Category: Writers

  • लोप्पा

    कुबेर कुईकेल भुवानेटारे अमेरिका आज सबेरै उठेर!! मौसुफ ढोग्न आएको नब्बेको हावाले उडेको एन ओ सी कतै दरबारको भित्तामा टाँसिन पुगेको छ होला !! झिनो आशाको दियो बालेर दरबारको नजिकै […]

  • अनौठो मान्छे 

    जे एन दाहाल  अमेरिका साइड वकमा हिँडी रहेको बेला कसैले गाडीबाट जोडले हर्न बजाए, फर्की हेर्दिन बिच सडकमा गाडीको सिसा खोली कोही बोल्न खोजे, म रोकिन्न केवल पाइला लम्काउँछु कहिले […]

  • मुकुट खोल

    हेमन्ता अधिकारी अमेरिका सफलताको बाटोमा टाढा जानु पर्दैन टाढा हुने आकाशको टाढा भन्नु पर्दैन । जे जित्न सक्छौ, आफू भित्र पाउँछौ आफूलाई स्विकारेपछि, अरू जस्तो बन्नु पर्दैन । महासागरको माछा, […]

  • म को हुँ ?

    राधा काफ्ले  क्यानाडा म बाघ हुँ सामु नपर म सर्प हुँ पर सर म फ्याउरो हुँ कान थुन म कोइली हुँ गान सुन म गँडेउलो हुँ आँखा हेर म बुड्यानी […]

  • मारेर मर्दैन त्यो

    कुबेर कुईकेल (भुवानेटारे) अमेरिका माटोमा हतियार शत्रु हमला देखेर भाग्दैन त्यो आमाको अपमान देख्न नसके यो ज्यान भन्दैन त्यो योद्धा हो इतिहासमा रगतले गाथा भरीदिन्छ त्यो धर्ती रक्षक वीर त्यो […]

  • भाषा भेष भुलेर पो हो कि?

    इन्द्र प्रकाश खवास अमेरिका किन लाग्छ अन्धकार पूर्णिमाको जून पनि, किन लाग्छ शून्य आज सङ्गीतको यो धुन पनि ! आफ्नो भेष, भाषा भुलेर पो हो कि अर्कैको देशको भाषा भेष  खुलेर पो […]

  • सक्लुसन् रुम

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका मलाई पिङ औधी मन पर्छ जसरी श्मशानलाई रात औधी मन पर्छ। मलाई सधैँ पिङ मै मच्चिरहूँ जस्तो लागिरहन्छ मलाई भोलि नभए हुन्थ्यो जस्तो लागिरहन्छ भ‍ोली ले […]

  •  सम्झनाका मीठा पलहरू  सार्वजनिक 

    आज डिसेम्बर १० तारिख, शनिबारका दिन प्रतीक एल्बममा समावेश गरिएको श्रीसिवाको ‘सम्झनाका मीठा मीठा पलहरू’ गीत  युट्युबबाट सार्वजनिक गरिएको छ । अन्जु पन्त र किशोर सिवाकोटीको आवाजमा रेकर्ड भएको उक्त […]

  • हेमलक

    तुम्बेहाङ् लिम्बु प्राचीन युनानको हेमलक अनि हाम्रो देशको शा-वा-सुम उस्तै-उस्तै हुन् सानु । हेमलक एक किसिमको विष थियो जो दार्शनिक सुकारातलाई पिउन बाध्य पारियो शा-वा-सुम पनि उग्रराष्ट्रवादी विष थियो जो […]

  • छाप्रो न ५५: शरणार्थी जीवनको एक सजीव चित्र

    आई पी अधिकारी एड्लेड, अस्ट्रेलिया ‘झुपडीलाई महल सम्झेर एउटै छाना एउटै आकाशमुनि जीवनका खुसी किन्ने रहर बोकी हजारौँ मान्छे बाचेका छन्, शरणार्थी भएर ।’ यो पङ्क्तिको भाव त्यसले मात्र बुझ्न सक्छ […]

  • भोक

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका बाबु ढोका खोलेर भित्र पस्नासाथ एक बच्ची बाबुको हात समाउँदै रुन्चे स्वरमा भन्छिन्- “धेरै भोक लाग्यो बाबा, के ल्याउनु भयो”? निधारको पसिना पुछ्न नपाउँदै बाबुले एउटा […]

  • सपना 

    हेमन्ता अधिकारी  अमेरिका बाल्यकालमा चकले कोरी स्कुलको वरिपरि कसैले रोक्यो भने पनि रङ्ग मिसाएर चित्र कोर्न छोड्दैनौ टाढा रहे नि गाढा भए नि वर्तमान अति गति छाडा भए नि कल्पनाको संसार भर्न छोड्दैनौ लुकी […]

  • दिवाल

    कुबेर कुईकेल भुवानेटारे अमेरिका सुखान्त मोज शक्तिमा दिवाल त्यो बनाउँछ कठोर कप्टि त्रासको दिवाल त्यो सजाउँछ दिवाल पारिकाहरू भ्रमी न हौँ सुखान्तमा दिवाल भित्रकाहरू निशब्द छन् अशान्तिमा छ भूमि शक्त […]

  • वन राजाको पुकार

    राधा काफ्ले  क्यानाडा कहाँ गयौ वनराज अब आउँदैनौ कि फेरि ? छ हजार बसेका छन् तिम्रै बाटो हेरि खेदाई दियौ एक सय हजार गुफा, गुँड जम्मै लुटी छानी छानी बेची […]

  • भकुण्डो हेरेको सम्झना

    सि एम निरौला  अमेरिका इच्छे, अर्जुन, महेश, मनोज भन्दै दौडने म नौ सात मुस्सा र भाइचेन भुटियाको युगमा कन्दनीले कट्टु बाँधेर प्लास्टिकको गोल खेल्न थालेँ न टिभी थियो, न मोबाइल विश्व […]

