कार्यशालासँगै केही महत्वका निर्णयहरु
साहित्य परिषद-भूटानको मूल आयोजना तथा नेपाली भाषा शिक्षण केन्द्र कोलम्बस तथा भूटानी नेपाली समाज कोलम्बसको सहकार्यमा यही दिसम्बर २४ र २५ (शनिबार र आइतबार) ओहायोको कोलम्बसमा भाषा शिक्षणसम्बन्धी दुईदिने कार्यशाला […]
साहित्य परिषद-भूटानको मूल आयोजना तथा नेपाली भाषा शिक्षण केन्द्र कोलम्बस तथा भूटानी नेपाली समाज कोलम्बसको सहकार्यमा यही दिसम्बर २४ र २५ (शनिबार र आइतबार) ओहायोको कोलम्बसमा भाषा शिक्षणसम्बन्धी दुईदिने कार्यशाला […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका पुनर्वाससँगै भाषा लोपोन्मुख हुँदै गएको अवस्थामा हामी सबैको चिन्ता र दायित्व बढेको छ I यो दायित्वको थालनी आ-आफ्ना स्तरबाट नयाँ पुस्तालाई मातृभाषाको संस्कार कसरी प्रदान गर्ने […]
यतिराज अजनबी एड्लेड,अस्ट्रलिया बसौं बौद्ध ईसाई हिन्दू मिली मुसलमान यही मन्त्र जपे सधैं आउँने छैन तूफान माने पद्मे माने पद्मे हुँ भन्दै हिंडून् लामाहरू नमाज पढून् मस्जिदमा उस्तै मौलानाहरू पण्डित […]
अलेप्पोमा भइरहेको नरसंहारको लगातार चित्कार त्यहाँ पड्किएका गोला-बारुद्को ठ्वाङठ्वाङ आकाशबाट खसाइएका बम र तोपका आवाजहरु भग्नावशेषका ढिस्कना भित्रबाट पोखिएको रुवाइ सात समुन्द्र पारि मेरै मात्र कानले किन सुन्नु परेको होला ? रुसी […]
गोविन्द लुइँटेल ओहायो, अमेरिका मैँले जीवन उदाएदेखि आजसम्म पहाडदेखि मैदानसम्म भू. पु ऋतुहरू देखि दिनरातसम्म केही योजनाहरू पढेको थिएँ सुनेको अनि भोगेको थिएँ जस्तैः २, ४, ५, १०, २०, ३० […]
सक्नुपर्छ जिउँन एक्लै एक्लै जिएर त देखाऊ अब मैँले जस्तै जहर प्यालाको….पिएर त देखाऊ अब। जब सुन्दर घरै भत्किएपछि, तिमीले छुरी चलाउँदा घातको उदास मरुभूमि बन्यो शहर, तिमीले चुरा फुटाउँदा […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आज फेरि उही जून झ्यालबाट एकान्तमा छाईदियो शून्यताको यात्री फेरि एकबार आइदिएको छ स्वप्नाहरुको भारी बोकेर थाकिसकेको एउटा मान्छेलाई बिउँझाउन बास ! ऊ बेलाबेला आइदिने आशाले […]
डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका एकाबिहानै रिम रिम उज्यालोमा मन परेर भनौं या बाध्यताले भनौं न्यानो न्यानो सिरकको नरम नरम बासना चटक्क त्यागेर उठ्नै पर्ने! आफ्नै घरको झ्यालबाट बाहिर हेर्दा एकतमासले […]
महङ्गी कति बडाउँछौ तिमी, यहाँ खल्ती चुहिएको बेला । सान कति लडाउँछौ तिमी, यहाँ इमान नुहिएको बेला । चुचुरा कति छुन्छौ तिमी, यहाँ सपना तुहिएको बेला माया कति लगाउँछौ तिमी, […]
वेसीलेक तराइ, घेरिइसक्यो आवादिले जेलियो, आफ्नो को र पराइख्याल नहुने अन्योलमा हेलियो खेदीए निमुखा सुखा बिरसिला वार्ता चले लोकमा, के के भो भनिसाध्य छैन दुनिया के के भयो के भयो […]
एउटा हाम्रो बिचार शुद्ध बनाई जाउन कोपिला छँदै उखेल्छौ किन फक्रन पाउन । रोपेको फल लगाइ मल जोगा’र नराखे उन्नति कहाँ मिल्नेछ राम्रो भनेर त लाखे । । मिलेर जाऊ […]
बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो उ आयो रे। धेरै वसन्त पछि ‘उ’आयो रे गाउँ घरमा ठुलै खैलाबैला ल्यायो रे। गैरीगाउँका साइला काका खुसी भएे रे। अनि कसै कसैले नाम र […]
