पत्थर-पिण्ड – मेरो परिवर्तित परिचय
यतिराज अजनबीको सुन्ने कविता: पत्थर-पिण्ड – मेरो परिवर्तित परिचय
यतिराज अजनबीको सुन्ने कविता: पत्थर-पिण्ड – मेरो परिवर्तित परिचय
यतिराज अजनवी अष्ट्रेलिया लघु दृष्टि मेरो ‘इमेज’ बहुत विराट बनेकोमा उसले उत्सव मनायो प्रसन्नताको पञ्चामृत बनायो अमृतमा अविश्वास भएकोले त्यो ग्रहण गर्न असमर्थ बनेँ म कायाको भन्दा छाँयाको बढी विश्वास […]
यतिराज अजनवी अष्ट्रेलिया एक बेला यो कार्गो पनि कुनै देशको नागरिक थियो बनाइयो त्यसलाई शरणार्थी र ट्रकमा कोचेर ल्याइयो अर्कै देश कुनै समय यो कार्गो शरणार्थी भए पनि मान्छे थियो […]
यतिराज अजनवी अष्ट्रेलिया कसले भन्छ र सोध्नु? बस् एक्लै सोच्छु र सोध्छु आफैँलाई— हरियो मैदानमा चरिरहेको आफूभन्दा हजारौं गुना ठूलो हात्तीको डँडाल्नोमा बसेको चराले के सोच्दै होला? कुनै निर्जन जङ्गलको […]
यतिराज अजनवी अष्ट्रेलिया सायद भुल्यौ होला तिमीले त्यो बेला जब माटो थिएन हामीसँग म कागजमा कलमले माटोको गमला बनाउथें त्यसमा बिरुवा रोप्थें र फुल्थ्यो तिम्रो अनुहारमा रातो जुलाब अनि निस्कन्थ्यो […]
यतिराज अजनवी अष्ट्रेलिया कुनै बेला म बन्द थिएँ तिमीले मलाई अहिले नाउँनाउँमा खोल्यौ ठाउँठाउँमा खोल्यौ धेरै कुठाउँमा खोल्यौ खोलिनु भनेको सकिनु हो जस्तो कि बोराको मुख खोलिएपछि चामल सकिन्छ बट्टा […]
यतिराज अजनबी एड्डिलेड, अस्ट्रेलीया तेश्रो विश्वको कुनै देशको देहातको पखेरोमा पखेरु पसेदेखि मेरो शरीरमा काटेर उतै आधा जिन्दगी अचेल यौटा विशाल नगरको बासिन्दा बनेको छु म एक दिन सवारी सो […]
यतिराज अजनबीको गजल “घाम नउदाओस्” को श्रव्य संस्करण प्रकाशित भएको छ। कर्म ग्याल्चेन बोम्जनले संगीतवद्ध गरेको यस गजलमा गायक प्रवीण बेड्वालले स्वर दिएका छन्। प्रेम दिवसको अवसरमा प्रकाशित यस गजलका […]
Yati Raj Ajnabee Adelaide, Australia The hunters do not get to the summit They love being hidden in the bushes Till the cows come home Scaling the high mountains means […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया मुकुटभित्र लुकेको शक्तिले फुलेको र बाक्लिएको टाउको हावा नभइदिए हुन्थ्यो भन्ने चाहन्छ उसलाई थाह छ हावा आँधी बन्न सक्छ त्यसका औँलाले उसको श्रीपेच उठाउन सक्छ छातीमा […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया तीन महिनाभन्दा लामो समयदेखि सर्वव्यापी महामारीको घनको कठोर मार खेपिरहेको मानव जातिले भर्खरै भोगेको छ यौटा विक्षुब्ध, अत्यासलाग्दो, अपत्यारिलो, भयानक इतिहास— जोर्ज फ्लोइडको क्रुर तथा निर्दयी […]
Yati Raj Ajnabee Adelaide, Australia Until yesterday the house was so bare and subdued as hibernal flora forgotten by the birds flown off to hunt for prey in all direction […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया चारो चाहार्न चारतिर उड्ने चराले अरुणोदयमै छोडेको शिशिरको रित्तो र सुनसान रूख झैँ थियो घर हिजोसम्म अहिले घर भएको छ प्रार्थनागृह, सम्मेलनगृह, आश्रयस्थल चलचित्र-भवन, मन्दिर, विश्रामालय […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया प्रिय राष्ट्रपति ! मेरो घरको झ्याल मात्र हैन ढोका पनि छैन मेरो घर भनेकै रुखको फेद, सडक पेटी, ओडार वा पुलको आड हो यद्यपि आजीवन बेघर […]
