Category: Year 13 – Issue 13

  • मिस्टर दागो

    मोहन गौतम  एड्लेड, अस्ट्रेलिया   दागो, तिम्रो नाम नै काफी छ तिमी टाइगर थियौ तिमी ड्रयागन थियौ तिमी ‘द टाइगर नेस्ट’ भूमिमा निरङ्कुशताकाे एक चट्टान थियौ सुन्कोश, पारो छु, सामाका गर्जमान […]

  • भाग्य 

    रमेश गौतम  नर्वे  कस्तो भाग्य लिएर जन्मिएछ बिचरो ! आफूलाई बेहद माया गर्ने आफूले असीम श्रद्धा गर्ने आफ्नै छाया जस्ती आफ्नी प्रियतमाका लागि एउटा योग्य वर खोजिरहेछ !!

  • जन्मिएको ठाउँ छाडेर आउँदा

    इन्द्र प्रकाश खवास अमेरिका हिमाली पाखा डाँडा र काँडा रसिलो त्यो वन जन्मिएको ठाउँ छाडेर आउँदा चुँडिन्छ यो मन। हिमाल चुली मुहार खोली धपक्कै बलेको लाली र गुराँस उतिस सल्लो […]

  • सम्भावनाको खेती !

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका सम्भावनाको खेती तराइका खेतहरूमा खै ! के भो किटाणु लागेछ खोस्टाहरू खोस्टिएछ हाँगाहरू खुइलिएछ के गर्ने ? बिचरा काइँलो ऊ कत्ती सपनाहरू घर, बङ्गला, गाडीहरू छाँगाबाट […]

  • हिरोसिमा

    दिल भूटानी बेलडाँगी, नेपाल त्यतिकै कसैले छोड्छ र ! आफू जन्मिएको देश एक क्षणलाई मानिलिऊ कसैले स्वेच्छाले छाड्यो रे तर रातो-रात हजारौँले छाड्छ र ! देश । यसरी हजारौँ हजार […]

  • जापान सरकारको नाममा

    एक्जायड भूट्नीज  बेलडाँगी म हिरोसिमा हुँ मेरो देशको म नागासाकी हुँ मेरो देशको म कसरी भुल्न सक्छु दागोहरुलाई ! विगत सम्झना नगरी कुनै कु’मानवलाई अवार्ड दिन सकिन्छ निहत्था जनताका लास मातिबाट गुज्रिरहेको कुनै रक्तपिपासुलाई सम्मान गर्न सकिन्छ भने अवैध वीर्य लतपतिएका रक्तमुछेल महिलाका क्षतविक्षत यौनाङ्ग हरूले सायदै महत्त्व राख्लान् बमले उडाएका बालबच्चाका कलिला मुटुहरू तिम्रो मनस्पटलमा सायदै आएका होलान् अनि, धुवाँसँगै बिलाइगएका मानव क्रन्दनहरू तिमीलाई कति अर्थहीन लाग्ला, हगि ? तर जसले आदेश दिएको थियो ‘फ्याट मेन’ खसाल्न, त्यसलाई कुनै दिन यसरी नै अवार्ड बाड्यौ भने जसले खसालेको थियो ‘लिटिल ब्वई’, त्यसलाई […]