गजल ५४९
डिल्लु चौलागाँई सिन्सिनाटि, ओहायो जति नै देखाऊ जति नै गर पानी नभए जीवन चल्दैन सुनकै ओछ्यान सुत बिहानी नभए जीवन चल्दैन तिमी रिसाउँदा संसार नथामिए पनि दोष लाग्दैन हेर तिम्रो ठेकी र […]
डिल्लु चौलागाँई सिन्सिनाटि, ओहायो जति नै देखाऊ जति नै गर पानी नभए जीवन चल्दैन सुनकै ओछ्यान सुत बिहानी नभए जीवन चल्दैन तिमी रिसाउँदा संसार नथामिए पनि दोष लाग्दैन हेर तिम्रो ठेकी र […]
डिल्लु चम्लागाईँ ओहायो आफ्नो भएन आफन्त माया लाएर बुझेँ बाक्लो नहुँदो रहेछ पानी तताएर बुझेँ अचानोको पिरको कथा सुनेको थिएँ आज आफैँले दिलमा चोट खाएर बुझेँ घुम्ने मेचमा बच्चो खुसी […]
डिल्लु चम्लागाँई ओहायो, अमेरिका अलिकति के उचालियो हाहाकार गर्छ गर्न त निभ्ने बत्ती पनि भ्यार्र भ्यार्र गर्छ आमाले चोली नफेरेको कैयौँ वर्ष भयो आफ्नै छोरो सहरमा सारी व्यापार गर्छ धेरै जतन गर्नेलाई मात्र थाहा हुन्छ […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका नसोच्नु सौन्दर्य हुनेहरूले सजिएर बस्नुपर्छ फूलको मालाले पनि गलामा उनिएर बस्नुपर्छ। तिमी पोखिन्छौ छचल्किएर अलिकति भरिँदा हर पल आमाका गहले आँसु भरिएर बस्नुपर्छ। चार जात छत्तिस […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका किन हो किन ? अधर पटक्कै मुस्कुराउन सकेन सबै सुम्पिए पनि दिलले पिरती बचाउन सकेन । जतन गरेर हुर्काएको सन्तानले चोट सहनुपर्यो सम्झेर आमाका गहले ती […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका जिन्दगी मुग्लानी, सपना खिया भइदियो भएको एउटा दिल पनि अधियाँ भइदियो । सोच्नु पर्थ्यो आउनेलाई प्रेम उधारो दिन चोकै बेचिएछ मन छिया-छिया भइदियो । गरिब […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका हो अचानक उसलाई परिवर्तन एउटै रातले बनायो मित्र घटायो शत्रु बढायो आफ्नै औकातले बनायो । सपना बासी भएर पनि निराश हुँदिन बचपन सोचेर मलाई त्यो बच्चा […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका एकछिन मलाई पागल बनाइदेऊ! किन ? उसले झस्किएर सोध्यो ? मलाई पनि देश हल्लाउने मन छ आफैँ यो सञ्जाल चलाउने मन छ लम्पसार परेर सुतेका दुःखलाई खित्का […]
डिल्लु चम्लागाई/ओहायो, अमेरिका सुख दुःख समय हो एक-एक छिनमा आउँछ घडीको काँटा एक दिन मेरो अधीनमा आउँछ । भरिएको घडा हेरेँ चुपचाप मन्दिरमा बस्यो सधैँ ठुलो आवाज रित्तो जर्किनमा […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका भनिदेऊ प्रिय यो मन ज्ञानी कसरी हुन्छ तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ । धेरै भइसक्यो पँधेरीमा त्यो नजर नजुधेको सोच्दै छु अब हाम्रो चिनाजानी कसरी हुन्छ […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका जब जब यो तिहार नजिक आउँथ्यो मङ्गलवारे हाटमा चहल पहल बढ्थ्यो आमा झोला बोकेर निस्किनु हुन्थ्यो म र भाइ दैलोमा बसेर बाटोछेक्थेयौं आमा भन्नु हुन्थ्यो ! […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका हतारमा दौडियो ऊ एक्लै प्यास मेट्न कुवा सम्झेर मलाई कहिल्यै हतार लागेन कथाको कछुवा सम्झेर । मलाई चिता जलेको देख्दा गुनासो लाग्दैन आजकाल कोही अघि कोही […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका आमा तिमी शालीन थियौ त्यसैलाई म आज उजागर गर्दैछु बिर्सेको छैन मैले आमा तिम्रा फरिया तान्दै कुदेको तिम्रा काखमा निदाएको तिमीले एक एक गाँस काटेर मलाई हरेक दिन ख्वाएको […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका थाहा छ ऊ अवश्य आउँछ हरेक पल आउँछ सधैँ झैँ मेरै वरिपरि सुसेल्दै आउँछ मलाई निस्स्वार्थ पार्न थाल्छ मेरा अङ्गअङ्गको स्पर्श गर्छ गहनाहरूसँग बहेली खेल्छ धेरै भइसक्यो […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका यता छोराका पाइला सफल भए उता घरमा खेत बारी जङ्गल भए। चाहना खोज्दै छोरो टाढा गए देखि आमाको चिहान छोराको महल भए। बाबा पर्खिरहे छोरो कहिल्यै […]