भूटानको नेपाली आख्यान विधाको विकास र प्रवर्धन गर्ने उद्देश्यले सन् २०१८ मा स्थापना गरिएको “हिमटिका आख्यान पुरस्कार” आगामी मिति २५/२६ जुन २०२२ मा आयोजना हुने कार्यक्रममा वितरण गरिने ब्यहोरा साहित्य […]
दिपेन ढुङ्गाना पेन्सिलभेनिया, अमेरिका आँखा खुल्लै हुन देऊ,हेर्न बानी हुन सक्छ, वर्तमान रातमै छ, पछि बिहानी हुन सक्छ। आफ्नै जिन्दगी देखेर उब्जिएको प्रश्न, के दुखको पर्यायवाची जिन्दगानी हुन सक्छ? बाहिर […]
रमेश गौतम नर्वे जब तिम्रो मुस्कान कोसौँ दूरी पार गरेर आइपुग्छ मेरो हृदयसम्म अथाह तेज बोकेर फैलँदै गरेका सूर्यका तिलस्मी किरणहरू जगमगाउँछन् मेरो अनुहारमा ! घाम डुब्दै गरेको लालीमय पश्चिमी […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मैले कैले भने र मसँगै हिँडौँ न भनेर कसैलाई अँ, चाहेँ होला जरुर! म सरह ठाउँ ठाउँमा फाटेका मेरा जुत्ताका पाइताला आधी बाटो मै मेरो बेहाल […]
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, अमेरिका नगर बगर नादी नीद खोल्दै उ जाग्यो शहर सदनमा त्यो गर्न संघर्ष लाग्यो चहक दमनको त्यो चीर्न नादी छ आगो हर घर नर नारी नाद […]
मधु घिमिरे मासाचसेट्स,अमेरिका आफन्त पनि टाढिन्छन् स्वार्थ पूरा भए पछि चिन्दैन मित्रले मित्र पैसाले पुरिए पछि चाहिन्न जसरी छाता जल वर्षा भए पछि तोडिन्छ त्यसरी नाता पेट टन्न भरे पछि […]
भानु ढुंगाना क्यानाडा छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो। हजारौँ कमाई हुँदा […]
खगेन्द्र बिष्ट्ट ओहायो, अमेरिका हाम्रो देश छोडी आयौ सधैँलाई भुटानको राजको दिल कति निष्टुरी खेदी छोडो हामीलाई जात जातिको कुरा गरेर लडायो हाम्रा दाजु भाइको बली चढायो खेदी छोडो हामीलाई […]