Category: Year 10 – Issue 8

  • गजल-४३२

    नैनसिङ मगर न्यू योर्क, अमेरिका माटो छैन भने घर कहाँ बनाउँछौ ? घरबिनाको खर कहाँ सजाउँछौ ? बोटबिनाका हाँगाबिगाहरू कहाँ हुन्छन् ? नरबिनाका तिमी कर कहाँ टँसाउँछौ ? नरोपिकन फल्छन् […]

  • मधुमासमा मन जल्यो

    श्याम खानेल ओहायो, अमेरिका वैशाखी-मधुमासमा  मन  जल्यो बूझाउनू के गरी । मेरो  गाउँ  र  देश  दूर  विरहीको  वेदनाले  गरी ।। यो वेला  नव  पाउला र पहरा, डाँडा, पखेरादिले । आऊँदैछ […]

  • गजल-४३१ (सवाल-जवाफ)

    माया भट्टराई केन्टकी, अमेरिका (दुर्गाप्रसाद रिमालको सवाल र माया भट्टराईको जवाफ गजलका शेरहरुमा ।) सवाल राख्न नमिल्ने  भो  दुवैलाई  अनि गल्ती भयो आमाकै स्थान माग्यौ तिमीलेपनि, गल्ती भयो । तपाईँको  […]

  • पाठ्यक्रमको अवधारणा र उद्देश्य

    डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका हामी नेपाली भाषी डायस्पोरिक व्यक्तिहरू यति बेला भाषिक हैजाले ग्रसित छौँ I हाम्रा बालबालिकाले मातृभाषा भुल्न थालेका छन् भने थुप्रै अभिभावकहरू मातृभाषाप्रति जागरुक छैनन् I केही […]

  • गजल – ४३३

    विशु निछा मेल्बर्न, अष्ट्रेलिया जसोतसो जिन्दगी यो जिउनसम्म जिएको छु आँसुसँग पीरहरू पिउनसम्म पिएको छु । घरी यो छेउ घरी उ-छेउ फाटेकै छ बेसरी कति फाट्छ यो मन पनि सिउनसम्म […]

  • गजल – ४२९

    झगेन धिमाल मेलबर्न, अष्ट्रेलिया उ कविता सुनाउँछ, म कथा सुन्छु, छन्द कता हरायो? जब बास्नाले  गतिलो  झापड  दियो, गन्ध कता हरायो? आमा रुँदै सुनाउछिन, ती मेरै सन्तान हुन जो मलाई […]

  • सम्बन्ध

    रिमेन आलोक, अष्ट्रेलिया सम्बन्धलाई धागो बनाएर उडाउँदै बाफदार कुरासँगै अङ्गालो मार्दै आगनीमा मेरा बारेमा चिया पिउँदै इज्जतमाथि थपडी मारेको त्यो पलले तिमीलाई सताउने छ मुटुमा च्वास्स दुख्न सक्छ म त […]

  • धिप्री र सलाई

    खेम रिजाल ओहायो, अमेरिका पौषको महिना, चिसो बतासले नाङ्गा पिडुला चिल्दै थियो । सानो भाइ मनोजलाई लिएर, आमा गाईबस्तुलाई पानी खुवाउन हिटी धारातिर लाग्नुभयो । माइलो भाइ अनुज र म […]

  • छाप्रो न० ५५ : भूटानी शरणार्थी जीवनको एउटा जिउँदो दस्ताबेज

    प्रतिमान सिवा ओहायो, अमेरिका १) पृष्ठभूमि: मञ्जरी पब्लिकेशन, काठमाणौंबाट सन २०१८ मा प्रकाशित ‘छाप्रो न० ५५’ भूटानी शरणार्थीको जीवन भोगाई र त्यसभित्र रहिआएका तिता मीठा अनुभवहरूलाई समेटेर रमेश दियालीद्वारा लेखिएको […]

  • गजल – ४३०

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया गर्दैछौ गाली किन,आज नि’र्दोष बेलडाँगीलाई दमक चम्कायो कसले,सोध्नु ‘होस बेलडाँगीलाई। ब्रिगेड बाल्नेको के दोस, बेच्नेको त चर्चा गर अतिवादको नारा लाउँदै, के को ‘रोष बेलडाँगीलाई। सुँगुर […]