Category: Year 9 – Issue 4

  • सत्यको हार

    गङ्गा लामिटारे ओहायो, अमेरिका आज एक महिना भयो कृष्णवीर ओढारमा सुतेको । घरमा सुत्न पनि कसरी ? दिनौं गाउँलेलाई पक्रिने ,जेलमा लगेर कुट्रने यही छ प्रत्येक दिनको दिनाचार्य । छिमीले […]

  • वैदिक परम्परा, हिन्दू संस्कृति र सम्प्रदायहरु

    भक्त घिमिरे ओहायो, अमेरिका “…उदारचरितानां तु वसुधैव कुटुम्बकम्”, “सर्वे भवन्तु सुखिन” अथवा “बहुजन हिताय, बहुजन सुखाय”, को सन्देश बोकेर निरन्तर “तमसोमा ज्योतिर्गमयः” को मार्गमा अघि बढेको हाम्रो समाज आज कहाँ […]

  • विवशता

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका   फेरि त्यही अट्टाहास सुनियो हाँस्यो ! छेउमै आएर.. खित्का छोड्दै.. भित्र किल्किलेसम्म देखाएर उसको गरिबीप्रती उसको विवशताप्रति। दोष लगाएर आफू सहि बन्ने होडबाजीमा कतिले […]

  • लुटिएको मान्छे

    बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो हो म हजारौँ चोटि पटक पटक लुटिएको मान्छे। अनि सयौं पटक ठगिनसम्म ठगिएको मान्छे। भिडमा, गन्दागन्दै गन्तिमा हराएको मान्छे। बोल्दाबोल्दै कैयौं पटक बोली भासिएको मान्छे। […]

  • तिमी हुनुमा म थिएँ या म हुनुमा तिमी

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका   रातैभरि उदास पानी बर्सिरह्यो यस्तो लाग्छ मानौँ सारा ब्रह्माण्ड चुहिरहेछ अनि पखालीरहेछ यो रोदन पृथ्बीको पानीको पहिलो थोपाले मेरो छानो ढकढक्याउँदा मेरा सारा बितेका तिमीसँगका […]

  • किन

    सीएम निरौला, न्यू ह्याम्पशायर, अमेरिका …भनेपछि आज पनि एक छाक छाड्नै पर्ने रे; अनि जनै पनि फेर्नैपर्ने रे ! कागका बथानमा बिचरा तिनी अब यो कलिलै उमेरमा बकुल्लो बन्नु पर्नेछ; […]

  • गजल-३५८

    हरि सुजी बाल्टिमोर,  अमेरिका हजार शब्द मिलाइ राख्ने सृजनाको खोयो गजल काफिया रदिफ मिलाएर कुरा बाँध्ने चोयो गजल।।१।। सुख शान्ति मात्र भोग्न कहाँ पाइन्छ जिन्दगीमा जहाँ जहाँ मुटु दुख्यो त्यहाँ […]

  • गजल-३५७

    दिपक शर्मा धिमाल सिड्नी, अस्ट्रेलिया चर्की रह्यो मनको खाटो सम्झिएर रोएँ  । आज देशको अर्को पाटो सम्झिएर रोएँ।। हजुरबाले बगाएको पसिनाको चर्चा चल्दा । हामी हिँड्ने गोरेटो-बाटो सम्झिएर रोएँ ।। […]

  • गीत

    आर. बि. खड्का ओहायो, अमेरिका   मलाई  नर्क  मिलोस  या  त  स्वर्ग नै जाऊँ इच्छा यही छ बाँचुञ्जेल सहयोग गर्न पाऊँ । फाटेको मन सिउन सक्ने घागो म बन्न सकौं […]

  • गजल-३५६

    माया भट्टराई  केन्टुकी, अमेरिका   सपना जस्तै बिपनामा मेरो देश देख्न पाउँ जन्मभूमि भूटानलाई एकचोटी भेट्न पाउँ बालकैमा छोड्नु पर्‍यो, आफ्नो जन्मठाऊँ मर्नु अघि एक पटक मेरो माटो टेक्न पाउँ झरी, […]