मूर्तिकारको मूर्ति:तिम्रो लक्ष्य
छेकारो मार्दा मार्दै जिन्दगी उपियाँ झैँ उफ्रेर कता पुग्छ कता धेरै थाकिँदो रहेछ जिन्दगीसंग लुकामारी खेल्दा जिन्दगीमा लक्ष्य नै नभएको मान्छे को पो हुन्छ र ! विडम्बना सबैले लक्ष्यको किनारा […]
छेकारो मार्दा मार्दै जिन्दगी उपियाँ झैँ उफ्रेर कता पुग्छ कता धेरै थाकिँदो रहेछ जिन्दगीसंग लुकामारी खेल्दा जिन्दगीमा लक्ष्य नै नभएको मान्छे को पो हुन्छ र ! विडम्बना सबैले लक्ष्यको किनारा […]
बि बि भूटानी पौड्याल ओहायो, अमेरिका हो साईँला,अझै पनि मेरो मानसपटलमा ताजा भई मढार्रिरहेछन् ती कहाली लाग्दा दिन सम्झना छ, उनीहरूले मेरो देश भुटेको दिन सयौं बाबाहरूलाई बिना कसुर कुटेको […]
आइओवा, अमेरिका फुटाई देश हामीले जिते पनि हार्ने छौँ सीमारेखा खोज्दै पछि आँसु झार्ने छौँ। रंगी-बिरंगी फूलका एउटै माला गाँसेर हिमाल पहाड तराई बसेका थ्याैं हाँसेर छन् जातजातिका अनेक धर्म […]
क्यानेडा यता भाषा जलेर निस्किएको धुवाले आकाश ढाकिएको थियो उता बिछोडको पीडामा झरेको आँसुले देश डुब्दै थियो कतै पौरखी हातहरुमा नेल ठोकिँदै थियो अनि काहीँ राष्ट्रप्रेमीहरु जिउँदै गाडिँदै थिए यो […]
पेनसिलभेनिया, अमेरिका माथि आकाशमा उड्दा उड्दा थाकेका चिल र बेसारे चरो आज उत्रिएछन् सतहमा कैयौँ दिन भएछ जिब्राले स्वाद नलिएको रहरैले उडेछन् माथि आकाशमा पृथिवीको रमणीय दृश्य हेर्नलाई तर आज […]
रूप पोखरेल पिट्सबर्ग, अमेरिका धेरै चोटि- हरियो वननै ओइल्याउन सक्ने भदौका घामबाट जोगाएको पुष-माघमा खोलो जमाउने ठीही, ठण्डी र बरफबाट बचाएको; त्यति मात्र कहाँ हो र !! हावा हुरी र […]
शिवलाल दाहाल केन्टकी, अमेरिका उही बन्द कोठा र झ्यालहरु मात्र सिसाबाट बाहिरी संसारको सानो किस्सा देखिन्छ सायद यो धेरैमा थोरै बुझेको संसारको एक हिस्सा हो सायद यो धेरैमा थोरै देखिने […]
मलाई लाग्छ जिन्दगी मारमा छ फूलमा हैन खुकुरीको धारमा छ । मौरी अचेल पलायन भईसक्यो किन हो फट्याँग्रो पो घारमा छ । जितको पनि के कुरा गर्नु र यहाँ बाँकी […]
बि. बि. भूटानी पौडेल टेक्सास, अमेरिका हरियाली वातावरणले युक्त पहाडको काखमा एउटा सानो अति नै सुन्दर गाउँ जहाँ चराचुरुङ्गीको चिरबिर, झरनाहरुको छङ्छङ् र कलकलको गुन्जायमान आवाज प्रत्येक मानिसहरूको कर्णमा ठोकिन […]
मञ्जु खड्का न्युयोर्क, अमेरिका मेरो प्रेमको साक्षी मेरो मुटु नै हो मेरो मायाको प्राङ्गण मेरो छाती नै हो बुझ्दैनौ तिमी मेरो मायाको काहनी सोध मेरो धड्कनलाई किन खोज्छौ जवानी । […]
एल. बि. रिखाम मगर नर्थ क्यारोलिना, अमेरिका वर्षमा एकपटक मात्र आउँने खालि एउटा त्यो दिन मसँग भागिहिँड्थ्यो मेरो मनको संघार नै नटेकी पर-परै आँखाको सिमानाबाट समयको पछ्यौरामा लुकेर बेपत्ता हुन्थ्यो […]
आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया चिसो हावाले अनुहारमा हानेपछि ह्यारीको तन्द्रा छुट्यो । स्वाचालित विस्तरा अघि नै सिरानी निरबाट फोल्ड हुन सुरु भइसकेछ । ह्यारी बिस्तारै भैँमा ओर्ल्यो र विस्तराको किनारामा […]
आमाभन्दा प्यारो ठाने तर भुल गरेँछु फूलभन्दा कोमल ठाने तर भुल गरेँछु। थाहा भयो प्यारो के हो न्यानो के हो माया साट्दै जाँदा सोचेभन्दा फरक भयो जीवन……..,.दूरी फाट्दै जाँदा तिमीलाई […]
भूतपूर्व मित्र, पैसाको समुन्द्रमा पौडी खेल्दै मित्रताको स्मृतिलाई कुल्ची निसास्सिएर मर्न बाध्य पार्ने हजुरको अठोट ढोकामा चालेको बालुवा जस्तै अविश्वासी बन्यो । स्कुले जीवनमा चटपटेको थाली पालै पालो गरी जिब्रो […]
थाहा थिएन मलाई समय यति निरन्तर छ भनेर घडीको टिक टिक आवाजसँगै प्रकृति बद्लिरहेछ । फर्केर हेर्छु कहिलेकाहीँ बितेका ती यादहरू तर हेराइमा नै सीमित रहे ती सबै कामहरू । […]
लाग्थ्यो मलाई भूटानी हुँ भूटानको माया गर्दछु थाहा हुन लाग्यो पछि जब असली भूटानी वर्गमा पर्दोरहेनछु । दँग हुन्छु, भँग हुन्छु ज़िन्दगीसँग छर्लङ्ग हुन्छु आफैँलाई एक अभागी ठान्छु जिज्ञासु दिमाग […]