यतिराज अजनबी एड्अलेड, ष्ट्रालिया अहिले विदेशमा छु यहाँ दुःखैदुःख छ तै पनि यो दूर देशमा रमाए झैँ गर्दै छु केही कमाउँदै छु केही गुमाउँदै छु यो जिन्दगीको बाँसुरी बजाउँदै छु […]
पछिल्लो एक दशकमा भूटानी गीत–सङ्गीत क्षेत्रमा थुप्रै प्रतिभाहरू उदाएका छन् । त्यसै भीडमा उदाएको एउटा नाम हो यतिराज अजनबी । अजनबीको शब्द रचना रहेको ‘अजनबी’ गीति एल्बम सन् २०१८ को […]
यतिराज अजनबी एड्हालेड, अष्ट्रालिया बाका सदीमा एकै घरका चार जना दिन बिराएर बित्दा त्यो घरका बाँचेकाहरूलाई पन्ध्र दिन अघि रात्तै पारेर काटेको कान्लामा पलाएको हरियो बन्सो देखाएर सम्झाएका थिए रे […]
यतिराज अजनबी एड्एलेड, अष्ट्रालिया एक समय टाइट एक समय लुज एक समय ब्यागी एक समय चुज त एक समय प्यान्टमा प्याराललको पाली आयो कुनै बेला पुच्छर राख्ने कुनै बेला बटुको […]
Yati Raj Ajnabee Adelaide, South Australia Malnutrition and poverty-stricken Africa has been singly fighting for centuries begging for breath The virus of famine is bigoted It only sneaks, rests in, […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया वृद्ध र रुग्ण महाकल्पको अवसान भएको छ एकोहोरो शङ्ख बजेको छ शवयात्रामा हिँडेका मान्छेको मन अशान्त भए नि वातावरणमा अलौकिक शान्ति छाएको छ श्मशानकर्ममा चिताबाट निस्किएको […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया आफ्नै आँगनमा लक्षणरेखा कोरिएको तपाइँ-हामी विरुद्ध निषेधाज्ञा जारी गरिएको सरीसृप होइन मान्छे शीतनिन्द्रामा गएको चक्रीय ग्रीष्मकाल भए नि सक्रीय शीतकाल हो वर्तमान मनुष्यका आपसी वैमनस्य विलुप्त […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया दुर्भिक्ष र कुपोषणको प्रकोपले सदियौँदेखि सिकिस्त अफ्रिका एक्लै लडिरहेछ प्राणको भिख मागिरहेछ भोकमरीको भाइरसले त पक्षपात गर्छ पस्छ र बस्छ गरिबको खाली पेटमा खालि कोरोना भाइरसले […]
यतिराज अजनबी एड्किलेड, अष्ट्रलिया किताब बोकी चउरतिर सधैं पढ्न जाइन्थ्यो हिसाब नमिल्दा आँखामा आँखा सहजै मिलाइन्थ्यो मलाई तिमी तिमीलाई म भए अरू के नै चाहिन्थ्यो बिगारेर विपना सबै खालि खाली […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया सिकार गर्नेहरू शिखर पुग्दैनन् उनीहरू झाडीमै रमाउँछन् त्यहीं सधैं लुकिरहन्छन् शिखर चढ्नु भनेको देखिनु हो देखिनु भनेको उनीहरूको सिकार उम्किनु हो कविता सुन्न यहाँ थिच्नुहोला
यस शृंखलामा कवि यतिराज अजनबीले नेपाली र अंग्रेजी भाषामा आफ्ना कविताहरू वाचन गरेका छन्।
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया आगैआगो छ अहिले अष्ट्रालियाको धरामा कतै टहरामा कतै पहरामा छैन पानी कतै पनि कुनै छहरामा हराएको छ सारा देश धुवैँधुवाँको कुहिरोमा सुन आगो सम्बोधन गर्दैछु तँलाई […]
