शरणार्थी
डिल्लीराम शर्मा आचार्य नर्वे शरणार्थी शब्द नै कामु धेनु गाई हो । बसेर,उठेर,घुँडा टेकेर यसलाई जसरी दुहे पनि हुन्छ यसलाई दाना,घाँस,पानी केही दिनु पर्दैन यो भोकाउँदैन अरू गाई जस्तो चर्दैन […]
डिल्लीराम शर्मा आचार्य नर्वे शरणार्थी शब्द नै कामु धेनु गाई हो । बसेर,उठेर,घुँडा टेकेर यसलाई जसरी दुहे पनि हुन्छ यसलाई दाना,घाँस,पानी केही दिनु पर्दैन यो भोकाउँदैन अरू गाई जस्तो चर्दैन […]
डिल्लीराम शर्मा आचार्य आई टप्प टिपी कपक्क मुखमा हालेर निल्दैछ यो देख्तैनन् नरले छ सुक्ष्म रुपको लादैछ सन्तान जो । पैmल्यो चीन हुयाङबाट कसरी भन्ने थाहा छैन है पक्षी,सर्प, अनेक […]
डिल्लीराम शर्मा आचार्य नर्वे “लेखककी छोरी” यो कथा सङ्ग्रह भित्र १४ वटा कथा संग्रहीत छन् । “मार्च आठदेखि एरिक ऊ र ग्राहक”मा कथा टुङ्गिन्छन् । यस भित्रका शीर्षकहरू पनि अनौठा […]
डिल्लीराम शर्मा आचार्य । ओहायो, अमेरिका जन्म वि.स. २०१२ दागापेला भूटान । निकै अघिदेखि मलाई केही लेखिदिन र पुस्तकहरू हेरिदिन भनिरहनु भएको थियो । म पनि समयसँग सङ्घर्ष गरिरहेको मान्छे […]
डिल्लीराम शर्मा आचार्य नर्वे सिन्दूर पुछी …….. तिम्रो एक्लो चाहना थ्यो उठेपछि आयौ भावनाका छालहरू टुटेपछि आयौ । दिनरात बित्दै थिए ति म्रै छट्पटिमा विषैविषको दाना पानी जुटेपछि […]
परिवेश आफ्नै यो कुनै काल्पनिक घटना होइन पात्रहरू काल्पनिक हुन् कसैको जीवनसँग मेल खान गएमा क्षमाप्रार्थी छु । हिजो थियो आज छ । भोलि पनि रहिरहनेछ । बिहान झिसमिसेदेखि नै […]
डिल्लीराम शर्मा आचार्य नर्वे म झण्डै झुक्किएँ छु म यस युगको कलिलो मान्छे दायाँ बायाँ पाइला राख्दा मता झुक्किएँ छु तर्छिएँ छु,तर्किएँ छु,र तड्पिएँ छु ती राता भइसकेका विदेशी मुखहरू […]
डिल्लीराम शर्मा आचार्य नर्वे जान्नेलाई यही गजल क्या गजब बहर भयो नजान्नेलाई यही गजल वाः गजब रहर भयो । जगल भन्ने यस्तै रैछ नजाने नि हुन्छ क्यारे जानेपछि यसैलाई […]
डिल्लीराम शर्मा आचार्य नर्वे डम्डम् शव्द बजेन डम्बरु यहाँ झंकार भै कानमा देख्छू यो सब शुन्य झैँ छ जग यो शुन्यै छ उद्यानमा । खोज्छू भित्र पसेर क्यै प्रकृतिमा कस्तो […]
डिल्लीराम शर्मा आचार्य नर्वे लाटो छ ,र नै मेरो कलम रोकिदैन गरिब छ मेरो कलम तर नुहँुदैन भोको छ मेरो कलम शोषण गर्दैन त्येसैले त निश्ठुर हृदयभित्र पनि नाच्छ मेरो […]
डिल्लीराम शर्मा आचार्य नर्वे त्यो बाघ होइन, त्यसले बाघको छाला मात्र ओडेको छ तिमीलाई तर्छाउन, तिमी आँट र साहस मात्र गर तिमी उसका नजिकमा पुग्दा ऊ परपर सर्दै भाग्ने छ […]
डिल्लीराम शर्मा आचार्य नर्वे यो मन तेसै आत्तिरहेछ कापिरहेछ, तर्छिरहेछ आज मन्को ढुकढुकीमा केवल सम्झनामात्र अल्झिरहेछ सारथी विनाको रथ झैं दिशाहीन कुमार्गका गल्ली गल्लीमा उल्टा पांग्रा गुडिरहेछ । जो देख्छ […]
डिल्लीराम शर्मा आचार्य नर्वे बतासे फुल पनि विस्वादिला मात्र छन् न त अंकुराउनै सक्छन् न त फक्रनै बास्ना विनाको गेटफुल झैं आज काँडैकाँडा भइदिएछ यो धर्तीको गहनाहरु उजाड भएर वैलाए […]
डिल्लीराम शर्मा आचार्य नर्वे सपना झैँ बर्बराइरहेका छन् दिन र रातहरु मेरै देश र पुर्खाका गाथाहरु समेटेर आँसु अनि रगतका थोपाथोपा बोलिरहेका छन् इतिहासका ती काला रातहरुसँग पारि डाँडामा डुव्न […]
डिल्लीराम शर्मा आचार्य नर्वे ए नानी तिमी को हौ ? यो जिन्दगीलाई चिनेका छौ ? तिमी आज आफ्नै अस्तित्वलाई फोहोर पाल्ने कन्टेनरमा फाल्ने भयौ ? हिजोसम्म टेकेका खुट्टा आज कसैका […]
