गजल-१०१
सारा संसार खोजिसक्दा तिमीलाई नै पाएँ तिम्रैलागि सबैसामु तिम्रै गीत पनि गाएँ, त्याग र समर्पण, दुवै कुरा प्रेममा हुन्छ रे जुनी जुनी सँगै जिउने कसम पनि खाएँ, “रोमियो र जुलिएट्” […]
सारा संसार खोजिसक्दा तिमीलाई नै पाएँ तिम्रैलागि सबैसामु तिम्रै गीत पनि गाएँ, त्याग र समर्पण, दुवै कुरा प्रेममा हुन्छ रे जुनी जुनी सँगै जिउने कसम पनि खाएँ, “रोमियो र जुलिएट्” […]
झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया १. ब्याट्रीबिनाको घडी जीवन चलेकै छैन तेलबिनाको दीयो जीवन बलेकै छैन | न कसैको साथ नै छ यो जीउँदो लाशमा फूलबिनाको बोट जीवन फलेकै छैन || […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया विश्वकप हारेपछि एक झोला पराजयको नमीठो अनुभव बोकेर घर फर्कदै गर्दा अभा अपहरीत क्रिस्चियानो रोनाल्डोलाई जोहानेसबर्ग विवानस्थलमा भेटेको थिएँ | म उसको प्रसंशक हुँ उसलाई बताएँ, […]
Welkin Siskin Washington, USA Take me into the air of your tender beat where I could listen to the rhythm of your palpitation; Where your heart sings memorable rhapsody and […]
माया-माया भन्दाभन्दै कयौंचोटि मरेको छु जीन्दगीमा सधैं धेरै चोटमात्रै खाएको छु हुँदो रै‘छ के नै आखिर सम्झिनेले बिर्सेपछि चोटमात्रै लाग्दो रै‘छ याद सधैं आएपछि जति माया गरेपनि बिर्सी छाडेपछि बिर्सीदिनै […]
भक्त घिमिरे अमेरिका घाउ त उही पुरानै हो बल्झाउन किन आयौ सडक् जीवन एक्लै हिँड्छु अल्झाउन किन आयौ ? सदावहार साथ दिने वाचा तिम्रो फोस्रो थियो बादल भई मन्को आकाश […]
भक्त घिमिरे अमेरिका म त अर्जुन होइन हजूर, कृष्णले भन्दैमा छल गरी बन्धु मार्ने, अल्प हारपछि निराशाको खिचड़ीमा असंख्य विरह अलाप्ने ! हारेको युद्धमा दोषहरू परतिर सार्ने र श्रेयहरू ओसार्ने […]
अहिले साहित्य र राजनीतिको सम्बन्धमा पारपाचुके भइसकेको छ । अहिले अर्को प्रश्नको सन्दर्भ पनि उठ्ने सम्भावना बढेर गएको छ । राजनीतिप्रति उदासीन साहित्यकारको सिर्जनात्मक शक्ति कति प्रभावशाली हुन्छ ? यो आजको जल्दोबल्दो प्रश्नात्मक प्रसंग हो । यसरी नै साहित्य र कलाप्रति उदासीन राजनीति कस्तो हुन्छ ? त्यस्तो राजनीतिज्ञले राजनीति र समाजमा कस्तो छाप छोड्ला ? यस्ता अनेक प्रश्नहरू लहर लाग्न सक्छन् ।
फूलरूपी माया मेरो नफक्रँदै झर्नु पर्यो कहाली लाग्दो जिन्दगीमा तड्पी-तड्पी मर्नु पर्यो , सप्नाहरु धेरै थिए आज सबै टुटी गए अतीतका कुरा सम्झी हाँस्दा-हाँस्दै रुनु पर्यो , जति काँड़ा झिकुँ […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे मरिसकेको वृक्षलाई पानी छिटेर जगाउने साहस कसैले गर्छ भने त्यो आश्चर्य होइन, आश्चर्य ता अरु नै बस्तु छन् संसारमा केवल त्यो ता मूर्खतामात्र हुनजान्छ । […]
भक्त घिमिरे अमेरिका बिहान उठी घाम् हेर त जूनजति राम्रो हुन्न कुरूप् जीवन् जिई हेर बरु ओखर् चाम्रो हुन्न, धनीहरू चामल भए गरीब सबै घूनसरि चामलजति ‘हाम्रै’ भए कहिल्यै घून […]
Welkin Siskin Washington, USA I saw the Moon dead in the wilderness of the dark; Tan and pale, lonely and daunted; Like the unfounded clouds blotting out the light and […]
Welkin Siskin Washington, USA My bereft aura that bethinks me of my art is lost; Where the cockles of my heart whispered and sounded off like the bravery of the […]