राष्ट्रिय दिवस ! म त्यो आतेस लाग्दो अतीत बिर्सन सक्दिनँ बिर्सेको जस्तो गर्न पनि सक्दिनँ बिर्सनु पर्छ भनेर जबरजस्ती अर्कालाई भन्न पनि सक्दिनँ मसँग मस्तिष्क नभए नि मन छ चेतना […]
यतिराज अजनबी एड्लेड, अष्ट्रलिया भिरालै भिरालो होस् बरु जिन्दगीको बाटो कसैले कहिल्यै छोड्नु नपरोस् आफू जन्मेको माटो आफ्नो प्यारो माटो फुटाई छाती परदेशमा जोड्नुभन्दा सम्पत्ति कोटी बेस हुन्छ भोग्नलाई आफ्नै […]
यतिराज अजनबी एड्लेड, अष्ट्रलिया बाफरे बाफरे बाफरे कस्ती भइछौ बाफरे वर्षौं पहिले तिम्रो पनि घर गोलधाप रे चिने चिने चिने चिने जस्तो लाग्यो कुनैबेला सँगै हिँडे जस्तो लाग्यो सास रोकिए […]
यतिराज अजनबी एडलेड, अस्ट्रालिया यही जीवनको कुनै कालखण्डमा पर्याप्त बेला हुन्थ्यो यौटा मेला हुन्थ्यो जहाँ एकै ठाउँ संसार भेला हुन्थ्यो दशैं चुस्त केटाकेटी जस्तै गर्दै हल्लीखल्ली आउँथ्यो बजार, चोकचोक, गल्लीगल्ली […]
Yati Raj Ajnabee Adelaide, Australia Neither have I boughs to roof your head Nor have I the floret to embellish your plait I don’t have pollen to slake your intemperate […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया न हाँगाहरू छन् मेरा तिमीलाई ओत दिन न छन् मसँग तिम्रो कुन्तल सजाउने फूलहरू न छ मसँग तिम्रो अतृप्य वासनालाई तृप्त तुल्याउने पराग नै छैनन् मसँग […]
यतिराज अजनबी एड्लेड, अष्टालिया तिमी र मैले जिन्दगीको घामपानी सधैं सँगै काट्ने सम्झौता गरी दसीस्वरूप दिलको साटासाट गर्दा सँगै बसेर सुन्तला खाएको दिनको स्वर्ण जयन्ती हो आज । आरूडाँडा र […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया साँझ पर्दै गएको छ जिन्दगीको, जिन्दगीको यो पचासिऔं तलाबाट हेर्न मन लागेको छ उ पर क्षितिजसम्म फैलिएको महानगरको किनार, र रहर जागेको छ हेर्न एक चोटी […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया उस्तै छु जस्तो जन्मिएको थिएँ अर्थात् मेरो अनुहार उस्तै छ म जन्मिँदा जस्तो थ्यो, केवल कोरेको छ त्यसमा समयले केही अस्पष्ट धर्साहरू जसलाई मान्छे म परिपक्क […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया एउटा बेला थियो जब अँध्यारोसँग डर लाग्थ्यो बालकलाईझैं उज्यालोसँग डर लाग्ने अर्को बेला आएको छ अहिले सायद म वयस्क भएँ अँध्यारै अँध्यारो भएको बेला जिन्दगीमा उज्यालोको […]
यतिराज अजनबी एड्लेड, अस्ट्रालिया बाबु ! तिमीहरूलाई थाह छ? जुन भाषामा मैले जिन्दगीका साउँ अक्षर सिकेँ तिमीहरूले हामीलाई ड्याडी ममी भनेजस्तै बा आमा भन्न जानेँ जुन भाषा बोल्न नपाउँदा आफ्नो […]
यतिराज अजनबी अस्ट्रलिया हामीले देशबाट खेदिनु परेका कारणमध्ये एउटा आफ्नो भाषा पनि हो | आफ्नो मातृभाषा बोल्न र पढ्न पाउने न्यूनतम मानव अधिकारको उपभोग गर्न पाऊँ भनेर प्रजातन्त्र माग गरेकै […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया जीवन ऊ जिउँदो हुँदा उसलाई ढुङ्गा हान्नेहरू उसको लासमा थुँगा अर्पण गरिरहेछन् मलाई शङ्का लाग्छ यहाँ मान्छे सकिए कि पत्थर उसको लासमाथि फूलको वर्षा भइरहेछ हेर्छु […]
