Category: Year 13 – Issue 5

  • मेरो प्रश्न छ

    आईती राई-कनेक्टिकट/अमेरिका   (नारीदिवस विशेष)  यो समाज एउटा रेखा कोर्छ र भन्छ- खबरदार यो सिमाना काट्लिस् ! यो आदर्शको सिमाना काटे, नियम र कानुनमा आफैंलाई दोषी ठान्नु; तर, मसित प्रश्न छ; […]

  • पूँजीवादी र समाजवादी जीवनशैलीका लाभ र हानी

    सम्पादकीय एउटा समाजको या राष्ट्रको सर्वाङ्गीण विकासमा विविध स्रोत र साधनहरूको प्रयोग भएको हुन्छ। त्यसमा सबैभन्दा प्रमुख देखिने पक्ष भनेका शिक्षा र अर्थ हुन्। अर्थात् बुद्धि र वैभव विना मानवको विकास हुँदैन। तर […]

  • गजल – ४९५

    त्रिबिक्रम अधिकारी केन्टकी,अमेरिका जिन्दगीलाई अर्कै बाटो मोड्न खोज्दैछु सबै शान्त पर्खालहरू फोड्न खोज्दैछु। भरे-भोलि के हुन्छ थाहा छ र कस्लाई? त्यसैले त टुटेको सम्बन्ध जोड्न खोज्दैछु। अमन-चयन कहाँ छ र […]

  • हृदयको दूरी

    रमेश गौतम  नर्वे  केही दिनदेखि तिम्रो हृदयको एक कुनामा चुपचाप लुकेर तिमीलाई नै हेरिरहेछु एकोहोरो ! देखिरहेछु आजकल तिमी हराइरहन्छ्यौ बेहद उदासीहरूमा ! असीम बेचैनीहरूमा !! बगैँचामा उडिरहेका रङ्गीचङ्गी पुतलीहरू […]

  • प्रतिगमनको पहिरो

    वासु पोख्रेल ओहायो, अमेरिका सुन्दर शान्त हिमालयको काखमा उन्नाईस बजेर नब्बे मिनेट जाँदा लोकतन्त्रको फल फलाउन जन आन्दोलनको विरुमा रोपिएछ । सोही रात एक्कासी आकाश गर्जीएर अन्याययको असिना वर्षेछ अत्याचारको […]

  • पर्सिभरेन्स

    भानु  ढुंगाना क्यानाडा यो तलको सतहमा खोइ के खोजेको हो ? खोज्दैछ दुनियाँमा दुनियाँले, एक, दुई, तीन, चार गर्दै, आठौँमा नवौँ क्रमशः ,जोड्दो तोडले भर्दै खोज्दैछ विज्ञानले एक्काइस ,एकाउन्न गर्दै […]

  • पाँच बाछिटा

    नारद आचार्य (सुदामा) पेन्सिल्भिन्या, अमेरिका १) कुचाल धूमित मन चण्डाल २) गुलाब आत्मीयताको सद्भाव ३) सुहृद मृत्सिकताश्म पूजित ४) पार्थिव शालीन छवि हार्दिक ५) फूलमा हिंस्रक किरा हुलमा

  • वृद्धाश्रम

    डिल्लीराम रेग्मी  अमेरिका  “पानी सँग सँगै यो बरफालु हिउँ कति पर्न सक्या होला यसपालि” आफ्नो सवारीलाई अर्कै ठाउँको पार्किङ लटमा राखेर आफू चैँ बस चढी अस्पताल(काम) तर्फ हुइँकिएँ बस उत्रिएर […]

  • सौदा सम्बन्ध

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका ज्ञानु बजार गएको दिन अबेरसम्म आलेटाले गरेर बिताउथी। घरको सौदा भर्न आमा वा भाउजुसँग बजार गएको दिन पनि ऊ बेलामा घर फर्किन्नथी। “आज प्रह्लादले फोन गर्छु […]

  • मभित्रकी ‘म’

    माया भट्टराई केन्टकी, अमेरिका हो, रूखबाट सुकेको पात झरेर माटोमा बिलाए जस्तै मेरा कयौँ यादहरू बिलाए, अस्ताए,ओझेलिए कति कति, केवल मायाको यादमा, पर्खाइमा, ,,,, मैले मायाको बन्धनले कति कसिलो गरी […]

  • मेरा दुई मित्र छन्

    दिल भुटानी बेलडाँगी,नेपाल दुईतिर उभिएका मेरा दुई मित्र छन् एक चीन दुइ भारत र बीचमा म छु। सग्लो छु या किचिएको छु तर तरुल कै मनोदशामा छु। लाग्छ, कहिले नेपाल ,कहिले […]