डिल्लीराम शर्मा आचार्य नर्वे बादल भित्र मडारिने प्रजातन्त्रको विश्वास हुदैन मित्र हुन्डरीले कहाँकहाँ पु¥याई दिन्छ आज खै कहाँ घाम लागेको छ ? दुईथोपा आँसु र एक मुठी हाँसो बोकेर हिडेकाहरु […]
डिल्लीराम शर्मा आचार्य नर्वे अझै पनि कताकता अल्मलिए जस्तो मानसिक सन्तुलन गुमे झैँ ती हिजो भोगेका क्रुर याताना अनि टेकेका अँध्यरा रातहरु तिनै आज सपनीमा जिस्क्याउन आइरहेछन् उही घर, आँगन, […]
डिल्लीराम शर्मा आचार्य नर्वे च्यातिएका पानाहरु अझै जोडिन सकेका छैनन् यताउता लुक्न खोजिरहेका छन् नीलो अनि शुन्य अकासभित्रभित्रै गुम्सिएर निसास्एिर जोडिन सकेका छैनन् तोड्नेहरुको समूह बड्दो छ आजकल पूर्व देख्ता […]
वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले शिक्षक तथा पत्रकार हुन्। लामो समय […]
डिल्लीराम शर्मा (आचार्य) क्रागेरो, नर्वे जो जहाँ बसे पनि बास्नु पर्छ, समयको भाले भएर भाले भएको मुलुकहरुमा भाले नबासिकन उज्यालो भएको छैन, कुनै मुलुकहरुमा भाले नबासीकन उज्यालो भए पनि भाले […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे करिव सन् १९०० शताव्दीसम्म भुटान भित्रिएका नेपालीभाषीहरु भुटान निर्माणकार्यमा मात्र व्यस्था रहे । त्योताका शिक्षादीक्षाको कुनै अवसर थिएन यो साहित्य भन्ने विषय केहो भन्नेमा अनभिज्ञ […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे कहाँ छ त्यस्तो देश जहाँ म पुग्न सकौं भूटानको छोरो हूँ म खुलेर भन्न सकौं छातीभरि गुम्सिएका यी पीडाहरुलाई छाती चिरेर अरुका सामु खोल्न सकौं […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे चिम्लीलोचन मघ्न भो प्रकृति नै साह्रा अँध्यारो भरी वर्षा हीम छ वर्षियो जमिनमा सातो सबैको हरी । मूर्छा भो जगतै कि आज विचरा ! तत्काल […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे मरिसकेको वृक्षलाई पानी छिटेर जगाउने साहस कसैले गर्छ भने त्यो आश्चर्य होइन, आश्चर्य ता अरु नै बस्तु छन् संसारमा केवल त्यो ता मूर्खतामात्र हुनजान्छ । […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे यथार्थ नै भन्नु पर्यो केस्रा जिलाएर गोडमेल गर तिमी गेडा मिलाएर । यो वगैंचा तिम्रो बनोस शान्ति श्वास फेर्ने अझै फूल रोप तिमी अमृत खिलाएर […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे थ्यो राम राज्य अब छैन स्वदेशमहाँ गोला र बारुद फुटीकन झर्छ जहाँ । डुक्पाहरु पनि अझै कति पिञ्जरामा थूनेर खून चुसदै मरछन् नि राम ! […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे सिंगै संसार भिखारीको घर कहाँ छ र जति पोल खरानीलाई डर कहाँ छ र ? आतंकको जमाना यो बन्दुक र गोली नपड्केको दिनै छैन भर […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे नर्वेको रसरङ्ग,रुप रसिलो हेर्दा जतै झल्मल वृक्षै रङ्रङका पहाडहरु छन् चट्टान छैनन् ठुला । मान्छेको मुख हुन्छ नित्य हसिलो मस्तिष्क राम्रो गरी खेती छैन किसान […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे सन् १९६० को दशकदेखि भूटानमा नेपाली भाषा, साहित्यको औपचारिक रुपमा लेखन कार्य सुरुवात भएको पाइन्छ । हुन त नेपाली भाषाको लेख्य रुप सरकारी कार्यालयहरूमा त्यस […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे ‘कालो कुकुर पाल्नु भन्या हैन ज्योतिषीले ?’ ‘आ नकरा ! कति न जान्ने भएकी । ज्योतिषीले भनेको कुरा, देउसे भैलेले दिएको आशिक, झाँक्रीको जोखाना एउटै […]