विश्व भूटानी साहित्य सङ्गठनले (GBLO) गर्दै आइरहेको अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको तेश्रो संस्करण गत साता अमेरिकामा सम्पन्न भएको छ। अमेरिकाको टेक्सास राज्यको अर्भिङमा गत नोभेम्बर २६ र २७ मा आयोजित कार्यक्रममा […]
दुर्गा रिमाल अष्ट्रेलिया हुन त पुर्खाले नेपाल छाडेदेखि नै यो विषयमा निष्कर्षविहीन विवाद र बहस हुँदै आएको छ । राष्ट्रियताको कुरा एकातिर छ जातिको कुरा अर्कातिर … । हामीले बोल्ने […]
जब, पेमाडाँडाको मूलबाटो हुँदै आफ्नै मौनतामा मस्त, सुस्ताइरहेको गाउँलाई “भो……ली भे………टा* ….. है…. !!” भन्दै चर्को स्वरमा उर्दी लगाउँदै सारा गाउँलाई बिउझाउँथे मुख्तियार-सिरुपाली बाबै, तब, सिङ्गो गाउँ जाग्थ्यो । जोश […]
गोविन्द लुइँटेल ओहायो, अमेरिका स्वर नहुँदा नहुँदै पनि बेसरी कराए डाँडामा झैँ सुर र सङ्गीत बिनै शब्द र भाव बिनै आकाशलाई निर्णायक धर्तीलाई दर्शक/श्रोता राखेर चराहरूलाई उछिन्दै आफ्नै ढङ्गमा, आफ्नै […]
डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका मैले सुन्न नचाहेको सुनेरै पनि नसुने झैँ नाटक गर्न चाहेको तिमीले मेरा लागि परैबाट दिएको मेरो बयान बुझेरै पनि बुझ्न नचाहेको। मलाई थाहा छ तिमी मेरो […]
Rup Pokharel Pittsburg, USA Doleful, in spring daffodils drooping Weird, newly woven attires doll and void Mournful, singled dove grievingly coo The fondness, perhaps, duly doing. Cloud envelopes my pupils […]
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ लक्ष्मी जयन्ती मनाएको छ । राजधानी ब्रसेल्सस्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा नोभेम्बर १२ तारिख शनिवार नेपाल ब्रसेल्स […]
खोला नाला शिखर हरिया भीर, पाखा चहुर डाँडा, काँडा, थुम, तट, नदीले कबेसी प्रचुर, काँल्ला बारी वगर मलिलो उर्वरालेछ घेरो प्यारो जन्म स्थल जननि झैँ देश भूटान मेरो । जन्म्यौ […]
गत ५ नभेम्बर २०१६, शनिवारका दिन क्रिएटिभ सर्कल अष्ट्रेलियाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ति तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको अल्बेरी सहरमा आयोजित कार्यक्रममा नेपालबाट […]
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नर्वे चयाप्टर गठन भएलगत्तै नर्वेको बोडोमा एउटा औपचारिक कार्यक्रम सम्पन्न भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ लक्ष्मी जयन्ती अवसरमा गरिएको उक्त कार्यक्रममा कविहरुले […]
It’s said that one small droplet may just remain as droplet, however many droplets together can make a big pond and eventually a river and an ocean. The significance and […]
फोस्रा सपनाहरुका तिता आभाषहरु अनि खस्रा अतितहरुका मीठा यादहरु सम्झदै पुच्की आमैले …. खुट्टाका बुडी औँठाहरु छ्याप्पै भिजाएकी थिन, शुन्य ती आँखाहरुबाट उम्केका अनमोल मोतिका दानाहरुले । “यो दाई त कस्तो […]
शिवलाल दाहाल केन्टकी, अमेरिका तिमीले सूर्य–आँधि सुुनेका हौला तिमीले समूद्री– आँधि पनि सुनेका हौला यहाँ म त्यस्तो केही कुरा गरिहेको छैन म त मनको आँधिको कुरा गर्दै छु यो मनको […]
सानो, सुन्दर, असल, सङ्ग्लो, बाटुलो, अनि अति राम्रो एक हृदय उसले बोकेको छ । अटल, असल, अति गहिरो, अति प्रगाढ विस्वास त्यो हृदयभित्र उसले बोकेको छ । मुहारमा, मुस्कानमा, नयनमा, […]