Month: February 2017

  • भरोसा….

    दुर्गा रिमाल अस्ट्रेलिया भर्खर आफ्नो भाग्यलाई धित्तोमा बुझाइ दिए आशाको टेन्डर थापेर जीवनको ‘आस्था’ दुखेपछि भरोसाको भित्तो च्यातिएपछि आशुँको बाछिटा उर्लिएपछि मुटुको कम्पन रोकिएपछि … यस्तै… यस्तै… आशाको धागों बाधेर […]

  • दसैँ तिहार (बाल कविता)

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका दसैँ आयो दसैँ आयो रातो टिकी लाउँला, पहिला घरमा टिकी लगाई केरा-चिउरा खाउँला । भोलि बिहान गाडी चढी मामा घर जाउँला , मामाबाट चाचा पाई […]

  • अझै म उठ्छु !

    माया आन्जेलेउ  तिमीले मलाई इतिहासमा होच्याएर लेख्न सक्छौ ती तिम्रा तिता, मोडिएका झुठहरुले तिमीले मलाई माटोमा दबाउँन सक्छौ तर अझै पनि, धुलोझैं, म उठ्नेछु । के तिमीलाई मेरो सुन्दरताले दुखी […]

  • घायल प्रेमी बनेर

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना भावनाका भित्र बाहिर पलाएका पालुवाहरु रङ्गमञ्चले विजय गरो ओइलाए मेरा सारा रहरहरु| समाज सबै सजन भए पछि भाषा भेषले बिदा माग्दै गयो भनेर आफै पनि […]

  • ‘हाम्रो नेपाली भाषा’का सम्बन्धमा केही कुरा

    खिम खतिवडा  मिनिसोटा, अमेरिका हामी नेपाली भाषी भूटानीहरू तेस्रो मुलुकमा पुनर्वास भएर बसोबास गर्न थालेको लगभग दस वर्ष हुन लागेछ । यो लामो समयमा हामीमध्ये धेरै जसोले आर्थिकरूपमा धेरै उन्नति […]

  • सबैको प्यारो “म”

    गोविन्द लुइटेल ओहायो, अमेरिका मेरो जन्म बालापन क,ख….अ,आ शब्द, वाक्य कथा,कविता, नाटक भित्र जवान, अधबैँसे वृद्धावस्थासम्म सुन्दै सिक्दै जान्दै लेख्दै पढ्दै भोग्दै अाएँ र देख्न भन्न पाउँने छु कि देशदेखि […]

  • नयाँ वर्षसँगै छाएको अन्योल

    डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका प्रत्येक साँझ यसरी नै सूर्य बिलाउने गर्छ सधैँ सूर्यलाई भेट्न जुन भने प्रत्येक साँझ हाम फालेर डाँडामा उत्रिन्छ तर सूर्य अल्पिसकेको अवस्थामा जून रातभर आकाशमा शून्य […]

  • गजल-३४०

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया यो कुनै युद्ध मैदान हैन हेर हरपल युद्ध गरिने यो कुनै भट्टी हैन प्याला भरी..सोमरस भरिने। यहाँ त शृजनशील फूलहरु फुल्नु पर्छ सदा यो कुनै आर्यघाट […]

  • त्यही दमित जनता

    तुम्बेहाङ लिम्बू तिमी जस्तै, अन्यायले पिल्सिएको अत्याचारले लत्किएको म पनि चाकको पिलो त हूँ, दुनियाँ जतै थिचिएको स्वार्थै स्वार्थले मिचिएको म पनि त्यही निम्न वर्गको जनता त हूँ । कहिले […]

  • भिन्नता

    —तुम्वेहाङ लिम्वू दुःखमान एउटा गरीबको छोरा हो धनमान एक इज्जतदार मालिक दुःखमानको बास सानो गाउँमा छ धनमान शहरमा राज गर्छ दुःखमान जिन्दगीलाई श्रमको आराले रेट्छ धनमान त्यसलाई रोमान्सको आभूषणले शृङ्गार्छ […]

  • रसिला कविता

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना मनमा नवभाव उदाइरन वनमा मन मग्न सुहाइरन, जलमा लहरीमय छाल सरी रसलेयुक्त काव्य रहोस् भरी ।। वनमा कुहु कोकिलको मधुरो मनमा कविता रस भो अधुरो, […]

  • गोठे

    विद्या शर्मा काठमाडौ, नेपाल टुक्रिएका चट्टानमाथि लटरम्म कुहिरो फलेको छ फुस्रो मुस्कान बोकेका गोठे टालिएको टेन्ट वरपर धुवाँ फलाउँदै छन् सायद हावा तताउन ! लखतरान परेका चौरी चिसो भुईँमा असरल्ल […]

  • हराएको विजय

    → तुम्बेहाङ लिम्बू हे विजय ! जहिले तिमी आउँछौ म तिम्रो स्वागत गर्नेछु शरण पर्नेछु बताउनेछु धेरै−धेरै कथा मेरो तड्पनको । ती उर्लने खुशीका भेल र आँधीमा हाम्रा अस्तित्व हाँसेका […]

  • दशैं तिहार

    डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका दशैं आयो दशैं आयो रातो टिकी लाउँला, पहिला घरमा टिकी लगाई केरा-चिउरा खाउँला| भोलि बिहान गाडी चढी मामा घर जाउँला , मामाबाट चाचा पाई हामी खुब […]