Category: Year 10 – Issue 5

  • गजल: ४२६

    खनाल अविरल यू के शान्ति, दुर्गम देउरालीतिर जून बनेर   आऊ बासुरी र सारङ्गिको मीठो धुन बनेर  आऊ । गामवेसीका प्रत्येक झुप्रा   झुप्राहरुमा   तिमी साँझ  बिहान  अलिकति  नुन  […]

  • डिल्लु चम्लागाई ओहायो, अमेरिका थाहा छ ऊ अवश्य आउँछ हरेक पल आउँछ सधैँ झैँ मेरै वरिपरि सुसेल्दै आउँछ मलाई निस्स्वार्थ पार्न थाल्छ मेरा अङ्गअङ्गको स्पर्श गर्छ गहनाहरूसँग बहेली खेल्छ धेरै भइसक्यो […]

  • आमा

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका दसैँ आयो तिहार आयो धानको बाला झुले आमा , चितु चागे मखमली सयपत्री सबैतिर फूले आमा । माथिल्लो घरमा खसी काटे हाम्रो छैन आमा […]

  • “टुक्काको जीवन”……..

    शेखर कोइराला पेन्सिल्भेनिया, अमेरिका  वास्तविकतामा जिउनु पर्ने, परिवेशपनि साथमा छ, समय, काल, परिस्थिति कति हो कति…….. यद्यपि “खोकीको दबाई नरिवलको तेल” जीभरि घसेर चैतको घाममा छेपाराले झैँ उत्तानो पसारिदा नहुने.. यथार्थ […]

  • गजल-४२४

    माया भट्टराई केन्टकी, अमेरिका एउटै भूगोलभित्र मिलीजुली बाचेका हामी नेपाली आफ्नो इतिहास जोगाउन जुटेका हामी नेपाली । देशमा   एकतन्त्रीय   शासन   चलिरहेका     बेलापनि आफ्नो भाषा, संस्कृति […]

  • गन्धर्वको छोरो

    शुकदेव अधिकारी ओहायो, अमेरिका दिन हिँडेर डाँडाको टुप्पोमा पुगी पहेँलो देखिन थालेको बेला बुढा गन्धर्व लामो बाटो हिँडी आफ्नो घरको आँगनको पल्लो छेउमा आइपुगेर बस्न खोज्दा खोज्दै पुर्लुक लडे । […]

  • गजल-४२५

    खेम रिजाल ओहायो, अमेरिका (सङ्गीत- खेम रिजाल, स्वर- मनोजराज सिवाकोटी ,एल्बम- रिया-रिदम) छम्छम् छम्छम् पाउजु बज्छ रातमा मिठो लाग्छ सरगम जवानीको मातमा। सङ्गीतको धुनसँगै आकाशको जूनसँगै स्पर्श गर्छ कोही आएर […]

  • चिठी

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका एकताका मैले चिठी लेखेको थिएँ कतै रगतले पोतिएको चिठी त कतै आँसुले भिजेको चिठी सायद चिठी खोलिएन होला सायद चिठी पढिएन होला र त समस्या […]