यतिराज अजनबी, एड्लेड, अस्ट्रलिया पँधेरीमा भेटेको मान्छे, अँधेरीमा काम लागोस् हाटमा भेटिएको मान्छे, घाटमा काम लागोस् माटोले जोडेकाहरूलाई, नछुट्याओस् बाटोले बाटोले छुट्याएकालाई, सँगै ल्याओस् माटोले नलागोस देशको माया, लागे पछि […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया अचेल शुद्ध नलेख्ने, पनि गीतकार हुन्छ झ्याम्टाको ध्वनी निकाल्ने, पनि सितार हुन्छ?।।१।। हुनेलाई केही हैन, नहुनेलाई त्यही सबै गरिबको भोकै भात, […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया समयचक्र अविरल घुमिरहन्छ | समयको प्रतिवर्तन र गतिशीलतादेखि मान्छे अप्रभावित रहिरहन सक्दैन त्यसकारणले उसको चिन्तन तथा चेतनामा परिवर्तन आउँछ जसको फलस्वरूप भौतिक परिवर्तनारम्भ हुन्छ | एउटा […]
Yati Raj Ajnabee Adelaide, Australia To His Majesty Jigme Keshar Namgyel Wangchuk Honourable Prime Minister Tshering Tobgay Honourable Ministers and Honourable Members of the Parliament His Majesty has just given […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया जमानाका साथीहरूका, सबै नाम सोच्दैछु परेका बेला लागेकाथे, कोको काम सोच्दैछु साथीको खोल ओढी, सानो सहयोग गरी कसकसले लिएकाथे, ठुलो दाम सोच्दैछु यौटै धारामा धोइने, हातहरू […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया फेकबुक एउटा कविता लेख्न कविले मुड नआउन्जेल पर्खे झैँ बर्खालाई कुरिरहन्छे फूलमाया र आएपछि ज्यानको बाजी थापेर उक्लन्छे भीरालो पहाड र बेच्छे कागजको मूल्यमा यार्सागुम्बा, सपेराले […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया दैनिक जिम गएर भारोत्तोलनमा पारङ्गत भएका पात्रहरूले जङ्गलको ख्याउटे मान्छेलाई उचालेर मङ्गल पुर्याइदिए र दृष्टिदोष भएर अरूलाई भुसुना देख्यो उसले नाटककारले लेखेको स्क्रीप्ट मुताविक उसले अभिनय […]
यतिराज अजनबी एड्लेड,अस्ट्रलिया बसौं बौद्ध ईसाई हिन्दू मिली मुसलमान यही मन्त्र जपे सधैं आउँने छैन तूफान माने पद्मे माने पद्मे हुँ भन्दै हिंडून् लामाहरू नमाज पढून् मस्जिदमा उस्तै मौलानाहरू पण्डित […]
Yati Raj Ajnabee Adelaide, Australia The monkeys Fighting with one another for nuts In the close-by woods would drop The volume of their shrillest screeches Down to nothing and hold […]
Yati Raj Ajnabee Adelaide, Australia The Indian Prime Minister, Narendra Modi, has recently addressed the parliament of Bhutan, the youngest democracy in the world. Bhutan, the only country in the […]
