गजल-१०३
कसलाई माया कस्तो लाग्छ महिना दुई दिन कसलाई माया सस्तो लाग्छ महिना दुई दिन तिमी बिना जीन्दगीमा एक्लै जीउनु पर्दा आफू मरे जस्तो लाग्छ तीन महिना दुई दिन आफ्नो मन्छे […]
कसलाई माया कस्तो लाग्छ महिना दुई दिन कसलाई माया सस्तो लाग्छ महिना दुई दिन तिमी बिना जीन्दगीमा एक्लै जीउनु पर्दा आफू मरे जस्तो लाग्छ तीन महिना दुई दिन आफ्नो मन्छे […]
U Sharma Babesha, Thimpu, Bhutan “What am I to do with the CD? What could the three-worded message “one must see’ mean? Where should I take it and see what […]
भक्त घिमिरे अमेरिका हावाजतिकै वेगले हल्ला फैलियो थिम्पूको चेमगाङ जेलभित्र -‘‘बिरे छुट्ने भो, छुट्ने भो बिरे !’’ बेकारण राजद्रोहको अभियोगमा थुना परेको बिरे अन्तर्राष्ट्रिय रेडक्रश सोसाइटीको हस्तक्षेपमा छुट्ने भयो । […]
I may be in a trench When you hear of me, Probably; With half- filled belly, And unquenched thirst Framing a lawn for you all and the like To rescind […]
तिम्रो नाम ध्वजाहरूमा नफरफराउला, कुनै स्मारक नबन्ला तिम्ले माटोलाई अन्तिम पटक ढोगेको ठाउँमा, तिम्ले वीरगति प्राप्त गरेको स्थलमा नबन्ला पाटी, नहोला कुनै धर्मशाला तिम्ले आमालाई आखिरी सम्बोधन गरेको स्थानमा | […]
भक्त घिमिरे अमेरिका पँ-पँ…..प् ट्रकको लामो हर्नले विजय र योल्मोको एकत्रित भावनालाई झसंग बनाइदियो । योल्मोले आफ्नो ‘किरा’को फेर सम्हाली । ‘‘खोई विजय, झोला मलाई देऊ । गाड़ीसम्म पुर्याइदिन्छु ’’, […]
क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया महाराज , इतिहासको पाना पल्टाएर हेर मेरो पुर्खाको पदार्पण कसरी भयो देशमा ? शायद, बिर्स्यौ होला तिमीले, वाङ्दीफोड्राङको झार्लांगी, घना जंगलको फँडानी, सिस्ने डाँडामुनिको बस्ती, […]
सारा संसार खोजिसक्दा तिमीलाई नै पाएँ तिम्रैलागि सबैसामु तिम्रै गीत पनि गाएँ, त्याग र समर्पण, दुवै कुरा प्रेममा हुन्छ रे जुनी जुनी सँगै जिउने कसम पनि खाएँ, “रोमियो र जुलिएट्” […]
झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया १. ब्याट्रीबिनाको घडी जीवन चलेकै छैन तेलबिनाको दीयो जीवन बलेकै छैन | न कसैको साथ नै छ यो जीउँदो लाशमा फूलबिनाको बोट जीवन फलेकै छैन || […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया विश्वकप हारेपछि एक झोला पराजयको नमीठो अनुभव बोकेर घर फर्कदै गर्दा अभा अपहरीत क्रिस्चियानो रोनाल्डोलाई जोहानेसबर्ग विवानस्थलमा भेटेको थिएँ | म उसको प्रसंशक हुँ उसलाई बताएँ, […]
Welkin Siskin Washington, USA Take me into the air of your tender beat where I could listen to the rhythm of your palpitation; Where your heart sings memorable rhapsody and […]
माया-माया भन्दाभन्दै कयौंचोटि मरेको छु जीन्दगीमा सधैं धेरै चोटमात्रै खाएको छु हुँदो रै‘छ के नै आखिर सम्झिनेले बिर्सेपछि चोटमात्रै लाग्दो रै‘छ याद सधैं आएपछि जति माया गरेपनि बिर्सी छाडेपछि बिर्सीदिनै […]
भक्त घिमिरे अमेरिका घाउ त उही पुरानै हो बल्झाउन किन आयौ सडक् जीवन एक्लै हिँड्छु अल्झाउन किन आयौ ? सदावहार साथ दिने वाचा तिम्रो फोस्रो थियो बादल भई मन्को आकाश […]
भक्त घिमिरे अमेरिका म त अर्जुन होइन हजूर, कृष्णले भन्दैमा छल गरी बन्धु मार्ने, अल्प हारपछि निराशाको खिचड़ीमा असंख्य विरह अलाप्ने ! हारेको युद्धमा दोषहरू परतिर सार्ने र श्रेयहरू ओसार्ने […]
