होला जस्तो छैन! अहँ!!! मलाई यो […]

  • ताकिन ९०

    भानु ढुङ्गाना क्यानाडा गौरीशंकर काव्यका सरसिला पढ्दा यी धाराहरू मेरा जीवनमा नयाँ उदय भो झर्ना र छाँगाहरू। जागो चिन्तन यो भयो मनमहाँ लेखौँ नयाँ लौ अरू बाटैमा सपना छुटे तर […]

  • काव्य पान

    भानु ढुंगाना क्यानाडा  शार्दुलबिक्रिडित छन्द मैना चैत गयो सुरम्य पथमा बैशाख लागेसँगै। लेखौँ लौ कविता कला कलमले उत्सर्ग मागेसँगै।। होरा गौरब पालुवा विपिनका बैशाखका पातमा। सारा जन्तुसखा कथा र कविता […]

  • पर्सिभरेन्स

    भानु  ढुंगाना क्यानाडा यो तलको सतहमा खोइ के खोजेको हो ? खोज्दैछ दुनियाँमा दुनियाँले, एक, दुई, तीन, चार गर्दै, आठौँमा नवौँ क्रमशः ,जोड्दो तोडले भर्दै खोज्दैछ विज्ञानले एक्काइस ,एकाउन्न गर्दै […]

  • जीवन 

    भानु ढुङ्गाना  क्यानाडा जून झुल्किएका थिए अस्ताएर गए घाम झुल्किएका थिए अस्ताएर गए जून अस्ताएर गए घाम अस्ताएर गए खाली आकाशमा ताराहरू भए ताराहरूका सहाराहरू गए यहाँ मात्र आइरहने सम्झनाहरू […]

  • जुँगाको धावा

    भानु ढुङ्गाना  क्यानाडा भर्खर -बसेका जुँगाका रेखीहरूले, मेरा प्रौढ जुँगाहरूलाई धम्की दिन्छन् भने ! मैले के गर्न सक्छु र ? ऊ जस्तै भएर म पनि सिँगौरी हानौँ भने उसका कलिला […]

  • मान्छे भित्रको मान्छे

    भानु ढुङ्गाना क्यानाडा एकादेशको दुर्गम पहाडमा जन्मिएको अर्को देशको मध्यम भू-भागमा हुर्किएको सिङ्गै एउटा देशले भकुण्डो जस्तै खेलाउँदै गोल लगाउन उछिट्ट्याएको वर्षौँ वर्षपछि,जहाजको बाटो हुँदै बरफिला हिमाल पहाड नाघेर एका […]

  • वैशाख राम्रो थियो

    भानु ढुङ्गाना क्यानाडा चौतारी  बिचमा  बसेर कविता  लेखौँ  भनी  रौसिएँ देखें   पुष्पलता  अनेक   थरिका  उत्सर्गमा  हौसिएँ  । यो साँच्चै अमरावती  नगरि  झैँ  देखिन्छ  बैशाखमा लेख्तै यी कविता कला […]