Category: Year 13 – Issue 2

  • संमोहन चर्चा

    भक्त घिमिरे पूर्वीय संस्कृति मान्ने क्षेत्रहरुमा प्रचलित संमोहन शब्दलाई पश्चिमीहरु ‘हिप्नोटिजम्’ भन्दछन् । अठारौं शताब्दिमा अष्ट्रियाका वैद्य फ्राञ्ज एण्टन मेस्मरले मनोरोग उपचारका लागि संमोहन-विधि आविष्कार गरेको बताइन्छ । मानसिक रोगको […]

  • पृथ्वी

    दिल भुटानी बेलडांगी, झापा नेपाल एउटै समयमा कतै झुल्कछ घाम कतै अस्ताउछ घाम । एउटै पाइलामा कतै साँझ बोकेर जान्छ कतै मिरमिरे लिएर आउछ हो, यसरी हिँडिरहेछ पृथ्वी । हिडेरै […]

  • Hari prasad niraula

    विनति प्रभुमा

    हरिप्रसाद निरौला पी ए ,अमेरिका किन कोकिलको स्वरले वनमा उनमत्त गराइदियो मनमा कति दु:ख र कष्ट छ यो तनमा दुखयो गहिरो हुनगो मनमा ॥ १ सब जन्तु र ती जनवारहरु […]

  • झण्डा

    तिलक राई पर पर कता कता एउटा आवाज बेस्कन चिच्याएर हावासँग लहरिदै मेरो कानमा प्रतिध्वनित हुन्छ । अन्याय र अत्याचार विरूद्ध तमाम गरीब किसान-मजदुरहरूको पक्षमा सदैव हामी लड्ने छौ । […]

  • हावा मिठाई र स्रष्टा

    तुम्बेहाङ  लिम्बू  हावा मिठाई जस्तो दशवटा फोस्रो वाहवाही भन्दा बिषालु काँडा जस्तो एउटा तिखो आलोचना हितकर हुनेरहेछ । फोस्रो वाहवाहीको भेलले बगाएर लगेका आशलाग्दा स्रष्टाहरु अन्ततः विभ्रमताको खोँचमा जाकिँदारहेछन् र […]

  • कहाँ छ यस्तो दिव्यता

    गङ्गा रिजाल टेनिसी,अमेरिका १ धर्ती उर्वर शैल छन् चहकिला जो विश्वले जान्दछन् ! जस्को चिन्ह स्वयम् प्रकाशमय हो त्यो गौरवै ठान्दछन् !! पाईन्छन् तटमा सुवर्णमयका काला सबै पत्थर ! राख्छौं […]

  • तुलनात्मक संदेश

    मधु घिमिरे मासाचुसेट ,यू एस ए जस्तै कष्ट र पीडामा हुँदैन आतिनू कति वृक्षको हेर जाडोमा झर्छन् पात भए जति । सानो यो कमिलो हिँड्दै टाकुरो छुन पुग्दछ लगातार गरे […]