Category: Year 10 – Issue 15

  • बाठो बच्छिउँ र चलाख लाइटर !

    रिमेन आलोक, अस्ट्रेलिया कुरा एक साँझको हो । एउटा गर्भवती जूनकीरी बेलुकीको आहारा खोजेर आफ्नो प्रकाशको सहारामा गाउँ फर्कँदै थिई । त्यति नै बेला एउटा बच्छिउँसगँ उसको भेट भयो । […]

  • यो सहर हो प्रिया

    हिमशिखर अधिकारी ओहायो, अमेरिका यो सहर हो प्रिया … तिमी यो सहरमा पाइला टेक्दै नटेक्नु यहाँको बालुवाको कण-कणसँग जोगिएर हिन्नु पर्छ , माटोको स्पर्श हानिकारक छ, विषाक्त छ, मन्द विष […]

  • मातृऔंशी

    ईश्वर प्रवासी युटा, अमेरिका कामबाट छुट्टी हुने बित्तिक्कै धने हस्याङफस्याङ गर्दै घर तिर दगुर्‍यो । “ए बुढी आज त मातृऔँसी रैच नि, आमाको मुख हेर्ने दिन ?” – घर भित्र […]

  • गजल-४४८

    डिल्लु चम्लागाई ओहायो, अमेरिका हतारमा  दौडियो ऊ  एक्लै  प्यास  मेट्न कुवा सम्झेर मलाई कहिल्यै  हतार लागेन  कथाको कछुवा सम्झेर । मलाई चिता जलेको देख्दा गुनासो लाग्दैन आजकाल कोही अघि कोही […]

  • किन…?

    मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका किन…..? आन्द्रामा पहिरो जान्छ भुँईमान्छेहरूको कति उष्णता बाफ बनेर उडिसक्दा पनि कति खहरे नौ-नाडीमा बगिसक्दा पनि यी भुँईमान्छेहरू प्रत्येक पल्ट अन्धकारमा रम्नु पर्ने किन…..? किन….? सधैँ […]

  • लुटिएकी सरला

    नील अधिकारी ओहायो, अमेरिका हिउँ परेर भखरै बिसाएको छ, तर धर्तीमा भने मोतीको फसल उठाएर बिस्कुन फिँजाएको जस्तो देखिन्छ। हिजो अस्तिदेखि परेको हिउँले साम्राज्य जमाएको छ। अनुमानित एक फिटजति पानीको […]

  • वसन्त र फूलकुमारी

    भक्त घिमिरे पेन्सिल्भिन्या, अमेरिका वसन्तलाई घरकाहरुले उसको इच्छा विपरित बिहे गर्ने कर गरिरहेका थिए । “ए वसन्ते ! खुरुक्कन लुगा लगाएर हिँड् त, केटी हेर्न जानुपर्छ” बाबु रत्नमानले भने । […]

  • अनुत्तरित प्रश्न

    माया भट्टराई केन्टकी, अमेरिका म आफ्नो घरबारी छोडेर भूटानबाट बाहिरिनुको कारण सोध्छु घरमा आमा, दिदी, मामा-माइजू, भिनाजु लगायत आफूभन्दा ठूलाबडासँग, तर कसैबाट सही उत्तर पाउँदिन, कसरी हामी आफ्नै भूमिबाट विस्थापित […]