Month: April 2019

  • गजल-४३२

    नैनसिङ मगर न्यू योर्क, अमेरिका माटो छैन भने घर कहाँ बनाउँछौ ? घरबिनाको खर कहाँ सजाउँछौ ? बोटबिनाका हाँगाबिगाहरू कहाँ हुन्छन् ? नरबिनाका तिमी कर कहाँ टँसाउँछौ ? नरोपिकन फल्छन् […]

  • मधुमासमा मन जल्यो

    श्याम खानेल ओहायो, अमेरिका वैशाखी-मधुमासमा  मन  जल्यो बूझाउनू के गरी । मेरो  गाउँ  र  देश  दूर  विरहीको  वेदनाले  गरी ।। यो वेला  नव  पाउला र पहरा, डाँडा, पखेरादिले । आऊँदैछ […]

  • गजल-४३१ (सवाल-जवाफ)

    (दुर्गाप्रसाद रिमालको सवाल र माया भट्टराईको जवाफ गजलका शेरहरुमा ।) सवाल राख्न नमिल्ने  भो  दुवैलाई  अनि गल्ती भयो आमाकै स्थान माग्यौ तिमीलेपनि, गल्ती भयो । तपाईँको  बस्ती  टेकेर  पर्देशिए, माफ  […]

  • पाठ्यक्रमको अवधारणा र उद्देश्य

    डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका हामी नेपाली भाषी डायस्पोरिक व्यक्तिहरू यति बेला भाषिक हैजाले ग्रसित छौँ I हाम्रा बालबालिकाले मातृभाषा भुल्न थालेका छन् भने थुप्रै अभिभावकहरू मातृभाषाप्रति जागरुक छैनन् I केही […]

  • गजल – ४३३

    मेल्बर्न, अष्ट्रेलिया जसोतसो जिन्दगी यो जिउनसम्म जिएको छु आँसुसँग पीरहरू पिउनसम्म पिएको छु । घरी यो छेउ घरी उ-छेउ फाटेकै छ बेसरी कति फाट्छ यो मन पनि सिउनसम्म सिएको छु […]

  • सम्बन्ध

    रिमेन आलोक, अष्ट्रेलिया सम्बन्धलाई धागो बनाएर उडाउँदै बाफदार कुरासँगै अङ्गालो मार्दै आगनीमा मेरा बारेमा चिया पिउँदै इज्जतमाथि थपडी मारेको त्यो पलले तिमीलाई सताउने छ मुटुमा च्वास्स दुख्न सक्छ म त […]

  • गजल – ४२९

    मेलबर्न, अष्ट्रेलिया उ कविता सुनाउँछ, म कथा सुन्छु, छन्द कता हरायो? जब बास्नाले  गतिलो  झापड  दियो, गन्ध कता हरायो? आमा रुँदै सुनाउछिन, ती मेरै सन्तान हुन जो मलाई चिन्दैनन् सायद  […]

  • छाप्रो न० ५५ : भूटानी शरणार्थी जीवनको एउटा जिउँदो दस्ताबेज

    १) पृष्ठभूमि: मञ्जरी पब्लिकेशन, काठमाणौंबाट सन २०१८ मा प्रकाशित ‘छाप्रो न० ५५’ भूटानी शरणार्थीको जीवन भोगाई र त्यसभित्र रहिआएका तिता मीठा अनुभवहरूलाई समेटेर रमेश दियालीद्वारा लेखिएको (एउटा सफल र लोकप्रिय) […]

  • धिप्री र सलाई

    पौषको महिना, चिसो बतासले नाङ्गा पिडुला चिल्दै थियो । सानो भाइ मनोजलाई लिएर, आमा गाईबस्तुलाई पानी खुवाउन हिटी धारातिर लाग्नुभयो । माइलो भाइ अनुज र म खेल्दै थियौँ आँगनमा । […]

  • गजल – ४३०

    गर्दैछौ गाली किन,आज नि’र्दोष बेलडाँगीलाई दमक चम्कायो कसले,सोध्नु ‘होस बेलडाँगीलाई। ब्रिगेड बाल्नेको के दोस, बेच्नेको त चर्चा गर अतिवादको नारा लाउँदै, के को ‘रोष बेलडाँगीलाई। सुँगुर पाल्ने एउटा ,धन सोर्ने […]

  • नेपाली भाषाको पाठ्यक्रम निर्माण कार्य युद्धस्तरमा आरम्भ

    साहित्य परिषद्, भूटानको पाठ्यक्रम विकास समितिले डायस्पोराका नेपालीभाषी समाजको आवश्यकतालाई ध्यानमा राखेर नेपाली भाषाको तहअनुसारको समसामयिक पाठ्यक्रम निर्माण गर्ने कार्य आरम्भ गरेको जानकारी दिएको छ । नेपाली भाषा, साहित्य र […]