Category: Year 13- Issue 11

  • बाटो हराएको मान्छे  

    यतिराज अजनवी अष्ट्रेलिया सायद भुल्यौ होला तिमीले त्यो बेला जब माटो थिएन हामीसँग  म कागजमा कलमले माटोको गमला बनाउथें त्यसमा बिरुवा रोप्थें र फुल्थ्यो तिम्रो अनुहारमा रातो जुलाब अनि निस्कन्थ्यो […]

  • हुन नसकेकी उनी

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका नाटक कै हो। नौटङ्की नै हो। उसले मुसुक्क हाँस्दै उफ्!…. आई लभ यु.…भन्नु छेवैमा आएर सोल्टी म तिम्रै हु भन्नु कस्सम ! तिम्रो नाम भित्ता भरी […]

  • सपना र टाउकाहरू

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना कहिले काहीँ सपना जस्तो पनि लाग्दैन बिपना धेरैजस्तो आजकाल सपना जस्तै लागिरहन्छ। भुँइचालोले ध्वस्त धरहरा आज भुईँदेखि आधीसम्म उभिएको देखिन्छ म आफूलाई त्यही धरहराको कुनै […]

  • अवतरण कवि या कविता ?

    जे एन दाहाल पेन्सिल्भेनीय, अमेरिका  एउटा युग जो चट्टानी छातासँग टक्रायो हाहाकारको धुन बज्यो शनैः शनैः .. विजयोत्सवको अधिकतम उल्लासमा चट्टानी छाती खिसीटिउरी गरिरहन्छ युगको असफल अवतरण दृश्य हेर्दै तमाम […]

  • देशको निम्ति शहिदहरुलाई

    इन्द्र प्रकाश खवास अमेरिका सपनाका पन्नाहरू गन्दा–गन्दै बित्यो दिन, बिपनाको भावनालाई पहिल्याउँदैमा बित्यो दिन। वेदनामा छट्पटिएर राग आलाप सारङ्गीमा, रुन्चे सोरमा बिन्ती गर्दा–गर्दै बित्यो दिन। कुलाङ्गरी जुमालहरी सम्झनाले रोईन होलीन, […]

  • ती पलहरू

    ओम पाेख्रेल  क्यानाडा  आज पनि म तिनै गल्लीहरूमा हुन्छु मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन् तिनै बाटा र गोरेटाहरूमा म हराउँछु अनि सम्झन्छु मेरा कलिला पैतालाहरूले त्यो रापिलो घामले […]

  • हाम्रो माया त भएछ (गीत)

    राकेश कार्की लस एन्जलस हाम्रो माया त भएछ साह्रै मीठो गीत साथ सधैँ मेरो खुसी मायालुको प्रीत जिन्दगीको गोरेटोमा फूल पनि काँढा पनि माथि माथि आशा उड्छ रङ्गीचङ्गी पुतली बनी […]