Category: Year 10 – Issue 21

  • कृति परिचय ६: जूनकीरी (सवाल-जवाफ गजल सङ्ग्रह)

    स्रष्टा माया भट्टराईको दोस्रो एकल कृतिको रुपामा यही २०१९ को जुन महिनामा प्रकाशित ‘जूनकीरी‘ एक पृथक पहिचानको गजल सङ्ग्रह हो । यस सवाल-जवाफ गजल सङ्ग्रहमा जम्मा १०६ वटा गजलहरू सङ्ग्रहित […]

  • भक्ती गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका १) बुबा मेरो राम जस्तै आमा मेरी सीता तिम्रा वाणी मेरा लागी रामायण र गीता २) खुसीका हौ सागर तिमी दुखको सहारा नहोस् दुख भनी मलाई […]

  • पछुतो !

     कर्ण गुरुङ  नेब्रास्का, अमेरिका आफूलाई बिर्सिएर निकै पर गइसकेछु ठेस लाग्यो ! निक्कै दुख्यो, आइया ! झास्यंग भयो ! बिउँझिए बल्ल थाहा भयो म एकोहोरो भएको थिएछु कसैले भनेको नसुन्ने […]

  • आशीर्वाद कि अभिशाप

    तुम्बेहाङ लिम्बू फुत्त निस्किएर शब्दको बाण जब वारपार हुन्छ एउटा निरीह छाती पीडाका थोपा तप्कन्छन् परेलीका डिलबाट चस्स पोल्ने सेतो रगत भएर रगत त रातो हुनुपर्ने तर पीडाको थोपा सेतो […]

  • गजल-४६०

    डिल्लु चम्लागाई ओहायो, अमेरिका भनिदेऊ प्रिय यो मन ज्ञानी कसरी हुन्छ तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ । धेरै भइसक्यो पँधेरीमा त्यो नजर नजुधेको सोच्दै छु अब हाम्रो चिनाजानी कसरी हुन्छ […]

  • सुखको खोजीमा जीवनको गति !

    तुला विष्ट अस्ट्रेलिया जीवन मेरो यसै डढ्यो उसै डढ्यो, क्षितिज पारीको आकाशमा, सगर डढे झैँ डढ्यो ! जीवनका पाना खस्दा खस्दै, वर्षौँ गल्यो, लप्सीको बोटमुनि बसेको वास, हेर्दा हेर्दै लप्सी […]

  • त्रिसन्ध्या

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका प्रभातको आविर्भावमा उषा मुस्कुराउँछ लालीपूर्व उदाउँदा हिमालय हाँस्छ, भञ्ज्याङ्ग र सुसेलीले बेँसी सुसाएछ बिहानीको पहिलो सन्ध्या स्वर्गङ्गा नै झार्छ । मध्यान्हमा प्रखरता कता गयो […]

  • माया यस्तो हुनुपर्छ

    नैनसिङ मगर् न्यू योर्क, अमेरिका गोरे र गोरीका जीवनचक्र जेनेतेने चल्दै थिए । केही कालपछि न्यूयोर्कमा आइपुगे । एक वर्षपछि ग्रीनकार्डको लागि दुवैजना बफेलो ईमिग्रेशन कार्यलयमा पुगे । त्यहाँ केही […]