अहिले साहित्य र राजनीतिको सम्बन्धमा पारपाचुके भइसकेको छ । अहिले अर्को प्रश्नको सन्दर्भ पनि उठ्ने सम्भावना बढेर गएको छ । राजनीतिप्रति उदासीन साहित्यकारको सिर्जनात्मक शक्ति कति प्रभावशाली हुन्छ ? यो आजको जल्दोबल्दो प्रश्नात्मक प्रसंग हो । यसरी नै साहित्य र कलाप्रति उदासीन राजनीति कस्तो हुन्छ ? त्यस्तो राजनीतिज्ञले राजनीति र समाजमा कस्तो छाप छोड्ला ? यस्ता अनेक प्रश्नहरू लहर लाग्न सक्छन् ।
फूलरूपी माया मेरो नफक्रँदै झर्नु पर्यो कहाली लाग्दो जिन्दगीमा तड्पी-तड्पी मर्नु पर्यो , सप्नाहरु धेरै थिए आज सबै टुटी गए अतीतका कुरा सम्झी हाँस्दा-हाँस्दै रुनु पर्यो , जति काँड़ा झिकुँ […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे मरिसकेको वृक्षलाई पानी छिटेर जगाउने साहस कसैले गर्छ भने त्यो आश्चर्य होइन, आश्चर्य ता अरु नै बस्तु छन् संसारमा केवल त्यो ता मूर्खतामात्र हुनजान्छ । […]
भक्त घिमिरे अमेरिका बिहान उठी घाम् हेर त जूनजति राम्रो हुन्न कुरूप् जीवन् जिई हेर बरु ओखर् चाम्रो हुन्न, धनीहरू चामल भए गरीब सबै घूनसरि चामलजति ‘हाम्रै’ भए कहिल्यै घून […]
Welkin Siskin Washington, USA I saw the Moon dead in the wilderness of the dark; Tan and pale, lonely and daunted; Like the unfounded clouds blotting out the light and […]
Welkin Siskin Washington, USA My bereft aura that bethinks me of my art is lost; Where the cockles of my heart whispered and sounded off like the bravery of the […]
भक्त घिमिरे अमेरिका स्थान-नवस्थापित पञ्चवती विद्धालय परिसर समय-सन् १९९२ को दिसम्बर महिना-एक बेलुकीपख स्कूलको विदा भइसकेर शिक्षक-विद्धार्थी सबै शिविरतिर लागे । शिक्षक साथी विजयले आफ्नो डायरी अफिसको टेबुलमा छोडेछ । […]
भक्त घिमिरे अमेरिका ‘ऊ कालो बादलबाट झरेको थियो र, सधैं ओझेलपारि-छायाँभित्र बसेको छ, उसभित्र हामी ईश्वर देख्छौं? कि केवल भिखारी ?’’ -लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट ओ.आर.जी.* देवकोटाका कृतिहरूको […]
U Sharma Babesa, Thimphu He had to walk a good number of forty five minutes to reach his friend’s house___ if ever he decided to go at those odd and […]
Of self-absorbed world The concomitant mere players; Here I condemn your entity. Existence of hopes Prevalence of self choice Are sitting on the fence, The innocent beings, the taciturn ones […]
सयपत्रीले झ्याल अनि ढोका सिँगार्दै होलिन् यति बेला दिदी भाइको बाटो निहार्दै होलिन् रसाएका आँखा देख्दा सोध्दा हुन् भिनाजु कसिंगर परेछ हजुर भनेर टार्दै होलिन् संझनामा बाहेक टीका लगाउन नपाउँदा […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे यथार्थ नै भन्नु पर्यो केस्रा जिलाएर गोडमेल गर तिमी गेडा मिलाएर । यो वगैंचा तिम्रो बनोस शान्ति श्वास फेर्ने अझै फूल रोप तिमी अमृत खिलाएर […]
भक्त घिमिरे अमेरिका साँच्चै हो त ! तिमी साहित्य नै लेख्ने हो? यदि तिमी साहित्य नै लेख्छौ भने दरबार, सुन्दरी र सपनाको राजकुमार, सुनकेशी रानी र जादूगर ड्राकुलाको दन्ते कथा […]
I think and think and think And I’m drowned in the drink But the thought fades in a wink The brain tries hard to regain And thinks and thinks again […]