Yati Raj Ajnabee Adelaide, Australia The present amphitheater of Bhutanese diaspora and its literature is going through ghastly blackout and the uncertainty of finding an appropriate term to label it […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया छेवैको जंगलमा बेलौतिकालागि एक आपसमा लडिरहेका बाँदरहरू चर्को चिच्याहट रोकेर शान्त हुन्थे ताते गराउँदै कौसीमा तिम्रो हत्केलाको आँगनमा जब नचाउँथ्यौ मलाई व्योमको विस्तार भन्दा चौडा तिम्रो […]
डायस्पोरिक भूटानी समुदायका एक संगीत साधकको नाम हो अम्बर सुब्बा | उनको शब्द तथा संगीतमा रहेको एल्बमका केही गीतहरू नेपालको विभिन्न एफएमहरु र टेलेभिजनहरु बाट बज्ने चर्चित गीतहरूमा पर्दछन् बज्ने चर्चित […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया सन् १९९० मा तत्कालीन भूटानी सरकारले दक्षिण भूटानीहरूलाई देशबाट लखेट्न सुरु गरेको लगभग अढाई दशक भैसकेकोछ | त्यसरी आफ्नो थातथलोबाट विस्थापित हुनुको प्रमुख कारण मध्ये एउटा […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया औंलाहरूमा अटाउने सक्ने कुशल भूटानी कविहरू मध्ये एउटा नाम हो सञ्चमान खालिङ | आफ्नो देशबाट विस्थापित भए पश्चात् अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रेका भूटानीहरूको जटिल भोगाइलाई सरल […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया देशबाट लखेटिँदा पहिलो पल्ट गाडी देख्ने घ्याब्रिंग काका जम्बो जेट चढेर विश्व भ्रमणमा निस्केकाछन् , छिमेकीको बच्चाले ललिपप खाएको देखेर आमाबाको टाउको खाने नानीहरू झगडा गर्न छाडिसकेकाछन् […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया कथाको गुमानेको अवस्था सुनेर रुने श्रोताहरू धेरै छन् तर गुमानेको कथा सुनेर गोहीको आँसु झार्ने सम्म कोही छैन, डाई घण्टे वियोगान्त फिल्मका नायक नायिकाको बिछोड खप्न […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया दुई कुमका डाँडा बीचबाट उदाउँदै गरेको एउटा सूर्यलाई प्रातकालमा उठेर प्रत्येक दिन अर्घ दिने भूमध्यरेखिय क्षेत्रमा बसोबास गर्नेहरू पृथ्वीले परिक्रमा गर्न छाडेपछि चिथोरिरहेछन् आकास सरापिरहेछन् त्यही […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया मैतालु लिएर गएको एउटा युवा बालक झुप्रेबाट उतै उतै मान्छेको भन्दा सपनाको घनत्व बढी हुने महलहरूको गाउँमा पुग्छ | दुला परे पछि गोजी पत्रिकाले टाल्न थाल्छ […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया उ रहेको भए मन्दिर र मस्जिद रहन्थ्यो गुम्बा र गिर्जाघर हुन्थ्यो हिमाल जल्ने थिएन पहाड ढल्ने थिएन मैदान गल्ने थिएन बालुवामा पालुवा हुन्थ्यो कालो कुरुक्षेत्र उज्यालो […]
यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया जाडो हुँदैमा आफ्नै घर, बालिहाल्नु हुन्न नफल्दा एक साल रूखै, ढालिहाल्नु हुन्न काम हुन्जेल भाँडो नत्र ठाँडो भनेर मसी सकिंदा कलमै, फालिहाल्नु हुन्न देखावटी छ दुनिया […]
यतिराज अजनबी एड्लेड , अस्ट्रलिया हे नव वर्ष! तिम्री दीदीले मेरो प्यारो दाईको प्यारो फक्रदै गरेको जीवन यही आगनमा चुढेकी थि र मैले एउटा कलमले श्रद्धाञ्जली लेखेको थिए उसलाई आज […]
