उज्यालो र एकाकीपन
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया एउटा बेला थियो जब अँध्यारोसँग डर लाग्थ्यो बालकलाईझैं उज्यालोसँग डर लाग्ने अर्को बेला आएको छ अहिले सायद म वयस्क भएँ अँध्यारै अँध्यारो भएको बेला जिन्दगीमा उज्यालोको […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया एउटा बेला थियो जब अँध्यारोसँग डर लाग्थ्यो बालकलाईझैं उज्यालोसँग डर लाग्ने अर्को बेला आएको छ अहिले सायद म वयस्क भएँ अँध्यारै अँध्यारो भएको बेला जिन्दगीमा उज्यालोको […]
लक्की राशि केन्टकी, अमेरिका कालो रातको बस्तीमा उज्जालो ज्योति पर्खेर बसेकी मेरी बुढी आमा अझै पनि पर्खी रहेछिन् त्यो दिन, समयलाई आश गरी गरी कपालको रङ्ग फेर्दै, खोसेलामा सुर्ती बेर्दै। […]
खेम रिजाल ओहायो, अमेरिका तिमीलाई हृदय दिन्छु मलाई तिम्रो साथ चाहिन्छ ता कि म तिम्रो मायाको गर्भिणी बन्न सकुँ युगदेखि युगसम्म, अनगन्ती समयसम्म तिम्रा अनेक रूपहरूसित प्रेम गर्न सकुँ । […]
रमेश दियाली, ओहायो, अमेरिका “बिस्तारै बो..ल , शान्ति मिल्छ । बोल्न त मलाई पनि आउँछ । भनिन्छ नि व्यवहारले चिनिन्छ रे मान्छे।” उनी आँखीभौँ तन्काउँदै बोलिन्- “बाल मतलब ! मेरो […]
प्रदीप गुरुङ्ग् नर्थ क्यारोलाईना, अमेरिका अँध्यारो पछि सुनौलो बिहान हुन्छ तोते बालक एक दिन जवान हुन्छ। हाँसेर बोले मन पनि चङ्गा झैँ हुने अनुहार श्रृंगार्ने मन्द मुस्कान हुन्छ। सलाईको काँटी […]
शेखर कोईराला पेन्सिलभेनिया, अमेरिका देउता भाकेँ मन्दिर धाएँ, शान्ति कहाँ मिल्यो र । मनको तृष्णा सागर बन्यो, […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका अनायासै समयले कोल्टे फेरायसी, अबोधको जिन्दगीमा आँधी ल्याएसी, दैवको संरचनामा आँच आएसी, अबोध त्यसै कवि बन्दारहेछन। सांसारीक मायाका दासीहरू, सपनाका पानामा नाच्दा रहेछन्, पराइका पछ्यौरीमा […]
रिमेन आलोक अष्ट्रेलिया भट्टीको नि अधिकार हुन्छ नि यार । माते पछि मारामार हुन्छ नि यार ।। बलात्कारीलाई फाँसी दिनै पर्छ । यस्तो पनि समाचार हुन्छ नि यार ।। कति […]
परिवेश आफ्नै यो कुनै काल्पनिक घटना होइन पात्रहरू काल्पनिक हुन् कसैको जीवनसँग मेल खान गएमा क्षमाप्रार्थी छु । हिजो थियो आज छ । भोलि पनि रहिरहनेछ । बिहान झिसमिसेदेखि नै […]
जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका यी झ्याल, भित्ता र ढोकाहरू आ-आफ्नै कुरामा जिद्दी गर्छन् रुन्छन्, कराउँछन् र घुर्क्याउँछन कहिले मलाई लज्जित गराउँछन् कहिले मेरो बेयईज्जत गराउँछन् मलाई लाग्थ्यो सब रुझाएको […]
तुम्बेहाङ्ग लिम्बू जुन दिन देखि सत्ताले कलमको नीबमा भोटे ताल्चा झुण्ड्यायो हो त्यही दिन देखि अक्षरहरूले जुलुस निकाल्न थालेका हुन् कविता बनेर, कथा बनेर, नारा बनेर, ऐन बनेर । चुलामा […]
विशु निछा अस्त्ट्रलिया, अमेरिका म हेरिरहेछु र, म देखिरहेछु। अनन्त ब्ल्याकहोलहरुभित्रबाट, अनन्त म-हरु निस्किरहेछन् , अनन्त ब्ल्याकहोलहरुभित्रतिर, अनन्त म-हरु पसिरहेछन्। म-हरु नागाशाकीहरु हिरोशिमाहरु बनाउँछन्, म-हरु नागाशाकीहरु हिरोशिमाहरुमा अणुबमहरू खसाल्छन्, म-हरु […]