Category: Year 10 – Issue 24

  • शरणार्थी

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका मलाई ब्युँझाउँछन् कुनै कुनै शब्दहरूले तरङ्गित गराउँछन् मेरो मानसपटल एक तरङ्ग कतै खुसी कतै कसैले लगाइदिएका चोटहरू सम्झन्छु अनि उनीहरूको खुसीको लागि एक मिनेट मौन धारण […]

  • मानव !

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका मानव ! जन्मँदा तिम्रो नाम थिएन ! जन्मँदा तिम्रो थर थिएन ! जन्मँदा तिम्रो जात थिएन ! जन्मँदा तिम्रो धर्म थिएन ! थियौ त एक विसुद्ध मानव […]

  • गजल-४६४

    भावना गिरी क्यानाडा नशालु अधरले हेर्दै थियौ, मैले चाहिँ हेर्नै चाहिन लफ्रक्कै भै भिजेका थियौ, अँगालोमा बेर्नै चाहिन। अनेक चाहा लिएर नजिक सर्दै थियौ यी हातहरूले तिम्लाई घेर्नै चाहिन। बेमौसमको झरी […]

  • भाइको पत्र

    प्रकाश खोरिया ओहायो, अमेरिका “नमस्कार ! हजुर !!” नमस्कार महोदय !! “हजुरको नाम प्रवीण हो ? “ हो त हजुर , के थियो कि ? फेरि मलाई कसरी चिन्नु भो […]

  • आउनेहरू/जानेहरू

    मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका आउनेहरू/जानेहरू आउनेहरू आउँछन् [जान्छन्] माया लाउँछन् र स्मृतिमा मीठा यादहरू छाडेर कतै सुदूर संसारमा [विलीन हुन्छन्] आउनेहरू[जानेहरू] हिँडी दिउन् [मधुशालाको बाटो ] र चुमी दिउन् कसैले […]

  • नौका चढी सरर (बाल कविता)

    भानु ढुङ्गाना/ क्यानडा  मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका कोल्टे नपार्नु यति […]

  • मायामा धोका

    मोहनकुमार राई नेदरल्याण्ड तिम्रो हजार गल्तीमा क्षमाको पात्र बनी दिएँ सधा शिर झुकाई, प्रेम यदि झुटो थियो त सत्य सावित्री बन्यौ किन नजर जुधाई। आएथ्यौ  बिपनीमा परी बनी तर गयौ […]

  • कृति परिचय ८: अलबिदा बेलडाँगी

    कृति: अलबिदा बेलडाँगी विधा: निबन्धात्मक/समीक्षात्मक आलेख सङ्ग्रह लेखक: शिवलाल दाहाल प्रकाशक: डिस्कोर्स पब्लिकेसन् संस्करण: पहिलो-मङ्सिर २०७० मूल्य:अमेरिकी डलर १५/-    नेपाली रुपैयाँ २००/- शिवलाल दाहाल कृत अलबिदा बेलडाँगी निबन्ध र […]

  • गीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रलिया बाफरे बाफरे बाफरे कस्ती भइछौ बाफरे वर्षौं पहिले तिम्रो पनि घर गोलधाप रे चिने चिने चिने चिने जस्तो लाग्यो कुनैबेला सँगै हिँडे जस्तो लाग्यो सास रोकिए […]

  • प्रिय लेखक

    खगेन्द्र गौतम क्यानडा हो! तिमी एक होनहार लेखक। तिमी धेरै कुरा लेख्छौ। तिमी सधैँ अरूकै कुरा लेख्छौ, अरूकै कथा, अरूकै , सभ्यता र अरूकै विरासत लेख्छौ। प्रिय लेखक ! आफूलाई […]