यतिराज अजनबी एड्लेड , अस्ट्रलिया विहान केही चराहरू शहर पस्छन जंगलबाट केही गाउँतिर उड्छन् म कहिले शहर त कैले गाउँबाट जंगल लाग्छु साँझ […]
Yati Raj Ajnabee Adelaide, Australia King and Queen Tashichodzong, Thimphu, Bhutan Dear Mr. and Mrs. Wangchuck, I often used to think of writing to you since I was out on […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन् हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी […]
यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया आफ्नो बुद्धिजाल फिंजाएर सतरञ्ज खेलाडी मोहरा चाल्छ | राजा-रानीलाई टिकाई राख्न, संरक्षण दिन चौसट्ठीकोठे थर्कीमा सीमित राखिएका आजीवन युद्धरत निर्दोष राजभक्त प्यादाहरूको हत्या […]
यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया मान्छे मसानघाट सुन्दा मात्रै पनि डरराउँछ चिहानसँग झस्कन्छ तर मैले मस्तिष्कमा त्यही मान्छेको मान्छेको चिहान भेटें एउटा मित्र मलाई भन्छ, “म साह्रै बिरामी भएँ|” मित्रतावलम्बी भएकोले […]
Yati Raj Ajnabee Adelaide, Australia Wave me with your cheery face That’s all I wish to keep on my pace. From us uninterrupted time may depart But we stay in […]
यतिराज अजनबी साहारा मरुभूमि पार गर्नु परे पनि पर्दैनथ्यो पिउन कैल्यै कोकाकोला र फ्यान्टाहरु, खै के थियो छङछङ बग्ने कञ्चन मेरो रंगखोलाको पानीमा | दुई चिम्टी माटो चिमोटेर लाउँथे […]
मलाई थाह छ तिमी चाहन्छौ एउटा कोठाजस्तै कोठा होस, कोठामा झ्यालहरू हुन् एउटा ढोका पनि होस् ती ढोका र झ्यालहरू बन्द हुन् पर्दा लगाइएका हुन् नीलो मधुरो बल्ब जलाइएको होस् […]
सगरमाथा एउटा अबलाको पर्याय, बिलकुल बाइनोकुलरमा देखिएजस्तै छिन् उनी, उनी चित्रमा उतारेभन्दा विचित्र छैनन्, उनका पाउ प्रत्येक आरोही शुरुमा सुम्सुम्याउँछ उनलाई ढोग्ने अभिनयमा अनि, मोहनिन्द्रामा पार्न थाल्छ उनलाई, उनका ती […]
‘म’ तिमीलाई दियो, ‘तिमी’ मलाई दियो नाथे एकदिने खेतालो भएर पनि कति ठूलो हाजिरा लियो यो विवाहको लगनले | तिमी ममा भित्र्याउने नाटक गरेर रित्याउनु रित्यायो पुर्ख्यौली भकारीहरू, एक चिम्टी […]
अणु बमको विष्फोटसँगै धुजा धुजा भएर च्यातिएकी, पिइसकेको रक्सीको बोतलसँगै फ्यालिएकी, फुत्किएकी मेसिन् गन, मिजाइलहरूबाट, त्यो कोलाहलदेखि ज्यानमारा बन्दीझैं हिँडेकी आश्रयको खोजीमा कहीं, रावणले हरेकी सिताझैं खोसिएकी मेरो जिन्दगीदेखि, प्रचण्ड […]
तिम्रो नाम ध्वजाहरूमा नफरफराउला, कुनै स्मारक नबन्ला तिम्ले माटोलाई अन्तिम पटक ढोगेको ठाउँमा, तिम्ले वीरगति प्राप्त गरेको स्थलमा नबन्ला पाटी, नहोला कुनै धर्मशाला तिम्ले आमालाई आखिरी सम्बोधन गरेको स्थानमा | […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया विश्वकप हारेपछि एक झोला पराजयको नमीठो अनुभव बोकेर घर फर्कदै गर्दा अभा अपहरीत क्रिस्चियानो रोनाल्डोलाई जोहानेसबर्ग विवानस्थलमा भेटेको थिएँ | म उसको प्रसंशक हुँ उसलाई बताएँ, […]