  • गजल ५३२

    माया भट्टराई अमेरिका सम्झिन्छु देश र लाग्दछ डर, कवि मन न हो पुगिहाल्छ आफ्नो गाउँघर, कवि मन न हो डढेलोले उता गाउँ सखाप पार्‍यो, विनाश गर्‍यो गएन सरकार बरु गयो […]

  • गीत           

    खेम रिजाल ओहायो, अमेरिका  यता कुरा चलायौ उता छुरा चलायौ  आफ्नो घर बनाएर अरूको जलायौ ……. नबुझ्नेले तिमीलाई ईश्वर नै मान्छन्  मिठो बोली बोल्दछौ सर्वस्व ठान्छन्  कसलाई थाहा हुन्छ र […]

  • परिवारको सपना

    खगेन्द्र बिष्ट्ट  अमेरिका, ओहायो आँखा भरि परिवारको सपना बोकेर हिँडेको मान्छे म थाहा छैन कहाँ पुगेर पुरा हुन्छ मेरो मनको चाहना जान्दै छु म मेरो सपना पुरा गर्न पराईको देश फर्की आएर भन्नेछु कस्तो रह्यो मेरो जीवन जीवन फुल्न सके फुल्ने छु यहाँ प्रदेशमा जुन दिन फुल भई झर्छु त्यो दिन आउने छु बाकसमा    

  • यो जीवन न यात्रा भो, न भो नियात्रा

    इन्द्र प्रकाश खवास अमेरिका यो जीवन न यात्रा भो , न भो नियात्रा !! गन्तव्य विहीन झैँ हिँड्दा हिँड्दै खुट्टा मेरा गले लक्ष्यमा पुग्न सकिन, चारैतिर निशा फैलियो उषालाई पाउनै सकिन। […]

  •  ध्यानको महिमा

    गङ्गा लामिटारे  अमेरिका                          केही वर्षअघि जापानको नागागासी सहरको एउटा गगनचुम्बी भवनको बिच तलामा  एउटा विशाल भिक्षु सम्मेलनको आयोजना गरिएको […]

  • ठुला ज्वाइँ !

    भानु ढुङ्गाना क्यानाडा भन्न सक्तिन बिचरा   हुर्किँदै गएकी छोरीलाई     फुर्किँदै गएका ज्वाइँलाई     के गरौँ भयो आज मलाई ।। बारीका पाटामा भैँसी पसेको छ खेतका गरामा […]

  • प्रचार राष्ट्र शान्तिमा

    कुबेर कुईकेल (भुवानेटारे) अमेरिका अपार दुःख कष्ट छन् सिकार भ्रष्टतन्त्रको अचार पिस्न खोज्द छन् विचार रोक्न राष्ट्रको प्रचार मात्र गर्द छन् विकास छैन देशको अशान्ति नै अशान्तिमा प्रचार राष्ट्र शान्तिको […]

  • वेश्याको दर्शन

    गङ्गा लामिटारे ओहायो, अमेरिका विदेह नामको शहरमा एक पिङ्गला नामकी वेश्या बस्थी । सारै सुन्दर थिई, तिलोत्तमा जस्तै । सानैमा बाबु आमालाई अघि लगाएकी पिङ्लाको बाल्यकाल असाद्धे गरिबीमा बित्यो । […]

  • सङ्कल्प

    अजित रूपाबुङ अमेरिका आफ्नो स्थान ओगटेर बसूँ भन्छु पत्थरले जस्तो निष्पक्ष बनूँ भन्छु ट्राफिक लाइटले जस्तो तर ती सङ्कल्पहरू विफल भई जान्छन् जब त्यस्ता महोदयहरू मडारिन्छन् जसले बादलको छायाँ लुकाइ […]

  • किन बस्छौ भोकै हामी?

    इन्द्र प्रकाश खवास अमेरिका किन बस्छौ भोकै हामी खाने गरौँ केही आहारा , एक्लो बनी दौडी रहेछौ कसले देला हामीलाई सहारा। एक थुकी सुकी जान्छ हजार थुकी खोला , आउन […]

  • उठ राजा

    माया भट्टराई अमेरिका हे प्रजाका प्यारा राजा! उठ तिमी! किन आलस्य भई बस्छौ सधैँ तिम्रै भरौटेले तिम्रा प्यारा प्रजा लखेटे कहाँकहाँ टाढा धेरै टाढा। तिमी त कानमा कपास कोचेर बस्यौ […]

  • आमाको अर्ती

    कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका दो रङ्ग बज्र झन्डा हाम्रो स्वदेश सान मैलो छ बज्र झन्डा पीडा र आँसु लीन बाँकी अशक्त निर्धा सामन्तता ठुलेमा जेठो छ दो मुखा त्यो आडम्बरी […]

  • ‘विगत बिर्साउने स्याल’को कथा

         भक्त घिमिरे   घोरिएर विचार गर्नुहोस् तः समाजको नयाँ पुस्ता यसै पनि ‘अघिल्लो पुस्ता भनेको जडाउरी हो, यिनीहरुका कुरा सुन्नै हुँदैन’-भन्ने सोचमा हिँड्नथालेको छ ! अघिल्लो पुस्ताका कुरा […]

  • ती जोर आँखा

    सी एम निरौला अमेरिका …त्यसपछि पुलुक्क हेरी उनले भनिन्, “कसैलाई केही नभन्नु है मेरा बारेमा, म पनि कसैसँग केही भन्दिन यहाँका बारेमा म केवल अनुभूत गर्न सक्छु कसैले केही भन्दा […]