Month: August 2017

  • बितेका पल

    जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया त्यो घाम पनि थाकेको हुनुपर्छ डाँडा पारि थकान मेट्ने जमर्कोमा सुस्तरी ढल्किदै थियो; खुल्ला आकाशमा तछाड र मछाड गर्दै जुनताराहरु प्रतिस्प्रदा गरी रहेथे आफ्नो न्यानो […]

  • इतिहासमा समाधिस्त घटनाहरूको पुनर्लखन गर्ने काव्य

    शिवलाल दाहाल केन्टकी, अमेरिका दर्पण कवितासङ्ग्रमाथि केही शब्द लेखेर पठाएको लगत्तै उनको फोन आयो मेरो अर्को पनि कृति तयार छ त्यसमा पनि लेखिदिनु पर्‍यो । मलाई अप्ठ्यारो लाग्छ । म […]

  • गीत

    डिपि दुलाल  आइओवा, अमेरिका  मैले तिमीलाई पूजाको आरती मानेर मधुवनको कस्तुरी ठानेर, प्रेम गरिरहे । एक तारा बनेर आयौँ, सपनाहरुमा छायौँ विश्वासको एउटा दियो मैले बालिरहे । आखाँहरु हारीरहे, ओठको […]

  • वा ! हिन्दुस्तान

    टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका तिम्रो दादागिरीले उहिलै सीमा नाघेको तर एकोहोरो हेरिरहयौँ कोही बेला टोलाउँदै त कोही बेला छलफल गर्दै फेरि कोही बखत चुपचाप रहँदै कतै आफैँ सुध्रिन्छौ […]

  • गजल साहित्यमा किनाराको छाल

    गङ्गा लामिटारे आवरणः स्रष्टा खेम रिजालको किनाराको छाल रंगीन आवरण र साजसज्जा भएको कृति हो । यस कृतिभित्र ७०  वटा गजलहरू संग्रहित छन् । जम्मा ८८ पृष्ट भएको यस कृतिमा अन्तर्राष्ट्रिय […]

  • गजल-३४३

    दुर्गा रिमाल अस्ट्रेलिया पछुताउँनु नपरोस भोलीको पहिचान सम्झेर लखेटिएपछि भूमिबाट अरूको अपमान सम्झेर मृत्युले पनि सम्झौता गर्दैन ठगिएकाहरूलाई नत्र किन उड्छन् मौरीहरू जीवनको हैरान सम्झेर? हिजो मलाई कसैले काडेतारको घेरामा […]

  • जून र म

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका जिन्दगीले पनि धेरै चलाखी गरिरहन्छ हरेक दिन नयाँ भविष्यको अास्वाशन दिएर आफैँबाट एक दिनको जिन्दगी छोट्याएर लान्छ यही चाल-चलाखि खेलमै यही जिन्दगीले मेरो आधा जिन्दगी टुक्र्याएको […]

  • उपाहासको पात्र

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका  बाँचुन्जेल सबै भन्छन् लैजाऊ पागल खाना, मरे पछि दिन्छन् सम्मान लोकाचार ना–ना । मूर्ती पुज्छन् पहिराई अविरमाला अनेक बजाई बाँजा , अन्धकारले ढाक्यो सबै […]

  • यदि

    प्रतिमान सिवा ओहायो, अमेरिका यदि, म राजा पुनियानी हुनु हो भने, मेरा सारा ‘एकदिने’कविताहरू, झुल्के घामको किरणसङ्गै टाँसेर, ईण्द्रेणीँको पुछरमा गाँसेर, चँङ्गा जस्तै आकाश भरी उडाई दिन्थेँ । यदि, म […]

  • मिन्स्ट्रेल म्यान (अनुदित कविता)

    ल्याङ्ग्स्टन ह्युज्स* अनुवाद: प्रतिमान सिवा मेरो मुहार हाँसोले भरिएको छ भन्दैमा, र मेरो कण्ठ गीतले भरिएको छ भन्दैमा तिमीले सोचेनौं कि म पनि दुखी हुन्छु यती देरै पिँडाहरु यती लामो […]

  • गजल-३४२

    श्रीलाल सिवा न्यू हेम्पश्यार, अमेरिका तिम्रो लागि सधैँ भरी मर्नु परे नि मर्छु म त जस्तै आधी तुफान आए नि सहजैसंग तर्छु म त मानिसहरू एक अर्कामा कुरा काट्दै हिडे […]

  • देश हराएको म एक्लो मान्छे

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका मलाई स्वच्छन्द प्राणी भएर बाँच्न देऊ पिन्जराको चरीलाई झैँ बन्द नगर अस्थिर पञ्जर सिहँलाई झैँ थुनामा नराख म त देश र राष्ट्रको अस्मितालाई सम्मान […]

  • नर्वेमा २०४ औं भानु जयन्ती सम्पन्न

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वे (अनेसास, नर्वे) को आयोजनामा नर्वेको राजधानी ओस्लोमा २०४ औं भानु जयन्ती तथा साहित्यिक रचना वाचन समारोह भव्यताका साथ सम्पन्न गरिएको छ। आयोजकहरुले उत्तर युरोपियन देश […]