सयपत्रीले झ्याल अनि ढोका सिँगार्दै होलिन् यति बेला दिदी भाइको बाटो निहार्दै होलिन् रसाएका आँखा देख्दा सोध्दा हुन् भिनाजु कसिंगर परेछ हजुर भनेर टार्दै होलिन् संझनामा बाहेक टीका लगाउन नपाउँदा […]
I think and think and think And I’m drowned in the drink But the thought fades in a wink The brain tries hard to regain And thinks and thinks again […]
यति माया गर्छ्यौ तिम्ले जे भने नि स्विकरौं जस्तो जित्ने निश्चय हुँदा हुँदै पनि फेरि हारौं जस्तो लाग्दैनथ्यो लाग्छ तिम्रो मात मलाई यति मीठो मदिराको प्याला पनि झट्ट पर सारौँ जस्तो संग-संगै बस्दा हामीबिच कति दुरी हुन्छ तर लाग्छ तिम्लाई अलि वर सर्ने पारौं जस्तो जति सुकै च्यातिए नि एकैछिनमा सद्दे पर्छ्यौ सिउने त्यो कला देख्दा मन अझ उधारौं जस्तो मेरो जिन्दगीमा तिमी यस्तो मोड बनी आयौ तिम्रो छेउ उभिएर अघिपछि विचारौं जस्तो
विचरा भानुको एउटा तस्वीर दुइटा फ्रेममा विभाजित हुन्छ त्यही तस्वीरले यौटै जयन्तीमा दुई पटक, माला, अवीर र दियो खान्छ भानु अहिले कुनै शौचालयमा वा औषधालायामा हुनु पर्छ झाढाले सताएर तर हैन भानुलाई घरमै चिरेर डाक्टरहरूले अस्पताल लागेकाछन् काम्न अभ्यस्त छन् टाँका लगाएझैं गरी सर्जन हातहरू र पत्रकार अट्टेरी गरिरहेछ यी दुइटा […]
The World Cup has been the talk of the town for a few weeks now. I watch the matches on a twenty two inches’ colour TV sitting or lying or […]
यतिराज अजनबी एडिलेड, अस्ट्रेलिया हराए पछि देश, देशभित्रै खोजें खोजी प्रारम्भ गरेपछि जबर्जस्ती लखेटिएँ देशबाटै अठार वर्षसम्म खोजिरहें शराणार्थी शिविरमा केही मित्रहरूलाई त्यसरी नै खोजिराख है भनेर समुद्र पारी आइपुगेको […]
Yati Raj Ajnabee/Australia Can’t can’t your seeming lovely face, Oh New Year clothe those ugly days. They are still felt fresh as the living blood That brought and yet brings […]
त्यसभित्र देश भए मुटु कैल्यै दुख्ने छैन त्यसमा तिम्रो शेष रहे इतिहास त्यो झुक्ने छैन देशलाई नख्वाई अलिकती तिम्ले नि नखाए नङ्याएर सधै देशलाई तिम्ले नि नलाए हिमनदी सुक्ला बरु […]
Yati Raj Ajnabee/Australia Shackled was your father With tyrannous chain. Tearful was your mother With angst and sharp pain. With thine eyes closed You did keep on seeing. And spirit […]
मलाई कुनै उद्भास थिएन न थियो कुनै आस नै समय शेक्स्पियर बन्छ भन्ने तर थाहा पाऍ जब म छक्क परें म बाँचिरहेंको थिएँ नाचिरहेंको थिएँ
जुवाका सोइला भाँचेर हल गोरुहरु उन्मत्त भई छाडा साँढे भएको बेला तिनले तिम्रो कुमारित्वसँग सिँघौरी खेल्न के बेर त्यसैले ए नववर्ष ! धेरै सिंगारिएर नआऊ अझ दुई चार वर्ष पर […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया यात्राको सिलसिलमा म एउटा कन्क्रिटको जंगलमा आइपुगेको छु। यो जंगलमा कोब्राहरू छैनन् ब्वाँसा, बाघ, हात्तीहरू पनि छैनन् मान्छेहरू त हुने कुरै भएन। यो जंगलमा आइपुग्दा मलाई […]