Category: Year 10 – Issue 17

  • विगत भुल्ने बहानामा आफैंलाई नभुलौं

    भक्त घिमिरे /पेन्सिल्भिन्या, अमेरिका   मान्छेहरु भन्छन् हिजो भनेको विगत हो । त्यसलाई भुल्नुपर्छ । विगतलाई सम्झेर वर्तमानमा रुनु हुँदैन । मुर्मुरिनु हुँदैन । तर, म भन्छु विगत सबै भुल्न […]

  • कृति परिचय-२:- हराएको कलम (बाल उपन्यास)

    कृति:     हराएको कलम विधा:     उपन्यास (बाल उपन्यास) कृतिकार: मनिराम थुलुङ (राई) ‘मदन’ प्रकाशन मिति: २०७० मुद्रण:     स्रष्टा छापाखाना, नेपाल आवरण:  वीरु चाम्लिङ मूल्य:   […]

  • जेशनको विश्वशान्ति अभियान

    गङ्गा लामिटारे ओहायो, अमेरिका भनिन्छ, स्वर्ग यही धर्तीमा छ र देवता पनि । धर्तिपुत्र मानव नै देवता हो र धर्ती नै वास्तविक स्वर्ग । स्वर्ग र नरक छ छैन, त्यो […]

  • गजल-४५०

    लक्ष्मीप्रसाद सापकोटा आइओवा, अमेरिका    बितेको  समय  सम्झेर  पछुताउनु  बेकार  छ । भोलि बिर्सेर केवल आजमै रमाउनु बेकार छ ॥ घमण्ड  चाहिँदो  गर्नुपर्छ आजको आनन्दको । नखाई नखाई धन सम्पत्ति […]

  • चोरको छोरो

    शुकदेव अधिकारी ओहायो, अमेरिका बिलकुल सुनसान छ वातावरण । एकदम शून्य । सारा गाउँ सुतेको छ । गाउँको पुछारमा सानो खोलो छ । खोलाको डिलभन्दा दुई तीन खुड्किला माथिको थोरै […]

  • फूलको रङ्ग

    टीका ढुङ्गाना विन्डसोर, क्यानाडा  काँडाको पिडा उसले बुझेको हुन्छ, जसले गुलाब समाएको हुन्छ। फूलको मिठास उसैले पाएको हुन्छ, जसले फूल छुँदा,भमरा समाएको हुन्छ। आमाको स्नेह उसले थाहा पाएको हुन्छ, जति […]

  • ऊ आयो

    शिवलाल दाहाल केन्टकी, अमेरिका ऊ आयो यसरी खास कसैलाई थाहा भएन सुस्तरी पात हल्लाउँदै हाँगाहरूमा मन्द हावा जस्तो पातहरूमा एउटा मिठो स्पर्श छर्दै उसलाई थाहा थियो मन्द मुस्कानको अर्थ र […]

  • हामी यस्तै छौँ

    नैनसिङ मगर (सारु) पेन्सिल्भिनिय, अमेरिका आफ्नो काम सफल नहुन्ज्यालसम्म काकालाई काका भन्छौँ अब काम सकियो है उसको आवश्यकता पर्दैन भनेपछि काकालाई लाटा भन्छौँ । हिजो……… यसले चाल पाउँछ कि, लुक्नुपर्‍यो […]

  • गजल-४५१

    टेक भण्डारी अस्ट्रेलिया कहिल्यै गाएनौं हामीले,अनमोल गीतहरू बाबाका सधैँ पाखा लगायौँ, हरेक सुन्दर प्रीतहरू बाबाका । खाली पाउले काँडा टेकेर, खेतबारी जोत्दै घाममा किन कहिल्यै सम्झिएनौं, ती पौरखी जितहरू बाबाका […]

  • गजल-४५३

    माधव अधिकारी, अल्बेरी, अस्ट्रेलिया दुनियाँसँग हाँसेर नाचेर चल्दैन जिन्दगी। मदिराको नशामा बाँचेर चल्दैन जिन्दगी।। बिगार्ने आफ्नै हुन्छन् अरू चाहिँदैन कोही। सधैँ भरि उचालेर पछारेर चल्दैन जिन्दगी।। खुसीले बाँच्न देऊ मलाई […]

  • गजल-४५२

    मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका फल र फूल कन्दमूल खाई बाँचिन्छ जन हो निरोगी शरीर सौन्दर्य चेत यो ठुलो धन हो ।।२।। बोलेर मीठो रसिक भावले हाँसेर बाँचौंन स्वध्याय गरी सत्कर्म […]

  • गोधुली साहित्य चौतारी:- एक परिचर्चा

    भानु ढुङ्गाना हिजो पनि थियो र आज पनि छ । शुभकाना छ भोलि पनि रहोस् । निरन्तर रही रहोस् । खुदुनाबारी शिविरदेखिको नासो हो गोधुली साहित्य चौतारी । अभावभित्रको साहित्यिक […]