भक्त घिमिरे अमेरिका स्थान-नवस्थापित पञ्चवती विद्धालय परिसर समय-सन् १९९२ को दिसम्बर महिना-एक बेलुकीपख स्कूलको विदा भइसकेर शिक्षक-विद्धार्थी सबै शिविरतिर लागे । शिक्षक साथी विजयले आफ्नो डायरी अफिसको टेबुलमा छोडेछ । […]
भक्त घिमिरे अमेरिका ‘ऊ कालो बादलबाट झरेको थियो र, सधैं ओझेलपारि-छायाँभित्र बसेको छ, उसभित्र हामी ईश्वर देख्छौं? कि केवल भिखारी ?’’ -लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट ओ.आर.जी.* देवकोटाका कृतिहरूको […]
U Sharma Babesa, Thimphu He had to walk a good number of forty five minutes to reach his friend’s house___ if ever he decided to go at those odd and […]
Of self-absorbed world The concomitant mere players; Here I condemn your entity. Existence of hopes Prevalence of self choice Are sitting on the fence, The innocent beings, the taciturn ones […]
सयपत्रीले झ्याल अनि ढोका सिँगार्दै होलिन् यति बेला दिदी भाइको बाटो निहार्दै होलिन् रसाएका आँखा देख्दा सोध्दा हुन् भिनाजु कसिंगर परेछ हजुर भनेर टार्दै होलिन् संझनामा बाहेक टीका लगाउन नपाउँदा […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे यथार्थ नै भन्नु पर्यो केस्रा जिलाएर गोडमेल गर तिमी गेडा मिलाएर । यो वगैंचा तिम्रो बनोस शान्ति श्वास फेर्ने अझै फूल रोप तिमी अमृत खिलाएर […]
भक्त घिमिरे अमेरिका साँच्चै हो त ! तिमी साहित्य नै लेख्ने हो? यदि तिमी साहित्य नै लेख्छौ भने दरबार, सुन्दरी र सपनाको राजकुमार, सुनकेशी रानी र जादूगर ड्राकुलाको दन्ते कथा […]
I think and think and think And I’m drowned in the drink But the thought fades in a wink The brain tries hard to regain And thinks and thinks again […]
भक्त घिमिरे अमेरिका दशैं गयो, तिहार आयो खानपिन अब खास होस् । बेरोजगार जुवाडे अड्डामा, हातभरि तास होस् । ऋण-पान गरी खेले पनि, पैसा मार्ने आश होस् । जति हार्यो […]
आइ.पी.अधिकारी अष्ट्रेलिया रातभरि अनिद्राले सतायो । टाउको भ..न…न घुमेजस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कति न पिएजस्तो गरी धङ्धङे लागेको छ । उसैलाई थाहा छैन, कारण […]
क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया बिरानो ठाउँमा रोप्दैछु भाग्य आइँन दशैँमा आमा र बाको हातबाट टिका लाइँन दशैँमा आँगन लिप्दै सुन्तोलीसंग गफ हुन्थे मायाका कमेरे माटो आधा बोक्न पाइँन दशैँमा रोटेपिंग खेल्दै रमाएको क्षण ताजैछ मनमा […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे थ्यो राम राज्य अब छैन स्वदेशमहाँ गोला र बारुद फुटीकन झर्छ जहाँ । डुक्पाहरु पनि अझै कति पिञ्जरामा थूनेर खून चुसदै मरछन् नि राम ! […]
भक्त घिमिरे अमेरिका हो आमा ! म यतिबेला एक्लै छु तिमीबाट टाढा निर्जन बगरहरूमा, मान्छेहरूकै भीडमा एक्लो छु, फिक्का चेतमा मस्त छु,, ‘नूनबिनाको तरकारी’ जीवन जिउँदैछु । तर, आमा ! […]
किन होला आजभोलि उनी आउन छोडिन्, चोखो माया बिर्सिएर अर्कैतिर मोडिन्, सँगै जिउने सँगै मर्ने भन्ने गर्थिन् उनी, धन्सम्पत्ति नै प्यारो भा‘छ, मिठो माया तोडिन्, वाचा बन्धन, कसमहरू झूटा भए […]
आई.पी.अधिकारी जेष्ठ महिना । प्रचण्ड गर्मी । काठमाडौंमा पानी नपरेको निकै भएका कारण गर्मी निकै बढेको छ । कतिपय विद्यालयहरु विदा गरिएका छन् । विद्यार्थीहरु कक्षामै विरामी पर्न थालेपछि स्कूलहरु […]