Category: Year 10 – Issue 13

  • उखु

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  न हाँगाहरू छन् मेरा तिमीलाई ओत दिन न छन् मसँग तिम्रो कुन्तल सजाउने फूलहरू न छ मसँग तिम्रो अतृप्य वासनालाई तृप्त तुल्याउने पराग नै छैनन् मसँग […]

  • सफल्ता।

    टीका ढुङ्गाना विन्ड्सोर, क्यानाडा तिम्रो सपना, तिम्रै हातमा छ तिम्रो भविष्य, तिम्रै साथमा छ बाबा-आमालाई तिम्रो विस्वासनै छ तिम्रो भन्दा अर्को विश्वास अरू केनै छ। अरू कसैको भरोसा नगर्नु, तिम्रो […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका टाढा हुनु रहर थिएन बाध्यताको छ कथा कसलाई सुनाऊँ कसलाई भनौँ यो मनको व्यथा । टाढा……………….………………………. गरिबीको यथार्थले रेट्नसम्म रेट्यो त्यही व्यथाले जिन्दगीलाई घोट्नसम्म घोट्यो । बडाघरको […]

  • सालिक बोल्दैछ

    यहाँनेर एउटा सालिक चिच्याइरहेको छ । हो, यहाँनेर सालिकको विम्बमा एउटा कविहृदय बोलिरहेको छ । हामी यहाँनेर ‘सिमानाको सालिक’ नामक एउटा कविताकृतिका बारे चर्चा गर्न लाग्दैछौं । सरलरूपमा बुझ्न कवितालाई […]

  • गजल-४४७

    ओम पोख्रेल विन्डसोर, क्यानाडा हामी दुई हिँड्ने बाटो, अब फरक-फरक भयो पैतालाले टेक्ने माटो, अब फरक- फरक भयो । किन मुटु दुईटा भयो, किन भयो धड्कन बेग्लै? नयॉं जुनी जोड्ने […]

  • दले घर्तीको वासना मोह

    नील अधिकारी ओहायो, अमेरिका कार्तिक महिनाको सुकिलो दिन थियो ! अकासमा सेता प्वॉख फिँजाएर बादलका टुक्राहरू यत्रतत्र छरिइरहेका थिए। दसैँको रमझम नसकिँदै अर्को रमाइलो पर्व तिहारको आगमन भईसकेको थियो। गाउँघरका […]

  • ऊ र म

    माया भट्टराई केन्टकी, ओहायो जब साँझ पर्दै जान्छ, म सोच्छु उसको बारेमा, यो बेला ऊ एकाबिहानै गर्मीले उफ् उफ् गर्दै उठ्यो होला, मुख हात धोएर चिया पिउँदै होला, अनि म […]

  • सेतो बालुवाको संसार

    शुकदेव अधिकारी ओहायो, अमेरिका  म त्यहीँ थिएँ । मेरो टाउकोभन्दा माथि तातो आकाश अनि खुट्टा तातो बालुवामा थिए । हो, म त्यहीँ ठिङ्ग उभिएको थिएँ । त्यो  ठाउँ मेरा लागि […]

  • गजल-४४८

    टेक भण्डारी एडिलेड, अस्ट्रेलिया ब्यर्थ हो प्रियजन यादमा डुबी हराउनु हरेक साँझ सपनीमा झस्किएर कराउनु । थाहाछ सबलाई माया अन्जानैमा बस्छ स्वार्थ लुट्न कसैलाई नी मन न’पराउनु । कस्ले सक्छ […]

  • सोच

    भूमिका दुलाल अधिकारी युटा, अमेरिका साँगुरिएको सोच यहाँ तन्काए तन्किँदै हजुर मनमा काँडै काँडा रोपे गुलाब देखिँदैन हजुर शुद्ध विचारले जताततै सुवास फैलाउँछ भन्छन्, दुष्टताको गन्ध कतै लुकाए लुक्ने होइन […]