Category: Year 9 – Issue 21

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका  मन मन्दिरलाई लत्याइ हिँड्ने मनै तिम्रो जाली रै छ, जिन्दगीमा हार नभई जिती हिँड्ने बानी रै छ। हजारौँ ती चोखा मनलाई विष छर्ने सानु तिमी, […]

  • गीत

    कुमार मिश्र न्यूयोर्क, अमेरिका तिमी देउता मानी ढुङ्गालाई पुज्छौ यहाँ कयौँ पेटहरू भोको छन् भगवानलाई भन्दै तिमी दूध चडाउछौ । आफ्नै आत्मा मानव दानव भगवान हो मोठ मन्दिर चैत्य गुम्बा […]

  • गजल – ३९६

    कुमार सिवाकोटी पेन्सिल्भिन्या, अमेरिका अनायासै मायामा शङ्का मिसाएको छौ भने सुमसुम्याउँदै  फकाउँला  रिसाएको छौ भने । मायाको गरा  गरामा  विश्वासको  खेती  गरौँ स्वादले खाउँला कोदो नि पिसाएको छौ भने । […]

  • बगैंचामा फूल फुल्यो

    मोतीराम रिजाल ओहायो, अमेरिका बगैँचामा रहरै रहरका फूलहरु हामीले फुलायौँ बेसी खेतमा धानका बाला हामीले झुलायौँ । लुगा फाटा अक्सर रास लाग्ने गर्थे पसिनाले हाम्रा तरै पनि खुसी थियो भोको […]

  • तिमी

    भावना गिरी क्यानाडा प्रेम लुट्पुटाई आउने झरी हौ तिमी मनको मोठमा खेल्ने मञ्जरी हौ तिमी | जोडले धड्किने मेरो दिलको हाल हौ तिमी समुद्र्को काखमा छल्की झर्ने छाल हौ तिमी […]

  • दशैंको शुभकामना

    मोहन चापागाई पेन्सिल्भिन्या, अमेरिका भो दसैँको शुभकामनाले नाङ्गो तन ढाक्न सक्दैन च्यातिएको मन के सिउन सक्ला र बुनेका सपनाहरू अनायासै फाला पर्दा देखिएनन् त कतै सग्ला नयाँ बिपनाहरू चेलीको नयाँ […]

  • पुरानो साथी

    निराज पोख्रेल सिन्धुली, नेपाल नबोलाउ ठिकै छ नि बाँकी माया हट्दै जाला। तिम्रोलागि ज्यान दिने मेरो माया घट्दै जाला।। यो दिलमा कसैको लागि चोखो माया छ्दैछ वर्तमानमा आइ कोही अतीतहरू […]

  • गजल – ३९७

    नारद आचार्य “सुदामा” पेन्सिल्भिन्या, अमेरिका तिमीलाई  बेहुली बनाउने रहर छ ! फुलबुट्टे सारीमा सजाउने रहर छ !! माघ  बित्यो  साउन  छदैछ आज ! रातो हरियो चुरा मगाउने रहर छ !! […]

  • काहिँलाको भाले

    नैनसिङ मगर न्यु योर्क, अमेरिका पानी परोस् , घाम लागोस् , एक्लै होस् वा चारो नखावोस् तर पनि काहिँलाको भाले बासेकै हुन्छ जब तीनबजे बिहान भाले बास्छ, अनि काहिँला उठ्छ […]

  • आमा

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अष्ट्रेलिया हिजो म बालक हुँदा पनि हाँसिरहन्थ्यौ मलाई हेरेर, आज मेरी छोरी बालक छे र पनि हाँसिरहेकी छौ मलाई नै हेरेर, तिमीमा खास परिवर्तन केही भेट्दिन, तिमीमा […]

  • त्यो रात

    विशु निछा अस्ट्रलिया पसिना पुछ्दै दिनभरि चर्को घाममा मकै पोल्दै बेचेर सानुले जोहो गरेकी आनासुकी ऊ आफूले हेर्नसम्म नपाउँदै उसको पोल्टोदेखि खोस्छु र,त्यो साँझ म रक्सी र वेश्यासँग जमेर बिताउँछु। […]